के रबी लामिछानेले नेतृत्व गरेकाे राष्ट्रिय स्वतन्त्र पार्टीले पुराना दलहरुकाे बजाउला त घन्टी?
काठमाडौँ । चर्चित पूर्वसञ्चारकर्मी रवि लामिछाले नेतृत्व गरेकाे यो दलले समानुपातिकतर्फ उल्लेखनीय मत प्राप्त गर्न सक्ने देखिएको छ । मतगणनाको प्रारम्भिक रुझान हेर्दा स्वतन्त्र पार्टीले राम्रो मत ल्याएको छ ।संचार क्षेत्रमा हुँदा गरेका राम्रो कामकाे कारण रबी लामिछाने सजिलै बिजयी हुने देखिन्छ ।प्रतिनिधिसभामा याे पार्टीले भाग लिए पनि प्रदेशसभामा भने भाग लिएको छैन।
देशभर निर्वाचनको राैनक,केही स्थान बाहेक सबैतिर शान्तिपूर्ण मतदान जारी।
काठमाडौं -निर्वाचन २०७९ मा धेरै भन्दा धेरै स्थानमा शान्तपुर्ण मतदान भईरहेका छन।एक दुई ठाउँमा झडप विस्पाेट,शंकास्पद वस्तुका कारण राेकिएका मतदान केन्द्रमा पनि मतदान शुरु भएका छन। प्रदेश तथा प्रतिनिधिसभाको चुनाव आइतबार बिहान ७ बजेदेखि सुरु भएसँगै मतादाताहरू मतदान गर्न उत्साहित देखिएका छन् । निर्वाचन आयोगका अनुसार ७ बजेदेखि ५ बजेसम्मका लागि मतदानको समय तोकिएको छ […]
मा दाकेन्द्रमतनखटिएका अधिकृत मृत भेटिए सुतेको अबस्थामा (सोलुखुम्बु)
सोलुखुम्बुमा एकजना मतदान अधिकृत सुतेकै ठाउमा मृत भेटिएका छन् |५६ बबर्षीय बिल्टु राय बिहान सुतेकै ठाउमा मृत भेटिएका हुन् |उनि जल्लाको नेचासल्यान गाउँ पालिका ४ स्तिथ फुर्के सामुदायिक बन मतदान केन्द्रमा खटिएका थिए | जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी सुनिल जङ्ग शाहका अनुसार बिहान ४ बजे अन्य कर्मचारीले उठाउन जाँदा ओछ्यानमै मृत भेटिएका थिए| अहिले […]
प्रहरी नियन्त्रणमा एमाले उम्मेदवार निराैला
२ मंसिर, काठमाडौं । नेप्रहरीले घरदैलो कार्यक्रम गरिरहेका एमालेका प्रदेशसभा सदस्य उम्मेदवार दिपक निरौलालाई नियन्त्रणमा लिएको छ । काठमाडौं– ५ प्रदेश क्षेत्र २ का उम्मेदवार निरौलामाथि मतदातालाई प्रभावित पार्न पैसा बाड्न गएको आरोप छ । निरौला र एमाले अन्य नेताहरू बूढानीलकण्ठ– ६ स्थित एक घरमा पुगेका बेला पैसा बाँड्न गएको भन्दै हेमराज थापा समर्थकहरुले हाे […]