दोस्रो बाणगंगा साइकल यात्राः ४ सय साइकल यात्रीले ७० किलोमिटर यात्रा गर्ने

चेतन विष्ट, कपिलवस्तु । कपिलवस्तुका पर्यटकीय गन्तव्य र बुद्धकालीन सम्पदालाई साइकलसँग जोडेर देशभर चिनाउने अभियान फेरि सुरु हुने भएको छ । गत वर्ष पहिलोपटक आयोजना गरेर राष्ट्रियस्तरमै चर्चा कमाएको बाणगंगा राइडर्स क्लबले यस वर्ष पनि बाणगंगा साइकल यात्रा आयोजना गर्ने भएको हो । क्लबले आगामी असोज १० गते ‘बाणगंगा साइकल यात्रा–२०८३’ आयोजना गर्ने जनाएको हो […]