‘कार्यकारी राष्ट्रपति नभए राजावादीबाट जेनजी आन्दोलनको उपलब्धि हाईज्याक हुनेछ’

हाम्रो नेपालको राजनीतिक इतिहासमा निरन्तर आन्दोलन र संघर्ष हुदै आई रहेको छ। २०४६ सालको जनआन्दोलनले बहुदलीय प्रजातन्त्र पुनःस्थापना गर्‍यो भने २०६२/६३ को दोस्रो जनआन्दोलनले गणतन्त्रको बाटो मा देश ल्यायो। यी आन्दोलनहरूको प्रमुख उद्देश्य भनेको नेपाली जनताको सार्वभौमसत्ता भएको स्वीकार र संस्थागत व्यवस्था निर्माण गर्नु थियो। तर विडम्बना यो छ कि दुई दशकभन्दा बढी समय बितिसक्दा […]

ग्यालेक्सी युथ क्लबले गर्यो चारनम्बरमा सरसफाइ

कपिलवस्तु । बाणगंगा नगरपालिकाको मुख्य बजार क्षेत्र चारनम्बरमा जेन-जी आन्दोलनको क्रममा निस्किएको फोहोरहरू ग्यालेक्सी युथ क्लबले सरसफाई गरेको छ । सोमबार र मंगलबार दुई दिनसम्म भएको आन्दोलनका क्रममा बजार क्षेत्रमा जम्मा भएको प्लास्टिक, कागज तथा अन्य फोहोर संकलन गरी व्यवस्थापन गरिएको क्लबले जनाएको छ । ग्यालेक्सी युथ क्लबका अध्यक्ष अमृत गिरीका अनुसार बजार क्षेत्रलाई सफा […]

प्रधानमन्त्री कार्कीलाई सांसद पन्थीको शुभकामना

कपिलवस्तु । लुम्बिनी प्रदेशका सांसद विष्णु पन्थीले नेपालको प्रथम महिला प्रधानमन्त्री तथा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई बधाईसहित सफलताको शुभकामना व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको संदेशमा सांसद पन्थीले प्रधानमन्त्री कार्कीले नेपाली युवा पुस्ताको चाहना अनुरूप पुराना भ्रष्टाचारका मुद्दाको छानबिन गरी दोषीमाथि न्यायोचित सजाय दिलाउने विश्वास व्यक्त गर्नुभएको छ । “आन्दोलनका क्रममा भएका सम्पूर्ण […]

रुपन्देहीका शिक्षण संस्था आइतबारदेखि खुल्ने

बुटवल । । रुपन्देहीको निजी तथा संस्थागत शिक्षण संस्थाहरु आइतबारदेखि सञ्चालन हुने भएका छन् । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण अनिश्चितकालका लागि बन्द भएका शिक्षण संस्था आइतबारदेखि सञ्चालन हुने भएका हुन् । निजी तथा संस्थागत विद्यालयको संस्था प्याब्सन, एन प्याब्सन र हिसान रुपन्देहीले शनिबार संयुक्त रुपमा विज्ञप्ति निकाल्दै आइतबारदेखि पूर्ववत रुपमा शिक्षण […]

ओलीविरुद्ध पूर्वसांसद शाहले दिए कर्तव्य ज्यानको मुद्दा

कपिलवस्तु  । कपिलवस्तुका कांग्रेस नेता तथा पूर्वसांसद अभिषेक प्रताप शाहले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध जिल्ला प्रशासन कार्यालय मार्फत महानगरीय प्रहरीवित्त नयाँ बानेश्वर काठमाडौंमा कर्तव्य ज्यानको मुद्दा दिएका छन्। नेता शाहले प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङलाई जारीपत्र बुझाएका छन्। प्रजिअ तामाङले जाहेरी पत्र आफूले सम्बन्धित निकायमा पुर्‍याउने बताए। निवर्तमान प्रधानमन्त्री ओलीको आदेशले नै सुरक्षाकर्मीले गोली […]

देशका विभिन्न कारागारबाट भागेका कैदी कपिलवस्तु बाट पक्राउ पर्दै

कपिलवस्तु । मुलुकका विभिन्न कारागारबाट भागेका १७ कैदीबन्दी कपिलवस्तुमा समातिएका छन् । जेन–जीको प्रदर्शनका क्रममा भदौ २४ र २५ गते भागेकामध्ये केन्द्रीय कारागार सुन्धाराबाट भागेका ८ जना, नक्खु कारागारबाट भागेका ५, तुल्सीपुर कारगारबाट भागेका ३ र कास्की कारागार बाट भागेका एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी रिपेन्द्रकुमार सिंहले बताए । पक्राउ परेका […]