जनार्दन शर्मालाई गृह जिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा

  काठमान्डौ । नेकपा माओवादी केन्द्रबाट अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी प्रलोपा गठन गरेपछि पहिलोपटक गृहजिल्ला रुकुम पश्चिम पुगेका जनार्दन शर्मा प्रभाकरले स्थानीय कार्यकर्ताबाट विरोधको सामना गरेका छन् । शर्मालाई रुकुमका केही कार्यकर्ताले विमानस्थलमा कालो झण्डा देखाएका छन् । स्थिति अप्रिय नबनोस् भनी सुरक्षाकर्मीको तैनाथी विशेष रूपमा बढाइएको छ । शर्मा आज बिहान काठमाडौंबाट नेपाल […]

समानुपातिक निर्वाचन प्रक्रिया शुरु – आजदेखि दल दर्ताको आवेदन खुल्ने

निर्वाचन आयोगका अनुसार आज बिहान १० बजेदेखि मङ्सिर २३ गतेसम्म दिउसो ४ बजेसम्म समानुपातिक निर्वाचन प्रणालीका लागि राजनीतिक दलले दल दर्ताको आवेदन दिने समय तोकिएको छ । समानुपातिकतर्फको निर्वाचनका लागि आवेदन दिएका राजनीतिक दलको सूची मङ्सिर २४ गते प्रकाशित हुने आयोगले जनाएको छ । समानुपातिकका लागि आवेदन दिएका राजनीतिक दलले आगामी पुस १३ र १४ […]

कपिलवस्तुको विजयनगर महुवादुधार प्रिमियर लिग (एमपीएल) क्रिकेट प्रतियोगिता सुरु

कपिलवस्तु ।कपिलवस्तुको विजयनगर गाउँपालिका(२ मा महुवादुधार युवा क्लबको आयोजनामा दोस्रो संस्करणको महुवादुधार प्रिमियर लिग ९एमपीएल० क्रिकेट प्रतियोगिता सुरु भएको छ । स्थानीय स्तरमा प्रतिभा पहिचान र खेलकुदप्रति युवाहरूलाई आकर्षित गर्ने उद्देश्यसहित सुरु गरिएको प्रतियोगितामा १९ टोलीको सहभागिता रहेको क्लबका अध्यक्ष समसाद खानले जानकारी दिए । प्रतियोगितामा प्रथम हुने टोलीले २५ हजार रुपैयाँ नगद, शिल्ड, मेडल […]

१६ औ कपिलवस्तु महोत्सवमा निशुल्क स्वास्थ्य परिक्षण २ सय २४ जना लाभान्वित

जनहित अनलाईन, कपिलवस्तु ।  कपिलवस्तु वाणगंगाको बुद्धरङ्गशालामा सञ्चालित  १६ औ कपिलवस्तु महोत्सव एवं कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी–२०८२ को तेस्रो दिन आयोजित निःशुल्क स्वास्थ्य शिबिरबाट २ सय २४ जना सर्वसाधारण लाभान्वित भएका छन्। रोटरी क्लब अफ कपिलवस्तुको आयोजनामा सञ्चालित विशेषज्ञसहितको स्वास्थ्य शिविरमा बिभिन्न रोगका २ सय २४ जना बिरामिले स्वास्थ्य परिक्षणको लाभ लिएको रोटरी क्लब […]

दाङको लमहीमा गोली चल्यो, एक जना घाइते

दाङ । दाङको लमहीमा गोली चलेको छ । लमही नगरपालिका–५ स्थित लमही गल्लीमा रहेको जुनतारा सुनचाँदी पसलमा लुटपाट गर्ने उद्देश्यले गोली चलाइएको प्रहरीको प्रारम्भिक अनुमान छ । सो क्रममा पसल सञ्चालक १८ वर्षिय दिपक सुनार घाइते भएका छन् । अहिले उनको लमही अस्पतालमा उपचार भइरहेको छ । घटनाको अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी […]

रक्षा यादव बनिन बिस वर्षमै प्रधानाध्यापक

दाङ । दाङकी २० वर्षीय रक्षा यादव अहिले बबई गाउँपालिकाको श्री सरस्वती आधारभूत विद्यालयको प्रधानाध्यापक बन्नुभएको छ । हेर्दा विद्यार्थी झैँ देखिने रक्षालाई पहिलो पटक विद्यालय प्रवेश गर्दा धेरैले शिक्षिका नै ठान्न सकेनन् । नियुक्तिपत्रसहित विद्यालय व्यवस्थापन समितिसँग परिचय भएपछि मात्र सबैले उहाँ विद्यालयको नेतृत्वकर्ताका रूपमा आएको पहिचान गरे । २०८० सालमा चैतमा स्थायी शिक्षकमा […]

मलामी गएका एक युवक महाकाली नदीमा बेपत्ता

कञ्चनपु । कञ्चनपुरमा मलामी गएका एक जना युवक महाकाली नदीमा बेपत्ता भएका छन्। भीमदत्त नगरपालिका (७ का २८ वर्षीय सनि भन्ने गंगन दमाई महाकाली नदीमा बेपत्ता भएका हुन्कञ्चनपु उनी आफन्त अभिषेक दमाईको मलामी गएका थिए। भीमदत्त नगरपालिका(१२ स्थित शव जलाउने ठाउँबाट महाकाली नदीमा खसेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी खड्गबहादुर खत्रीले जानकारी दिए। […]

आजदेखि १६औँ कपिलवस्तु महोत्सवः बुद्धिस्ट विधिबाट उद्घाटन गरिने

कपिलवस्तु । वाणगंगा नगरपालिका–४ स्थित बुद्धरंगशालामा  मंसिर १८ गतेदेखि सुरु हुन लागेको १६औँ कपिलवस्तु महोत्सव तथा कृषि, पर्यटन र औद्योगिक प्रदर्शनी–२०८२ को उद्घाटन बुद्धिस्ट विधिबाट हुने भएको छ। आयोजक वाणगंगा वेलफेयर सोसाइटीले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा हाल देशमा बढ्दो असान्ति र हिंसालाई मध्यनजर गर्दै लुम्बिनी–बुद्धभूमिबाट शान्तिको सन्देश देशभर फैलाउने उद्देश्यले बुद्धिस्ट शैलीमा उद्घाटन गर्न […]

लुम्बिनी प्रादेशिक अस्पतालको निर्माण कार्य धमाधम

बुटवल । विकास निर्माणका कामहरू प्रायः सुस्त देखिएका बेला लुम्बिनी प्रदेश सरकारले गौरवको आयोजनाका रूपमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको निर्माण कार्य धमाधम गरिरहेको छ। प्रदेशका नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित २०८१ भदौ १५ गतेदेखि १ हजार २०० शय्याको सुविधासम्पन्न यो अस्पताल प्रदेश गौरवको आयोजनाका रूपमा अघि बढेको हो। उपभोक्ता हित संरक्षण मञ्च बुटवलका […]

१६औँ कपिलवस्तु महोत्सवका लागि बुद्धरंगशाला सिँगारिँदै

कपिलवस्तु  । १६औँ कपिलवस्तु महोत्सव तथा कृषि, पर्यटन र औद्योगिक प्रदर्शनी–२०८२ को तयारी अन्तिम चरणमा पुगेको छ। बाणगंगास्थित बुद्धरंगशाला महोत्सवका लागि दुलहीझैँ सिँगारिँदै छ। बाणगंगा वेलफेयर सोसाइटीको आयोजनामा हुने यो महोत्सवले कपिलवस्तु सहित छिमेकी जिल्लाका कृषि, पर्यटन र उद्योग, खेलकुदक्षेत्रको प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ। महोत्सव आगामी मंसिर १८ गतेदेखि पुस १ गतेसम्म बाणगंगाको बुद्धरंगशालामा […]