अर्घाखाँची । भूमकिास्थान नगरपालकिा–१० धनचौर तल्लोपाकुमा पहरिोले पुरएिर एक दम्पतीको मृत्यु भएको छ। मंगलबार करबि ९ बजेतरि घाँस काट्न र चउिरी टप्नि गएका स्थानीय ६६ वर्षीय गोबन्दि बुढामगर र उनकी श्रीमती श्यामकला बुढामगरको पहरिोले पुरएिर ज्यान गएको जल्लिा प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक ९डएिसपी० चक्रबहादुर मल्लले जानकारी दएि।
दुवै जना रोजा तुसारेपानीस्थति आफ्नै खर्यानतर्फ गएकामा समयमै घर नफर्कएिपछ िखोजीका लाग िपरविारले प्रहरीलाई खबर गरेका थएि। स्थानीयको सहयोगमा खोजतलास गर्ने क्रममा सुक्खा पहरिोले पुरएिको अवस्थामा फेला परेका डएिसपी मल्लले बताए।
ढुङ्गा लागेर शरीरका वभिन्नि भागमा गम्भीर चोट लागेका कारण घटनास्थलमै दुवैजनाको मृत्यु भएको पाइएको जल्लिा प्रहरी कार्यालयका सूचना अधकिारी प्रहरी नरिीक्षक झलकप्रसाद शर्माको भनाइ छ।


