कपिलवस्तुको बाणगङ्गामा बेवारिसे शव फेला

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तुको बाणगङ्गामा एक बेवारिसे शव फेला परेको छ । आज बिहिवार बाणगङ्गा १ बैरिया स्थित बुद्धचोकको प्रतिक्षालयमा अन्दाजी ४०/४५ उमेरको पुरुषको शव फेला परेको हो ।

पहिचान नखुलेको उक्त पुरुष तराई मधेस मुलको जस्तो देखिने इलाका प्रहरी कार्यालय पिपराले जनहित अनलाइन सङ्ग बताएको छ ।
बिहिवार बिहान करिब ७:४५ तिर प्रतिक्षालयमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *