कोहलपुरमा सरकारी जग्गामा बनेका ७ सय ५० घर-टहरा हटाउन ७ दिनको म्याद
बाँके । कोहलपुर नगर विकास समितिको जग्गा अतिक्रमण गरी निर्माण गरिएका ७ सय ५१ घर-टहरा गृह प्रशासन र स्थानीय सरकारले हटाउने भएको छ । सुरक्षा अधिकारीसहितको सर्वदलीय–सर्वपक्षीय बैठकले अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा फिर्ता गराउने निर्णय गरेको हो । गृह मन्त्रालयले पनि स्थानीय प्रशासनलाई अतिक्रमित सरकारी जग्गा फिर्ता गर्न निर्देशन दिएको छ । राजनीतिक आड र […]
आगलागी र चट्याङबाट वैशाख महिनाको २४ दिनमा २७ जनाको मृत्यु
काठमाडौं । आगलागी, डढेलो र चट्याङबाट वैशाख महिनाको २४ दिनमा २७ जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ देखि २४ गतेसम्ममा उनीहरूको मृत्यु भएको हो। प्राधिकरणले आगलागीबाट १८, डढेलोले छ तथा चट्याङ लागेर तीन जनाले ज्यान गुमाएका तथा ९० जना घाइते भएका प्राधिकरणले बताएको छ । यसैबीच, प्राधिकरणले अग्निपीडित परिवारलाई […]
ओलीले गरे विजयनगरमा निर्माण भएको १५ शय्या अस्पतालको उद्घाटन
कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले तराईमधेशका जनतालाई स्वास्थ्यलयागतका सेवादिन सडकसञ्जालको विकास अपरिहार्य रहेको बताएका छन् । कपिलवस्तुको विजयनगर गाउँपालिका निर्माण भएको १५ शय्याको अस्पतालको आज उद्घाटन गर्दै ओलीले सडक नभएमा अन्य संरचना निर्माण गर्नुको कुनै औचित्य नहुने भन्दै सबैभन्दा पहिला सडकसञ्जाल निर्माणमा जोडदिनुपर्ने बताए । ‘आज अस्पताल उद्घाटन भयो […]