स्थापना दिवसको अवसरमा हाम्रो दिगो बचत तथा ऋण सहकारीको रक्तदान

कपिलवस्तु । “रगतदान जीवनदान हो” भन्ने नारासहित हाम्रो दिगो बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १६ औँ स्थापना दिवस विशेष तरिकाले मनाएको छ । सहकारीले आयोजना गरेको बृहत् रक्तदान कार्यक्रममा जम्मा ४३ पोइन्ट रगत संकलन भएको संस्थाका अध्यक्ष सुरेन्द्र पाण्डे जानकारी दिनुभयो । अध्यक्ष पाण्डेले सहकारी स्थापना दिवसलाई केवल उत्सवको रूपमा नभई समाजलाई योगदान दिने […]
शितगंगा १३ मा भलिबल प्रतियोगित हुँदै, प्रथमलाई २६ हजार
चेतन विष्ट, कपिलवस्तु । अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर– १३ डोडुवामा भलिबल प्रतियोगित हुने भएको छ । ओप्पन ह्याण्डस युथ क्लबको आयोजनामा शितगंगा नगरपालिका अन्तर वडास्तरीय पुरुष भलिवल प्रतियोगिता असोज ११ र १२ गते हुन लागेको क्लबका अध्यक्ष सचिन क्षेत्रीले जनहित अनलाइन सङ्ग बताउनुभयो । प्रतियोगितमा प्रथम हुने समुहलाई २६ हजार सहित ट्रफी, मेडर र […]
जेनजी आन्दोलनका नाममा तोडफोड र आगजनी गर्नेलाई कडा कारबाही हुनुपर्छ: बाणगंगा नगरपालिका

कपिलवस्तु । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा बाणगंगा नगरपालिकामा भएको आगजनी र तोडफोडका घटनाप्रति नगरपालिकाले गम्भीर ध्यानाकर्षण जनाएको छ। आन्दोलनकै नाममा सार्वजनिक र निजी सम्पत्तिमा भएको क्षतिको विरोध गर्दै नगर प्रमुख चक्रपाणि अर्यालले यस्तो गतिविधि नगरको शान्ति, सद्भाव र विकासलाई प्रत्यक्ष असर पार्ने बताएका छन् । नगरपालिकाद्वारा जारी विज्ञप्तिमा आन्दोलनका क्रममा […]
बुद्धभूमि नगरपालिका: फेसबुकमार्फत दिइएको राजीनामा वैध हुँदैन

कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले हालैका दिनमा सामाजिक सञ्जालमार्फत नगरका जनप्रतिनिधिहरूले राजीनामा दिएको भन्ने समाचारबारे स्पष्ट प्रतिक्रिया दिएको छ । प्रमुख प्रशासकिय अधिकृत बासुदेव भट्टराईले मंगलबार सार्वजनिक गरेको विज्ञप्तिमा फेसबुक वा अन्य सामाजिक सञ्जालमार्फत दिइने राजीनामा कानुनीरूपमा वैध नहुने प्रष्ट पारिएको छ । “जनप्रतिनिधिहरूको पद रिक्त हुने व्यवस्था, राजीनामा दिने प्रक्रिया र पदाधिकारी सम्बन्धमा नेपालको […]