लिपुलेक लिम्पियाधुरा र कालापानी हाम्रो भूभाग हो, बाहिरी हस्तक्षेप स्वीकार्य छैन : महामन्त्री अधिकारी 

जनहित अनलाइन।  लिपुलेक लिम्पियाधुरा र कालापानी नेपालको भूभाग भएको बताउँदै ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) लुम्बिनी प्रदेशका महामन्त्री निलराज अधिकारीले सामाजिक सञ्जाल मार्फत  खहरो टिप्पणी गरेका छन् । भारत र चीनबीच लिपुलेक हुँदै व्यापार सञ्चालन गर्ने गरी भएको सहमतिप्रति आपत्ति जनाउँदै नेपाली भूमिमाथि नेपालको स्वीकृति बिना छिमेकी देशहरू बिच सीमा व्यापार गर्ने गरी भएको सम्झौताको […]

कपिलवस्तुको रामघाट नदीमा डुबेर बालक बेपत्ता

कपिलवस्तु । तौलिहवा–गोरुसिंगे सडक अन्तर्गत कपिलवस्तु नगरपालिका–३ को रामघाट नदीमा बालक बेपत्ता भएका छन् ।भैंसी चराएर फर्किरहेका बेला सोमबार साँझ कपिलवस्तु नगरपालिका–३, डेरवाका १४ वर्षीय मोहन चौहान बेपत्ता भएको प्रहरीले जनाएको छ । साँझ ५ बजेर १० मिनेटमा बालक बेपत्ता भएको सूचना पाउनासाथ नेपाल प्रहरीका १५ र सशस्त्र प्रहरीका ११ जनाले खोजतलास गरिरहेको जिल्ला प्रहरी प्रवक्ता […]

विजयनगर गाउँपालिका लिजामा निरन्तर उत्कृष्ट बन्दै

कपिलवस्तु । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको ताजा नतिजाअनुसार कपिलवस्तु जिल्लामा बिजयनगर गाउँपालिका पुनः उत्कृष्ट बन्न सफल भएको छ । स्थानिय तह संस्थागत स्वमूल्याङ्कन (लिजा) अन्तर्गत बिजयनगरले ८७.२५ प्रतिशत अंक प्राप्त गर्दै जिल्लामा गाउँपालिका श्रेणीमा पहिलो र समग्रतर्फ दोस्रो स्थान हासिल गरेको हो । मन्त्रालयले प्रत्येक वर्ष शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, […]

बाणगंगा देशमै उत्कृष्ट १० स्थानीय तहको सूचीमा पर्न सफल

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका राष्ट्रिय स्तरमै उत्कृष्ट १० स्थानीय तहको सूचीमा पर्न सफल भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको मूल्यांकनमा बाणगंगाले ८९.७५ प्रतिशत अंक प्राप्त गर्दै नवौं स्थान हासिल गरेको हो । यसपटकको उत्कृष्ट सूचीमा बागमती, लुम्बिनी, कोशी र गण्डकी प्रदेशका १० वटा स्थानीय तह समावेश भएका छन् । […]

आज हरितालिका तीज मनाइँदै

काठमाण्डाै । आज हरितालिका तीज पर्व मनाइँदैछ । नेपाली महिलाहरूले धुमधामका साथ तीज मनाउँदैछन् । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिवको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याण प्राप्त हुने धार्मिक विश्वास छ । हिजो दर खाएपछि औपचारिक रूपमा शुरू भएको तीज पर्व पर्सि ऋषि पञ्चमीसम्म मनाइन्छ । तीजको अवसरमा देशभरका शिवमन्दिरमा आज बिहानैदेखि […]

एमालेबाट उपाध्यक्षको उम्मेदवार बनेकी पासीसहित १०१ जना राप्रपामा प्रवेश

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तु क्षेत्र नम्बर १ मायादेवी गाउँपालिकाबाट २०७९ सालको स्थानीय तह निर्वाचनमा उपाध्यक्ष पदकी एमाले उम्मेदवार बिमला कुमारी पासी नेतृत्वमा चन्द्रमणी पासी सहित १०१ जना एमाले पार्टी परित्याग गरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन् । शनिबार मायादेवी गाउँपालिका–५ मा सम्पन्न वडा अधिवेशनकै क्रममा उनीहरूले राप्रपाको सदस्यता ग्रहण गरेका हुन् […]

हाटबजार व्यवसायी समितिद्वाराारा निर्मित कृषि टहराको उद्घाटन

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तु हाटबजार व्यवसायी समितिले निर्माण गरेको कृषि टहराको उद्घाटन गरिएको छ । शनिबार बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले बाणगंगा १ बैरियाको हाटबजार स्थलमा निर्माण गरिएको टहराको उद्घाटन गर्नुभएको हो । यस क्षेत्रमा रहेका कृषकहरुको उत्पादनलाई मध्यनजर गरेर बाणगंगा नगरपालिका कृषि शाखाको ८५ प्रतिशत र हाटबजार व्यवसायीको १५ प्रतिशत गरि जम्मा […]

जथाभाबी फोहर फाल्ने विरुद्ध कठोर बन्दै कृष्णनगर नगरपालिका

कपिलवस्तु । मुलुककै पुरानो बजार तथा प्रमुख व्यापारिक केन्द्र कृष्णनगर बजारमा जथाभाबी फोहर फाल्नेलाई कृष्णनगर नगरपालिकाले कारबाही थालेको छ। जथाभाबी फोहर फालेर दुर्गन्ध र बजार कुरूप बनाउनेलाई ठाउँ-ठाउँमा कारबाही गर्दै जरिवाना असुल गरिरहेको छ। कृष्णनगर बजारलाई स्वच्छ, सफा र हराभरा बनाउने उद्देश्यले गत साउन २८ गतेदेखि कारबाही अभियान चलाइएको हो। भाद्र ४ गतेसम्म ३१ जनालाई […]

हेपाहा छिमेकी प्रति सांसद पन्थीको कडा आपत्ति

कपिलवस्तु । लुम्बिनी प्रदेश सांसद विष्णु पन्थीले लिम्पियाधुरा–लिपुलेक क्षेत्र नेपालको लागि रणनीतिक तथा ऐतिहासिक दृष्टिले महत्त्वपूर्ण भु-भाग भएको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् टिप्पणी गर्दै यो क्षेत्रलाई भारतले हडप्ने प्रवृत्ति देखाएको भन्दै कडा आपत्ति जनाएका हुन् । सांसद पन्थीका अनुसार लिम्पियाधुरा–लिपुलेक दिल्लीको नजिकको भारत–चीन व्यापारिक नाका मात्रै नभई कैलाश–मानसरोवर तीर्थयात्राको महत्वपूर्ण मार्ग पनि […]

सञ्चारकर्मी देखि विनि सम्मको यात्रा, एक वर्षमै लोकसेवामा ४ ठाउँमा नाम निकाल्न सफल

जनहित अनलाइन, कपिलवस्तु । लोकसेवा पास गर्नु फलामको चिउरा चपाउनु जस्तै हो । त्यसै माथि एक वर्षमा चार वटा लोकसेवाका परिक्षा पास गर्नु सानो चुनौती थिएन । सरकारी जागिरसंगै रमाउने धेरैले सपना बुनेका हुन्छन तर केही ब्यक्तिले मात्रै सपना प्राप्त गर्दछन । अर्घाखाँचीका एक युवा एक बर्षमै लोकसेवामा ४ ठाँउमा नाम निकाल्न सफल भई आफुलाइ […]