शितगंगा १३ मा भलिबल प्रतियोगित हुँदै, प्रथमलाई २६ हजार

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

चेतन विष्ट, कपिलवस्तु । अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर– १३ डोडुवामा भलिबल प्रतियोगित हुने भएको छ । ओप्पन ह्याण्डस युथ क्लबको आयोजनामा शितगंगा नगरपालिका अन्तर वडास्तरीय पुरुष भलिवल प्रतियोगिता असोज ११ र १२ गते हुन लागेको क्लबका अध्यक्ष सचिन क्षेत्रीले जनहित अनलाइन सङ्ग बताउनुभयो ।

प्रतियोगितमा प्रथम हुने समुहलाई २६ हजार सहित ट्रफी, मेडर र प्रमाणपत्र, दोस्रोलाई १६ हजार सहित ट्रफी, मेडर र प्रमाणपत्र र तृतियलाई ८ हजार सहित ट्रफी, मेडर र प्रमाणपत्र पुरस्कार रहेको जनाइएको छ ।
इच्छुक समुहले भाद्रा १० गते साँझ ५ बजेसम्म समुह दर्ता गर्न सकिने आयोजक क्लबले जनाएको छ । दर्ता शुल्क २५ सय रहेको छ ।
हेर्नुहोस सुचना

May be an image of text

Leave a Reply

Your email address will not be published. Required fields are marked *