सुदन गुरुङः शुक्रबार प्रधानमन्त्री कार्कीको खुट्टा ढोगे, आइतबार राजीनामा मागे

काठमाडौं । आफूलाई जेनजीको लिडर मान्ने सुदन गुरूङको समूहले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी गरेको छ। आफूहरूसँग सल्लाह नै नगरी मन्त्रिपरिषद् विस्तार गरिएको भन्दै गुरूङ समूहले आइतबार राति प्रधानमन्त्री निवास बालुवाटारअगाडि प्रदर्शन र नाराबाजी गरेको हो। ‘हामी फेरि सडकमा आयौं भने कसैले रोक्न सक्दैन। जुन ठाउँमा हामीले राखेका छौं। त्यहीँबाट थुतेर निकाल्छौं […]
जेन-जी सहादतको सम्झनामा शिवराजमा जुत्ताको प्रतीक राखिने

कपिलवस्तु । भ्रष्टाचारविरुद्धको आन्दोलनमा सहादत प्राप्त युवाको सम्झनामा शिवराज नगरपालिकाले विशेष स्तम्भ निर्माण गर्ने भएको छ । नगरप्रमुख अजय थापाले सहादतलाई जीवन्त बनाउन स्तम्भमा जुत्ताको प्रतीक समेत राखिने जानकारी दिनुभयो ।नगरप्रमुख थापाका अनुसार स्तम्भ निर्माण कार्य नगरपालिकाको प्राथमिकतामा परेको छ । उहाँले भ्रष्टाचारविरुद्ध ज्यान गुमाउने GeN-G सदस्यहरूको योगदानलाई नगरले सदैव सम्मान गरने समेत बताउनु भयो […]
‘जेन–जी’ आन्दाेलनमा ज्यान गुमाउनेकाे सङ्ख्या ७२ पुग्याे

काठमाण्डाै । ‘जेन–जी’ आन्दोलनका क्रममा ज्यान गुमाउनेको सङ्ख्या ७२ जना पुगेको छ । नयाँ प्रधानमन्त्रीलाई स्वागत गर्दै मुख्य सचिव एकनारायण अर्यालले मानवीय क्षतिबारेमा जानकारी गराउनुभएको हो । उहाँका अनुसार ५९ सर्वसाधारण, १० कैदीबन्दी र ३ प्रहरी गरी ७२ जनाको ज्यान गएको हो । त्यस्तै १ सय ३४ सर्वसाधारण र ५७ सुरक्षाकर्मीसहित १ सय ९१ जना […]
जेन–जीको आन्दोलनमा वडा कार्यालय तोडफोड आरोपमा ३ जना पक्राउ

बर्दिया । वडा कार्यालय तोडफोड गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । जेन–जीको अगुवाईमा भएको आन्दोलनपछिको प्रदर्शनका क्रममा बार बर्दिया नगरपालिका वडा नम्बर २ को वडा कार्यालय तोडफोड गरेको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार राति वडा कार्यालय तोडफोड गरेका ६ जनामध्ये ३ जना पक्राउ परे भने अन्य तीन जना फरार रहेको प्रहरीले जनाएको […]
कपिलवस्तु कारागारबाट भागेका एक सय ४२ कैदीबन्दी पक्राउ

कपिलवस्तु । गत मंगलबार बिहान कपिलवस्तु कारागार तोडफोड र आगजनी गरि भागेका एक सय ४२ जना पक्राउ परेका छन् । कारागार आगजनी हुँदा पनि २९ कैदीबन्दी नभागेर त्यहिं बसेका थिए । नभागेका २९ र भागेपछि विभिन्न ठाउँबाट पक्राउ परेका एक सय ४२ गरि एकसय ७१ जना कैदीबन्दी कपिलवस्तु कारागारमा छन् । कपिलवस्तु कारगारबाट भागेका २ सय ८८ […]
लुम्बिनीमा कांग्रेसका पार्टी कार्यालय क्षतिको विवरण सङ्कलन हुँदै

बुटवल । नेपाली कांग्रेस लुम्बिनी प्रदेशले जेनजी आन्दोलनका क्रममा क्षति पुगेका पार्टी कार्यालयहरूको विवरण सङ्कलन सुरु गरेको छ। लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनका अनुसार प्रदेशका रोल्पा र पूर्वी रुकुम बाहेकका सबै जिल्लामा कांग्रेसका पार्टी कार्यालयमा तोडफोड र आगजनी भएका छन्। उनले रातोपाटीसँग कुरा गर्दै बाँके, बर्दिया, कपिलवस्तु, अर्घाखाँची र रुपन्देहीमा विशेषगरी ठूलो क्षति पुगेको जानकारी […]
प्रधानमन्त्री कार्की भन्छिन् : ६ महिनाभन्दा बढी पदमा बस्दिन

काठमान्डौ । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले ६ महिनाभन्दा बढी पदमा नबस्ने अठोटका साथ काम गर्ने बताएकी छन् । जेनजी आन्दोलनपछि अन्तरिम सरकारको नेतृत्व सम्हालेकी कार्कीले आइतबार पदभार ग्रहण गर्दै आफ्नो टिमले ६ महिनाभित्र जिम्मेवारी पूरा गरेर त्यसपछि जिम्मेवारी सुम्पने स्पष्ट पारेकी हुन् । प्रधानमन्त्री कार्कीले सबैको सहयोग माग्दै आफू रहरले प्रधानमन्त्री नबनेको बताइन […]
बालबालिकाको अधिकार सुनिश्चित गर्न सबै जुट्नुपर्छ : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले राष्ट्रिय बाल दिवस, २०८२ का अवसरमा सम्पूर्ण बालबालिका, अभिभावक, शिक्षक, नागरिक समाज र बालअधिकारकर्मीप्रति शुभकामना व्यक्त गरेका छन् । ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नारासहित मनाउन थालिएको दिवसले बालबालिकाको शिक्षा, स्वास्थ्य, सुरक्षा र समग्र विकासमा सबैलाई प्रेरित गर्ने मुख्यमन्त्री आचार्यले बताए । शुभकामना सन्देशमा भनिएको छ‘बालबालिका […]
दशैँका लागि आजदेखि सुकिला नोट सटही शुरु

काठमाण्डौ । दशैँका लागि आजदेखि सुकिला नोट साट्न थालिएको छ । नेपाल राष्ट्र बैङ्कले आजदेखि आउँदो असोज १० गतेसम्म सुकिला नोट वितरण गर्ने जनाएको छ । जेन–जीको प्रदर्शन र उत्पन्न विषम अवस्थाले केही समस्या भए पनि राष्ट्र बैङ्क अनि अन्य बैङ्क तथा वित्तिय संस्थामा भौतिक धेरै क्षति नभएकाले यसअघिको निर्णय अनुसार नै नोट सटही गर्न […]
‘कार्यकारी राष्ट्रपति नभए राजावादीबाट जेनजी आन्दोलनको उपलब्धि हाईज्याक हुनेछ’

हाम्रो नेपालको राजनीतिक इतिहासमा निरन्तर आन्दोलन र संघर्ष हुदै आई रहेको छ। २०४६ सालको जनआन्दोलनले बहुदलीय प्रजातन्त्र पुनःस्थापना गर्यो भने २०६२/६३ को दोस्रो जनआन्दोलनले गणतन्त्रको बाटो मा देश ल्यायो। यी आन्दोलनहरूको प्रमुख उद्देश्य भनेको नेपाली जनताको सार्वभौमसत्ता भएको स्वीकार र संस्थागत व्यवस्था निर्माण गर्नु थियो। तर विडम्बना यो छ कि दुई दशकभन्दा बढी समय बितिसक्दा […]