सिद्धार्थ क्याम्पसका स्ववियु सभापती न्यौपाने स्ववियु परिषद प्रदेश सभापतीमा निर्वाचित

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, कपिलवस्तु । सिद्धार्थ क्याम्पस कपिलवस्तुका स्ववियु सभापती मनोज न्यौपाने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) परिषद नेपालको लुम्बिनी प्रदेश सभापतीमा निर्वाचित भएका छन । सोमबार काठमाडौमा भएको निर्वाचनमा सर्वसम्मत रुपमा चयन भएका हुन ।

त्यस्तै उपसभापतीमा अम्बर बहादुर बुढा क्षेत्री, सचिवमा गौरब विक्रम शाह, सहसचिवमा आदेश राना, कोषाध्यक्षमा मुक्तिराम पोख्रेल चयन हुनुभएको छ ।

न्यौपाने सिद्धार्थ क्याम्पसका निवर्तमान कोषाध्यक्ष समेत रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *