अगेरपानी सामुदायिक वनको १६औं वार्षिक साधारणसभा सम्पन्न

जनहित अनलाइन, कपिलवस्तु । अर्घाखाँचीको शितगङ्गा–१४ स्थित अगेरपानी सामुदायिक वन उपभोक्ता समुहको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज बुधबार समुहको कार्यालय स्थित प्राङ्गणमामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै शितगङ्गा नगरपालिका वडा नम्बर–१४ का वडा अध्यक्ष दामोदर न्यौपानेले यहाँको विकासको लागि वडा कार्यालयले मात्र सबै गर्न नसकिने भन्दै त्यसको लागि […]

कपिलवस्तु क्षेत्र नं. १: प्रतिनिधिसभा चुनावका लागि कांग्रेसबाट ३ जनाको नाम सिफारिस

कपिलवस्तु । आगामी फागुन २१ गते हुन लागेको संघीय निर्वाचनका लागि नेपाली कांग्रेस क्षेत्र नं. १ कपिलवस्तुले प्रत्यक्ष तर्फ तीन जनाको नाम सिफारिस गरेको छ। पार्टीको क्षेत्रीय कार्य समिति क्षेत्र नं. १ को मंसिर २१ गते बसेको बैठकले सो निर्णय गरेको हो। क्षेत्रीय सभापति अब्दुल मन्नान खाँका अनुसार प्रतिनिधिसभा सदस्यका लागि युवा नेता आशिष शर्मा, […]

कपिलवस्तु कांग्रेसमा उम्मेदवार सिफारिसको रस्साकस्सी

कपिलवस्तु । प्रतिनिधिसभा पुन:स्थापना मुद्दा अदालतमा रहेको बेला कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस प्रक्रिया तीव्र बनाएको छ । संस्थापन र इतर पक्षबीच आफ्ना निकटकै उम्मेदवार सिफारिस गराउने प्रयास सुरु भएको छ। सोमबार क्षेत्र नं. २ को क्षेत्रीय समितिको बैठक तौलिहवा जिल्लास्तरीय पार्टी कार्यालयमा बसेर सर्वसम्मतिले उम्मेदवार सिफारिस गरेको छ। […]

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कपिलवस्तुले गर्यो केन्द्रिय कलाकारलाई स्वागत

 जनहीत अनलाइन, कपिलवस्तु । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कपिलवस्तुले केन्द्रिय कलाकारहरुलाई आफ्नो कार्यलयमा स्वागत गरेको छ। मंगलबार राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपालका प्रथम उपाध्यक्ष रामजी खाँण त्यास्तै प्रतिष्ठान नेपाल उपत्यका समन्वय ठमेल कार्यसमितिका सचिव शान्ता रानी परियारलाई आज कपिलवस्तुको वाणगङ्गा जितपुर स्थित आफ्नो कार्यालयमा स्वागत गरिएको हो । कपिलवस्तु आउदै गर्दा […]

१६औं कपिलवस्तु महोत्सवमा आजका मुख्य आकर्षक

बाणगंगा । कृषि, उद्योग, पर्यटन तथा खेलकुदमा लगानी युवाको हातमा सुनौलो विहानी भन्ने मूल नाराका साथ मंसिर १८ गतेदेखि बाणगंगा स्थित बुद्ध रंगशालामा बाणगंगा वेयलफेयर सोसाइटीको आयोजनामा सुरु भएको १६औं कपिलवस्तु महोत्सव, कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनीले युवालाइ उत्साहित बनाउँदै लगेको छ । आज मंसिर २३ गते मंगलबार राष्ट्रिय चर्चित गायिका बबिना किराती, थारु गायक […]

धिरी खोला सामुदायिक वनको १९ औँ वार्षिक साधारण सभा सम्पन्न

अर्घाखाँची।  अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका १३ भंगालाको १९ औँ वार्षिक साधारण सभा आज उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ। समूहका अध्यक्ष नारायण पौडेलको अध्यक्षता सितगंगा नगरपालिका वडा नं। १३ का वडाध्यक्ष दुर्गा बि.सी को प्रमुख आतिथ्यता ,कार्यक्रममा सितगंगा–१२ का वडाध्यक्ष चोप बहादुर घर्ति मगर, वाणगंगा सब–डिभिजन वन कार्यालयका कार्यालय प्रमुख अर्जुन प्रसाद चापागाई विशिष्ट अतिथिका रूपमा […]

हिलवर्ट स्कुलमा एन.सी. सी क्याडेट बाटपास आउट परेड सम्मपन्न

  जनहित अनलाइन,कपिलवस्तु ।  हिलवर्ट इङ्गिलस बोडिङ्ग स्कुलमा एन.सी.सी  क्याडेट बाट पास आउट परेट सम्मपन्न भएको छ । कपिलवस्तुको बाणगंगा २ पिपरा स्थित हिलवर्ट इङलिस बोर्डिङ स्कुलले एन.सी.सी क्याडेटहरुले पास आउट परेट सम्मपन्न गरि फर्किएका हुन । उक्त कार्यक्रममा विद्यालय बाट छात्रा छात्र गरी ३० जना क्याडेट सहभागी भएका थिए । । १ सय दिनको […]

लुम्बिनी प्रदेशमा थपिए २४ वटा मतदान स्थल

दाङ। आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशमा २४ वटा मतदान स्थल थपिएका छन् । प्रदेशका १२ जिल्लामध्ये आठ जिल्लामा २४ नयाँ मतदान स्थल थपिएका हुन् । नयाँ मदानस्थल थपिएसँगै लुम्बिनी प्रदेशमा मतदानस्थलको सङ्ख्या एक हजार छ सय ७४ र मतदान केन्द्रको सङ्ख्या तीन हजार आठ सय ३२ रहेको छ । […]

१६औं कपिलवस्तु महोत्सव: आज रामजी खाँण, शान्तारानी परियार लगायतका कालाकारको प्रस्तुती रहने

कपिलवस्तु ।   कपिलवस्तुको बाणगंगास्थित बुद्ध रंगशालामा मंसिर १८ गतेदेखि सुरु भएको  १६ औं कपिलवस्तु महोत्सव कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनीमा राष्ट्रिय स्तरका चर्चित कलाकारहरूको बेजोड प्रस्तुतिले दर्शकहरूलाई मन्त्रमुग्ध बनाएको छ। पुष १ गतेसम्म चल्ने यो मेला कपिलवस्तु जिल्लासँगै छिमेकी जिल्लाहरुको आकर्षणको केन्द्र बनेको छ। महोत्सवमा आइतबार राष्ट्रिय चर्चित गायिका एन्जिला रेग्मीको विशेष प्रस्तुति रहेको […]

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री यादवद्वारा शपथ ग्रहण

जनकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्रीको रूपमा नेपाली कांग्रेस मधेश प्रदेशका सभापति कृष्णप्रसाद यादवले शपथ लिनुभएको छ । आइतबार मधेशको राजधानी जनकपुरधामस्थित शपथ ग्रहण समारोहमा प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री यादवलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभएको हो । यादव मधेश प्रदेश सरकारको दोस्रो कार्यकालको पाँचौँ मुख्यमन्त्रीको रूपमा शपथ लिनुभएको हो ।