सिद्धार्थ क्याम्पसको १५औं क्याम्पस सभा सम्पन्न

चेतन विष्ट, कपिलवस्तु । राष्ट्रिय सभाकी उपाध्यक्ष बिमला घिमिरेले विद्यालय तथा क्याम्पसहरुले समाज र राष्ट्र प्रति इमान्दार र बाफादार विद्यार्थी उत्पादन गर्न आवश्यक रहेको बताउनुभएको छ । आज मंगलबार सिद्धार्थ क्याम्पस बुङ्चि, कपिलवस्तुको १५औँ क्याम्पस सभामा बोल्दै उहाँले विद्यार्थीको सङ्ख्यामा भन्दा पनि शैक्षिक गुणस्तरलाई ध्यान दिनुपर्नेमा जोड दिनुभयो । क्याम्पसको विकासको लागि आफुले विगतदेखी नै […]
सिद्धार्थ क्याम्पसका स्ववियु सभापती न्यौपाने स्ववियु परिषद प्रदेश सभापतीमा निर्वाचित

जनहित अनलाइन, कपिलवस्तु । सिद्धार्थ क्याम्पस कपिलवस्तुका स्ववियु सभापती मनोज न्यौपाने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) परिषद नेपालको लुम्बिनी प्रदेश सभापतीमा निर्वाचित भएका छन । सोमबार काठमाडौमा भएको निर्वाचनमा सर्वसम्मत रुपमा चयन भएका हुन । त्यस्तै उपसभापतीमा अम्बर बहादुर बुढा क्षेत्री, सचिवमा गौरब विक्रम शाह, सहसचिवमा आदेश राना, कोषाध्यक्षमा मुक्तिराम पोख्रेल चयन हुनुभएको छ । न्यौपाने […]
तमिलनाडुमा दुईवटा बस ठोक्किँदा ११ जनाको मृत्यु, ४० घाइते

भारत । भारतको तमिलनाडु राज्यको शिवगंगा जिल्लामा आइतबार दुई सरकारी बस ठोक्किँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ। घाइते ४० जनामध्ये २० जनाको अवस्था गम्भीर रहेको सञ्चारमाध्यमले जनाएको छ । विपरीत दिशामा रहेका दुई बस घुम्ती बाटोमा ठोक्किएका थिए । दुर्घटनालगत्तै स्थानीयवासीघटनास्थल पुगेर उद्धार शुरु गरेका थिए। त्यसपछि प्रहरी समेत आइपछि घाइतेहरूलाई एम्बुलेन्समार्फत अस्पताल पुर्याइएको […]
बालेन शाहको बुबाको निधन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लाई पितृशोक परेको छ । उनका बुबा रामनारायण शाहको सोमबार निधन भएको छ । उनको सिभिल अस्पतालमा उपचारका क्रममा निधन भएको अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. मोहनचन्द्र रेग्मीले जानकारी दिए । मेयर बालेनको सचिवालयका अनुसार आइतबार बिहान मुटुमा समस्या देखिएपछि शाह बेहोस भएका थिए । त्यसलगत्तै उनलाई […]
आज विश्व एड्स दिवस स् नेपालमा ३४ हजारभन्दा धेरै एचआईभी संक्रमित

काठमाण्डौ । आज विश्व एड्स दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । राष्ट्रिय यौन तथा एड्स रोग नियन्त्रण केन्द्रको पछिल्लो तथ्याङ्क अनुसार नेपालमा नेपालमा ३४ हजार ३ सय ३७ जना एचआईभी संक्रमित छन् । केन्द्रका अनुसार १ सय २७ जना गर्भवती महिला सङ्क्रमित भएको अनुमान गरिएको छ । दैनिक एक जनाको एचआइभीका कारण ज्यान […]
मुख्यमन्त्रीकै जिल्लामा पानीको हाहाकार

चेतन विष्ट, कपिलवस्तु । ७१ वर्षकी कमला भण्डारी बिहानै डोकोमा गाग्री बोकेर पानि लिनको लागि धारोमा पुग्नु भएको छ । वृद्ध उमेरका बाबजुत पनि उहाँ घरदेखि लामो दुरीमा आवश्यक पानी ढाडमै बोकेर पर्याउनुहुन्छ । ‘भलाद्मीहरुले के गर्नुभएको छ कुन्नी, यो उमेरमा अझैपनि पानी बोकेरै ल्याउनुपर्छ । अब त सबै महिलाहरु भएर जिल्लामै जानुपर्छ की ’ […]
केन्द्रिय अध्यक्ष थापाद्वारा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कपिलवस्तुको कार्यालय उद्घाटन

जनहित अनलाइन, कपिलवस्तु । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कपिलवस्तुको कार्यालय उद्घाटन गरिएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान केन्द्रिय अध्यक्ष रिता थापा मगरले शनिबार चारनम्बरमा रहेको कार्यालयको एक भब्य कार्यक्रमका बिच उद्घाटन गर्नुभएको हो । कार्यक्रममा बोल्दै अध्यक्ष थापाले लोक दोहोरीलाई समयसापेक्ष परिष्कृत गर्दै, समाजका यथार्थ चित्रण गरि समाज सुहाउदो बनाउदै […]
१४औं कपिलवस्तु डान्स आइडलको लागि १५ प्रतिस्पर्धी स्टेज चढ्ने

कपिलवस्तु । १६ औं कपिलवस्तु महोत्सव कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनी २०८२ को आकर्षण १४ औं कपिलवस्तु डान्स आईडलको अन्तिम अडिसनबाट १५ जना सहभागी छनौट भएका छन् । कृषि, उद्योग, पर्यटन, तथा खेलकुदमा लगानी, युवाको हातमा सुनौली बिहानी भन्ने मुल नाराका साथ बाणगंगा वेलफेयर सोसाईटीको आयोजनमा मंसिर १८ गते देखि पौष १ गते सम्म संचालन […]
१६औं कपिलवस्तु महोत्सवः यि हुन आकर्षणहरु
कपिलवस्तु । १६ औं कपिलवस्तु महोत्सव महोत्सव एवं कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी–२०८२ को काम दुर्त गतिमा अघि बढेको छ । बाणगंगा वेयलफेयर सोसाइटीको आयोजनामा कपिलवस्तु जिल्लासँगै छिमेकी जिल्लाको कृषि, पर्यटन र उद्योगको प्रवद्र्धन गर्ने उद्देश्यका साथ आगामी मंसिर १८ गतेदेखि पुस १ गतेसम्म बाणगंगास्थित बुद्ध रंगशालामा आयोजना हुनेछ । महोत्सवको तयारीलाई तीव्र गतिमा महोत्सवका […]
श्रीविनायक सहकारी संस्थाको १२ औं वार्षिक साधारणसभा सम्पन्न

कपिलवस्तु । श्री विनायक वचत तथा ऋण सहकारी संस्था लिमिटेड का अध्यक्ष बिस्णु प्रसाद न्यौपाने को अध्यक्षतामा आज संस्थाको १२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। आज भएको कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष श्री राम प्रसाद गैरे ज्युको प्रमुख आतिथ्यता रहेको थियो।विशिष्ठ अतिथि स्वाभिमान वचत तथा ऋण सहकारी संस्था लि अध्यक्ष, श्री घनश्याम घिमिरे,लालिगुराँस वचत तथा […]