ओलीविरुद्ध पूर्वसांसद शाहले दिए कर्तव्य ज्यानको मुद्दा

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कपिलवस्तु  । कपिलवस्तुका कांग्रेस नेता तथा पूर्वसांसद अभिषेक प्रताप शाहले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध जिल्ला प्रशासन कार्यालय मार्फत महानगरीय प्रहरीवित्त नयाँ बानेश्वर काठमाडौंमा कर्तव्य ज्यानको मुद्दा दिएका छन्।

नेता शाहले प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङलाई जारीपत्र बुझाएका छन्। प्रजिअ तामाङले जाहेरी पत्र आफूले सम्बन्धित निकायमा पुर्‍याउने बताए।

निवर्तमान प्रधानमन्त्री ओलीको आदेशले नै सुरक्षाकर्मीले गोली चलाउँदा थुप्रै मान्छेको ज्यान गएको आरोप लगाइएको छ।

May be an image of blueprint and text

May be an image of blueprint, ticket stub and text

Leave a Reply

Your email address will not be published. Required fields are marked *