म्याग्दी खमबहादुर गर्बुजाकाे 3 हजार बढी मतकाे अग्रता

काठमाडौं – प्रतिनिधिसभाकाे एक मात्र  सिट संख्या भएको म्याग्दीमा गठबन्धन उम्मेदवार खम बहादुर गर्बुजाले 3 हजार मतले अग्रता लिएका छन।उनको प्रतिद्वन्द्वी एमाले उम्मेदवार हरिकृष्ण श्रेष्ठले अहिलेसम्म 18622 मत ल्याएका छन भने।   22052 मत ल्याएका छन।राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार  हरि बहादुर खत्रीले 1377 मत ल्याएका छन ,भने राप्रपाका उम्मेदवार जगत गाैचनले 950 मत ल्याएका छन याे […]

निर्वाचन पछि संसदमा पहिलाेपटक देखिने चर्चित अनुहारहरु

काठमाडौं -मतगणना पछि संसदमा थुप्रै नयाँ अनुहारहरु आउने भएका छन।ती अनुहारहरु चर्चित अनुहारहरु हुन।रबी लामिछाने ,सिके राउत,ज्ञानेन्द्र शाही,ताेसिमा कार्की लगायत थुप्रै छन।              त्यस्तै थुप्रै पुराना ठुला नेताहरू संसद बाहिर हुने छन।एमाले भावी अध्यक्ष ईश्वर पाेख्रेल,शंकर पाेख्रेल,कृष्ण सिटौला ,अग्नि खरेल लगायत अरु पनि धेरै नेताहरू संसद बाहिर हुने छन।

राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो शक्ति बन्ने हाेडमा

काठमाडौं – स्थापना भएको छाेटाे समयमै रबी लामिछाने नेतृत्वको पार्टीले आश्चर्यचकित पार्ने मत ल्याएको छ।अहिले काे ताजा अवस्थामा माओवादी केन्द्र भन्दा पनि बढी मत ल्याएर तेस्रो ठुलाे शक्ति बन्ने हाेडमा आफुलाई दह्रो गरि उभ्याएकाे छ।हालसम्मको मतगणनामा माओवादी केन्द्रले 49612 मत ल्याएको छ भने ,राष्ट्रिय स्वतन्त्र पार्टीले 54969 मत ल्याएको छ।धेरै मत ल्याउने पहिलो स्थानमा 124931 […]

म्याग्दीमा कडा प्रतिस्पर्धा

काठमाडौं – काँग्रेस उम्मेदवार खम बहादुर गर्बुजा र एमाले उम्मेदवार हरिकृष्ण श्रेष्ठ बीच कडा प्रतिस्पर्धा भईरहेकाे छ।अहिलेसम्म काे मत गणना अनुसार गर्बुजाले – 7803 मत ल्याएका छन भने,एमाले उम्मेदवार श्रेष्ठले – 7357 मत ल्याएका छन।कम्युनिस्ट पकड मानिएको म्याग्दीमा कम्युनिस्टहरुकाे टुटफुट र काँग्रेस, माओवादी,एकीकत समाजवादी पार्टी बिच चुनावी गठबन्धन भएको हुनाले गर्बुजाले   संभावना धेरै रहेकाे छ।तेस्रोमा […]

घन्टीले देशभर शानदार घन्टी बजाएकाे अवस्था।

रबी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले देश भरी नै उल्लेख्य मत पाईरहेकाे छ। याे भर्खरै मात्रै शुरु भएको पार्टी हाे।यसले जनतामा पुराना पार्टी नचाहेको प्रष्ट देख्न सकिन्छ ।पुराना पार्टीको पूरा नगर्ने वाचा बारम्बार काे छलले जनता दिक्क भएका थिए ।यसैकाे बिरुद्ध मा जनताले नयाँ शक्ति राेजेकाे देखिएको छ।हाल सम्म पार्टीका मुख्य नेता रबी लामिछाने सहित […]

आफ्नो जित सुनिश्चित गर्ने ठुला नेताहरू

काठमाडौं – ठुला दलका ठुला नेताहरू काँग्रेस सभापति शेर बहादुर देउवा,एमाले अध्यक्ष केपी ओली,माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो जित सुनिश्चित जस्तै गरेका छन उनिहरुकाे प्रतिद्वन्द्वी धेरै पछाडि रहेकाले जित  सुनिश्चित भएको हाे।तीनै जना नेता आफ्नो प्रतिद्वन्द्वी भन्दा तीन हजार मतले अगाडि रहेका छन।अहिलेकाे ताजा अवस्थामा ओली 3530 मतले काँग्रेसका उम्मेदवार खगेन्द्र अधिकारी भन्दा […]

के रबी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी तेस्राे ठुलाे दल बन्न सक्ला?

विभिन्न ठाउँको प्रारम्भिक मतगणना हेर्दा रबी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले राम्रो मत पाउने देखिएकाे छ।   कुनैकुनै ठाउँमा पहिलाे स्थानमा छ भने धेरै ठाउँमा दाेस्राे र तेस्राे स्थानमा रहेकाे छ।प्रत्येक्ष तर्फ थाेरै सिट जिते पनि समानुपातिक तर्फ धेरै सिट जित्ने संभावना देखाएकाे छ।स्थापना भएको छाेटाे समयमा याे स्तरकाे मत पाउनु पुराना पार्टीका अकर्मण्यता र रबीकाे […]

म्याग्दीमा राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टी भन्दा मंगाेल अगाडि

काठमाडौं -प्रतिनिधिसभा म्याग्दीमा काँग्रेसकाे अग्रता कायम रहेकाे छ,अन्तिमसम्म याे अग्रता कायम राख्न सक्ने हाे भने काँग्रेसले म्याग्दी आफ्नो पाेल्टामा पार्ने छ। हालसम्म पहिलाे स्थानमा काँग्रेस पार्टीका उम्मेदवार खम बहादुर गर्बुजा -4718 ,दाेस्राेमा एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठ -4132,तेस्राे स्थानमा नेशनल अर्गनाइजेसनका उम्मेदवार ओमराज मगर-212,चाैथाे स्थानमा राप्रपाका उम्मेदवार जगत प्रसाद गाैचन-90 रहेका छन।कम्युनिस्टको बलियाे पकड मानिएको म्याग्दीमा […]

रबीले उमेशलाई उछिने पाेख्रेल अगाडि अगाडि

काठमाडौं -प्रतिनतिधि सभा निर्वाचन चितवन 2 राेचक हुँदै गईरहेकाे छ।पुर्व चर्चित संचारकर्मी तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबी लामिछाने उठेकाे याे क्षेत्र भएकोले धेरैको चासाे रहेकाे छ।  प्रारम्भिक मत गणनामा रबी लामिछाने धेरै पछि परे पनि अहिले थाेरै मत ले पछि परेका छन।उनले गठबन्धनको उम्मेदवार उमेश श्रेष्ठलाई पछि पार्दै दाेस्राे स्थानमा उक्लिएका छन।उनी भन्दा अगाडि […]

ठुला दलका ठुला चर्चित नेताहरू हारकाे बाटोमा ,काेही भने हार्ने पक्का

पुरना दलका ठुला नेताहरू हारकाे बाटोमा देखिएका छन।पहिलो चुनावमा भनेका कुरा पूरा नगर्नु र आफ्नो फाईदा हुन्छ भने जस्तो सुकै पार्टी हाेस वा सिद्धान्त हाेस मिले पछि,पार्टीहरु बिचकाे भिन्नता छुट्याउन गाह्रो थियाे अनि  जनता पनि अलमल परेका थिए ।जनतालाई नयाँ राजनीति विकल्प चाहिएको थियाे।यसकै परिणाम ठुला चर्चित अनुहारहरु यसपालि पराजित हुने निश्चित थियाे।प्रारम्भिक मतगणनाले पनि […]