म जस्तो राष्ट्रवादी काेई छ? राष्ट्रवादकाे भित्री कथा।

काठमाडौं जेठ 28 आईतबार- प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण र राष्ट्रियता काे सवाल? भर्खरै मात्रै प्रधानमन्त्री प्रचण्ड भारतकाे 4 दिने ओैपचारिक भ्रमण सकेर स्वदेश फर्केका छन।नेपालमा चाहिँ आफुलाई वाैद्धिक पढेलेखेकाे जान्ने सुन्ने देखि हावा हावामा राजनीतिक बिष्लेशक भएकाहरु प्रचण्ड भारत नपुग्दै आलोचना गर्न शुरु गरिसकेका थिए ।प्रधानमन्त्रीको स्वागत एकदमै तल्लाे स्तरकाे अपमानजनक देखि भारतले नेपाललाई धेरै […]

वैदेशिक राेजगारीबाट फर्किने नेपालीलाई त्रिभुवन एअरपोर्टमा सास्ती ।

काठमाडौं जेठ 1-वैदेशिक राेजगारीबाट फर्किने क्रममा नेपालीहरुले एअरपोर्टकाे कर्मचारीबाट पाउन सम्म दुुख पाएका छन।पहिले माेवाइल जफत गरेर माेटाे रकम कुम्ल्याउन पल्केका एअरपोर्ट  कर्मचारीहरु प्रचण्ड सरकारले माेवाइलमा कडाइ नगर्ने निति बनाए पछि ,अन्य सामानमा दुख दिन थालेका छन।नियममा स्पष्ट रुपमा 50 ग्राम सम्म सुनबाट बनाएकाे गहना ल्याउन पाईने भनेको  छ।त्याे भन्दा बढी सुन ल्याएमा प्रति 10 […]

नेपाल धितोपत्र बाेर्डले ipo 10 कित्ताबाट बढाएर कम्तीमा 250 कित्ता भर्नुु पर्ने बनाउदै ।

काठमाडौं चैत 18-नेपाल धितोपत्र बाेर्डले सर्वसाधारणले भर्न पाउने ipo 10 कित्ता सेयर बढाएर कम्तीमा 250 कित्ता बनाउदै छ 250 कित्ता भनेकाे सय रुपैयाँ कित्ताले 25 हजार हाे, यसरी हेर्दा 95 प्रतिशत साधारण जनताले ipo भर्न पाउने छैनन् । पहिले 100 रुपैयाँ कित्ताले 10 कित्ताकाे 1000 रुपैयाँ भएकाेले सर्वसाधारणले ipo भर्न पाईन्थ्याे  । नेपाल धितोपत्र बोर्डले […]

रवि लामिछाने नेतृत्वको रास्वपालाई प्रचण्डको लाेप्पा।

काठमाडौं चैत 16-प्रधानमन्त्री प्रचण्डले फेरि मन्त्रीमण्डल बिस्तार गर्न लागेेका छन।कहिले काँग्रेस गठबन्धनको सरकारमा रहेर एमाले सँग चुनाव एकता गर्ने, कहिले आलाेपालाे प्रधानमन्त्री बन्न पाएन भनेर आफ्नै सरकार ढलाउने, कहिले काँग्रेस सँग गठबन्धन गरेर चुनाव लड्ने अनि  काँग्रेसले प्रधानमन्त्री दिएन भनेर एमालेकाे सहारामा प्रधानमन्त्री बन्ने ।अहिले आएर एमालेकाे समर्थनमा प्रधानमन्त्री बने  पछि  एमालेलाई नै पाखा लगाएर […]

पाेखरामा यति विमान दुर्घटना 72 जना हताहती।

काठमाडौं माघ 1- काठमाडौं बाट 68 यात्रु लिएर  उडेकाे यती जहाज पाेखरा जाने क्रममा सेती नदीमा दुर्घटनाग्रस्त भएको छ।विमान चालक सहित जहाजमा 72 जना सवार थिए ।अहिलेसम्म के कति क्षति भयाे भन्ने सम्पूर्ण समाचार नआए पनि धेरै नै क्षति भएको अनुमान गरिएको छ।अहिले सेना ,शसस्त्र प्रहरी र नेपाल प्रहरीले घटना स्थलमा उद्धार गरिरहेका छन।विमानस्थल नजिकै […]

Leo messi काे गाेल अर्जेन्टिना क्वाटरफाइनलमा

काठमाडौं १८ मंसिर-world cup 2022 गए राति सम्पन्न प्रि क्वाटरफाइनल खेलमा अर्जेन्टिना ले अस्ट्रेलियालाई 2-1 गाेल अन्तरले हराएको छ।2 पटककाे विश्व विजेता अर्जेन्टिना परम्परागत रुपमा बलियो टिम हाे।प्रतियोगिताको एक प्रमुख दाबेदार मध्येको टाेली जीत सँगै क्वाटरफाइनल प्रवेश गरेकाे छ।खेलकाे 35 मिनेटमा कप्तान लियो मेस्सीले गाेल गरेर आफ्नो टिमलाई अग्रता दिलाएका थिए ।आफ्नो देश अर्जेन्टिना काे […]

प्रचण्ड प्रधानमन्त्री बन्ने हल्लाले गठबन्धनमा खैलाबैला।

काठमाडौं मंंसिर १७-सत्ता गठबन्धनमा रहेका दलहरु मिलेर चुनावी एकता गरेर गए पनि निर्वाचन पछि याे गठबन्धन कति बेला सम्म टिक्छ भनेर टीकाटिप्पणी हुन थालेकाे छ।अहिले मतगणना काे परिणाम अन्तिम चरणमा छ भने कुनै पनि दलले स्पष्ट बहुमत ल्याउन सकेकाे छैन।सबैभन्दा ठुलाे दल सिटकाे आधारमा काँग्रेस छ भने मतकाे आधारमा एमाले छ दुवै सँग लगभग बराबरको […]

सिके राउतकाे जनमत पार्टीले 3% थ्रेसहाेल्ड पार गर्दा रबी लामिछाने नेतृत्वको रास्वपा पार्टीको हातबाट सरकारकाे चावी फुत्कियाे

काठमाडौं -सिके राउत नेतृत्वको पार्टी सरकारमा सामेल हुने भए पछि अब बन्ने गठबन्धनको सरकारलाई लगभग सरकार बनाउन चाहिने बहुमत पुग्ने देखिन्छ ।सिके राउत नेतृत्वको जनमत पार्टीले 3% नल्याएको भए उसले प्रत्येक्ष तर्फ मात्रै    1 सिट जितेको थियाे तर 3% थ्रेसहाेल्ड कटाएकाेले उसले  समानुपातिक तर्फ 4 सिट पाउने संभावना छ।यी 5 सिट सँगै  सरकार बनाउन […]

रबी लामिछाने प्रधानमन्त्री बन्ने संभावना

काठमाडौं -निर्वाचन 2079 काे मतगणना अन्तिम चरण छ, कुनै पनि दलले स्पष्ट बहुमत नल्याउने पक्का भईसकेकाे छ।    यस्तोमा ठुलाे दलकाे हैसियतले नेपाली काँग्रेसले सरकार गठन काे पहल गर्ने छ।नेकपा माओवादी केन्द्र ,एकीकृत समाजवादी  लगायतका सत्ता गठबन्धन मिलेर चुनाव लढे पनि बहुमत नपुग्ने देखिन्छ ।यस्तोमा एमालेले पनि सरकार गठनकाे पहल गर्ने छ। एमाले,   राप्रपा   लगायतका […]

ओलीको शानदार जीत तर दाहिने हात जति सबै साेत्तर

काठमाडौं -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार खगेन्द्र अधिकारी भन्दा  28 हजार बढी मत ल्याएर शानदार बिजयी भएका छन।पार्टीमा धेरै याेगदान गरेका ठुला नेताहरूलाई टिकट नदिएकाे र आफ्नो आसेपासेलाई मात्रै टिकट दिएको भन्ने आराेप खेपिरहेका ओलीकाे वरिपरिका नेताहरू भने सबै जसाे पराजित भएका छन।ईश्वर पाेख्रेल,महेश बस्नेत ,राजन भट्टराई ,शेर बहादुर […]