राष्ट्रिय बाणिज्य बैंकको ६०औं वार्षिकोत्सव सम्पन्न

कपिलवस्तु । राष्ट्रिय बाणिज्य बैंक लिमिटेड शाखा कार्यालय बाणगंगाले आफ्नो ६० औं वार्षिकोत्सव उत्साहपूर्वक मनाएको छ । शाखा कार्यालय परिसरमा आयोजित कार्यक्रममा शाखा प्रबन्धक रोमनाथ न्यौपानेले बैंकले लामो समयदेखि सहज र प्रभावकारी सेवा प्रदान गर्दै आएको जानकारी दिए । उनका अनुसार बैंकले विशेषगरी शुलभ कृषि कर्जा लगायतका सेवाहरु उपलब्ध गराउँदै कृषक र व्यवसायीहरुलाई आर्थिक प्रोत्साहन […]
आफू अविवाहित भनेर प्रेमीलाई ढाँटिन्, थाहा पाउने डरले दुई छोरीको हत्या

सल्यानको वनगाड कुपिन्डे नगरपालिका – ११ की २६ वर्षीया पूर्णिमा राना मगरले पुस २४ गते आफ्ना दुई छोरीको हत्या गरेकी थिइन्। उनले घरभित्रै आफ्ना ३ वर्ष र ६ महिनाकी छोरीहरूको घाँटी थिचेर हत्या गरेकी थिइन्। सल्यानका प्रहरी प्रमुख डिएसपी केशर न्यौपानेका अनुसार पूर्णिमा एक युवकसँग प्रेम सम्बन्धमा थिइन्। उनले प्रेमीलाई आफू अविवाहित रहेको बताएकी थिइन्। […]
कपिलवस्तु जेसिजको नेतृत्वका लागि चार जनाको भिडन्त : यि हुन अध्यक्ष पदका दाबेदार

कपिलवस्तु ।कपिलवस्तु जेसिजको आगामी नेतृत्व छनोटका लागि प्रतिस्पर्धा तात्दैछ। वर्ष २०२५ का लागि अध्यक्ष, कार्यकारीणी उपाध्यक्ष, र उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता भएसँगै संस्था चुनावी माहोलमा प्रवेश गरेको छ। यस पटक कपिलवस्तु जेसिजको अध्यक्षका लागि ४ जनाले उम्मेद्धावरी दिइएका छन् । […]
तराईका धेरै ठाउँमा आज बाक्लो हुस्सु : भोलि मौसम बदलीको सम्भावना

काठमाण्डौ । काठमाण्डौ उपत्यका र तराईका धेरै ठाउँमा अहिले हुस्सु र कुहिरो लागेको छ । तराईका धेरै क्षेत्रमा बाक्लो हुस्सु र काठमाण्डौमा हल्का हुस्सु लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाण्डौ उपत्यकामा तथा तराईका केही ठाउँमा दिउँसो हुस्सु हट्ने तर तराईका मध्य क्षेत्रमा लागेको हुस्सु दिउँसोसम्म रहने मौसमविद् गोविन्द झाले बताउनुभयो […]
रवि लामिछाने आज रुपन्देही अदालतमा उपस्थित हुँदै

काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज रुपन्देही अदालतमा उपस्थित हुँदै छन् । बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा बयान दिन उनी आज अदालतमा उपस्थित हुन लागेका हुन्। कास्की प्रहरी हिरासतमा रहेका बेला पक्राउ पुर्जी पाएपछि यसअघि उनलाई कात्तिक २७ मा बुटवल लगेर बयान गराइएको थियो। सो सहकारीमा रहेका १ हजार ८३१ बचतकर्ताको ८६ करोड […]
रवि लामिछाने आज रुपन्देही अदालतमा उपस्थित हुँदै



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज रुपन्देही अदालतमा उपस्थित हुँदै छन् । बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा बयान दिन उनी आज अदालतमा उपस्थित हुन लागेका हुन्। कास्की प्रहरी हिरासतमा रहेका बेला पक्राउ पुर्जी पाएपछि यसअघि उनलाई कात्तिक २७ मा बुटवल लगेर बयान गराइएको थियो। सो सहकारीमा रहेका १ हजार ८३१ बचतकर्ताको ८६ […]
दाङमा घरको छतबाट खसेर एक जनाको मृत्यु


दाङ । दाङमा घरको छतबाट खसेर एक जनाको ज्यान गएको छ । तुलसीपुर उपमहानगरपालिका–७ नवरपुर निवासी अन्दाजी २७ वर्षीय सन्तोष चौधरीको घरको छतबाट खसेर ज्यान गएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बिनोदराज खत्रीका अनुसार तुलसीपुर–४ बनहरीमा रहेको घरको दुई तला माथिबाट खसेर चौधरी गम्भीर घाइते हुनुभएको थियो । गम्भीर घाइते […]
लुम्बिनी प्रदेश सरकारका प्रदेश सचिवहरूको हेरफेर


रुपन्देही । लुम्बिनी प्रदेश सरकारले प्रदेश सचिवहरूको हेरफेर गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सचिवहरूको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको हो । नयाँ निर्णयअनुसार सामाजिक मन्त्रालयका सचिव भूपेन्द्र थापालाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएको छ भने सामाजिक विकास मन्त्रालयमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव अणप्रसाद न्यौपानेलाई पठाइएको छ । त्यस्तै रिक्त रहेको […]
गुल्मीमा मदिरा सेवन गरि बाबुको हत्या



काठमाडौँ । गुल्मीको मालिका गाउँपालिकामा आफ्नै छोराले बाबुको हत्या गरेका छन् । मालिका गाउँपालिका(८ कालिमाटी निवासी २९ वर्षीय डम्बरबहादुर रोकाले ६० वर्षीय लालबहादुर रोकाको हत्या गरेको मर्भुङ्ग प्रहरी चौकीले जनाएको छ। डम्बरबहादुरले गएराति मदिरा सेवन गरेर बुबा लालबहादुरको हत्या गरेको कुरा प्रहरी र जनप्रतिनिधिसामु स्विकारेको वडाध्यक्ष सूर्यबहादुर जिसीले बताए । परिवारमा बुबा, आमा र छोरा […]
गुल्मीमा ढुङ्गाले पुरेकोे अवस्थामा शव फेला



तम्घास। गुल्मीमा बारीमा ढुङ्गाले पुरेकोे अवस्थामा शव फेला परेको छ । जिल्लाको मालिका गाउँपालिका ८ कालिमाटिका ६० वर्षीय लालबहादुर रोकाको शव ढुङ्गाले पुरेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । घटनास्थलतर्फ जिल्ला प्रहरी कार्यालय गुल्मीको टोली जाँदै गरेकाले घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।