कपिलवस्तु । बाणगंगा ३ धनगौलीका अन्दाजी ६० वर्षीय गोरखनाथ यादव बिहान ६ बजे मृत अवस्थामा फेला परेका हुन् ।मर्निङ वाकको क्रममा स्थानीयले देखेपछि प्रहरीलाई सूचना गरेका थिए।
इलाका प्रहरी कार्यालय पिपराको टोली घटनास्थल पुग्दा स्कुटी सहित उनी मृत अवस्थामा फेला परेक थिए ।उनको पोस्टमार्टम का लागि पिपरा अस्पताल राखीएको छ ।
स्कुटीमा खुद्रा व्यापार गर्दै आएका यादव केही समयदेखि सुगर र प्रेसरको बिरामी रहेको प्रारम्भिक अनुसन्धानले जनाएको छ।


