शान्ति सुरक्षाकालागि बाणगंगा नगरपालिकाद्धारा पिपरा प्रहरीलाई ब्यारिकेट र सिसी क्यामेरा प्रदान

बाणगंगा । बाणगंगा नगरपालिकाले नगर क्षेत्रमा ट्राफिक दुर्घटना न्यूनीकरण तथा शान्ति सुरक्षाको अवस्था मजबुत पार्नका लागि इलाका प्रहरी कार्यालय पिपरालाई ब्यारिकेट र सिसी क्यामेरा जडानका सामग्रीहरू हस्तान्तरण गरेको छ। नगर प्रमुख चक्रपाणी अर्यालले इलाका प्रहरी कार्यालय पिपराका प्रमुख प्रहरी निरीक्षक लोकेन्द्र जिसीलाई आज एक कार्यक्रमबीच २० थान ट्राफिक ब्यारिकेट र महत्वपूर्ण स्थानहरूमा सिसी क्यामेरा जडानका […]

लक्ष्मणघाट बोलबममा आइतबार सन्ध्याकालीन गंगाआरती हुदैँ

बाणगंगा । कपिलवस्तुको लक्ष्मणघाट बोलबम धाममा एक महिने जर्लापर्ण तथा श्रावणी बोलबम मेला भईरहेको छ । गुरुपूर्णिमाको दिन यस मेला धामका अध्यक्ष रन बहादुर काउचा र बाणगंगा ६ का वडा अध्यक्ष करुण टन्डनको संयुक्त विशेष पूजा–अर्चनाबाट सुरु भएको हो । धार्मिक आस्थालाई प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालन गरिने यो मेला एक महिनासम्म चल्ने जनाईएको छ । […]

’म बनाउछू मेरो गाउँ’ अभियानमा छौ: वडा अध्यक्ष बि.सी

जनहित अनलाई,कपिलवस्तु ।  पछिल्लो समय अर्घाखाँचीका विभिन्न गाउँहरुमा विकास निमार्णका कामहरु तीव्र गतिमा भैरहेका छन । बसाईसराइले पहाडका विभिन्न ठाउँहरु रित्तिदै गइरहेको समयमा त्याँहा भएका विकास निर्माणका कामले बसाइसराइलाई रोक्न मद्धत पुग्ने पनि विश्वास लिइएको छ । बसाईसराईको समस्याले अर्घाखाँचीको शितगंगा नगरपालिका र उक्त नगर भित्र पर्ने वडा नम्बर १३ लाई पनि सताएको छ । […]

अर्घाखाँचीको भूमकिास्थानमा पहरिोमा पुरएिर दम्पतीको मृत्यु

अर्घाखाँची । भूमकिास्थान नगरपालकिा–१० धनचौर तल्लोपाकुमा पहरिोले पुरएिर एक दम्पतीको मृत्यु भएको छ। मंगलबार करबि ९ बजेतरि घाँस काट्न र चउिरी टप्नि गएका स्थानीय ६६ वर्षीय गोबन्दि बुढामगर र उनकी श्रीमती श्यामकला बुढामगरको पहरिोले पुरएिर ज्यान गएको जल्लिा प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक ९डएिसपी० चक्रबहादुर मल्लले जानकारी दएि। दुवै जना रोजा तुसारेपानीस्थति आफ्नै खर्यानतर्फ […]