भोटेकोशी बाढी पीडितका लागि अर्घाखाँचीका विभिन्न संस्थाहरुको राहत
जनहित अनलाइन, कपिलवस्तु । भोटेकोशी बाढी प्रभावितका लागि अर्घाखाँचीका विभिन्न संघसस्थाहरुले राहत सामाग्रि प्रदान गरेका छन । बाढी प्रभावित परिवारहरुको लागि केहि सहजता होस् भन्ने उद्देश्यले जनहित अनलाइन, सिमलपानी सिर्जनशील युवा क्लब र न्युजपाना को संयुक्त सहकार्यमा खाद्यन्न, लत्ताकपडा, शैक्षिक सामाग्रि लगायतका विभिन्न समाग्रि प्रदान गरिएको हो । गत भाद्र १० गते भोटेकोशी नदिमा अकास्मात […]