कपिलवस्तु- १ मा प्रत्यक्ष तर्फ राप्रपा बाट ध्रुव रायमाझी सहित ४ जनाको नाम सिफारिसफारीस

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

चेतन विष्ट, कपिलवस्तु । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कपिलवस्तु क्षेत्र नम्बर १ क्षेत्रिय कार्यसमितिले आगामी फाल्गुन २१ गते हुने संघको निर्वाचन लागी उम्मेद्वारको नाम सिफारिस गरेको छ । राप्रपाको ९ गते बसेको क्षेत्रीय बैठकले प्रतिनिधि सभा सदस्यका लागी कपिलवस्तु क्षेत्र नम्बर १ मा राप्रपाका केन्द्रिय सदस्य ध्रुब बहादुर रायमाझीसहित ४ जनाको नाम सिफारिस गरेको हो ।

यस्तै बैठकले केन्द्रिय सदस्य डा. माधव पन्थी, कपिलवस्तु संगठन विभाग प्रमुख राजेन्द्र विक्रम शाह र प्रदेश शभा क अध्यक्ष रामु शर्माको नाम सिफारिस गरेको छ ।

त्यस्तै बैठकले समानुपातिक तर्फ १२ जनाको नाम सिफारीस गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *