आगलागी र चट्याङबाट वैशाख महिनाको २४ दिनमा २७ जनाको मृत्यु

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौं । आगलागी, डढेलो र चट्याङबाट वैशाख महिनाको २४ दिनमा २७ जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ देखि २४ गतेसम्ममा उनीहरूको मृत्यु भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *