कल्पना कुसुमको तिज गित “मै राम्री भएको तिम्रै लागि हो” सार्वजनिक (भिडियो सहित)

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

गोकर्ण पाण्डे,गुल्मी। पछिल्लो समय बजारमा दिन प्रति दिन नयाँ नयाँ तिजका गितहरु बजारमा आइरहेका छन्। त्यसै क्रममा हरितालिका तिजको अबसर परी “मै राम्री भएको तिम्रै लागि हो” बोलको गित सार्वजनिक भएको छ।

कलाकारहरुलाई तीजका गीतहरु सर्बजनिक गर्ने चटारो वढेको छ। बजारमा यतिबेला बिभिन्न खाले तीज गीत सार्वजनिक भैइरहेका छन् । यस वर्षको तिज पर्वको अबसर पारि “मै राम्री भएको तिम्रै लागि हो” बोलको नयाँ गीत बजारमा सार्बजनिक गरेको कल्पना कुसुमले बताउनु भयो।

बजारमा आएका गितले जस्तै यो गितले पनि धेरै दर्शकको माया पाउने बिश्वास रहेको गायिका कल्पना कुसुमले जानकारी गराउनु भयो। छोटो समयमा धेरै दर्शक श्रोताको मन जित्नेमा उनको भनाइ छ। गायिका कल्पना कुसुम गायक नन्दु परियारको आबाजमा गित सुन्न सकिन्छ।

हेर्दा राम्रो सुन्दा आनन्द लाग्ने रमाईलो गित बनेर बजारमा आएको छ। गितको लय केशव बडुले गर्नु भएको छ।भने शब्द नेत्र आर्यालले गरेका छन् । म्युजिक भिडियो मा कलाकार अञ्जली अधिकारी सुरेश कोहलीको अभिनय देख्न सकिन्छ।म्युजिक भिडियो गायिका कल्पना कुसुमको यूटुव च्यानल बाट बजारमा आएको छ।

भिडियो सहित

Leave a Reply

Your email address will not be published. Required fields are marked *