तुलसीपुरमा अटो दुर्घटना हुँदा चालकको मृत्यु

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

दाङ । दाङको तुलसीपुरमा अटो दुर्घटना हुदा एकजनाको मृत्यु । मृत्यु हुनेमा अटो चालक तुलसीपुर–३ पैयाँखोरे निवासी जिवन घर्ती रहेको दाङ प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार तुलसीपुरबाट पैयाँखोरेतर्फ जादै गरेको रा १ ह ५७६९ नम्बरको अटो पैयाखोरमा अनियन्त्रित भएर पल्टिदा दुर्घटना भएको अनुमान गरिएको छ । दुर्घटनाको बारेमा थप विवरण आउन भने बाँकी रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *