कुष्ठ प्रभावित तथा अपाङ्गता कृषि सहकारी संस्थाको चौथो साधारणसभा सम्पन्न

जनहित अनलाईन, कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकामा रहेको कुष्ठ प्रभावित तथा अपाङ्गता कृषि सहकारी संस्थाको चौँथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज आइतबार चारनम्बरमा विभिन्न कार्यक्रम गर्दै भव्य रुपमा साधारण सभा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै बाणगंगा नगरपालिकाकी उपप्रमुख रिता कुमारी चौधरीले कुष्ठ प्रभावित व्यक्तिहरु समाजमा अझैपनि खुल्न गाह्रो मानिरहेको र उनिहरु […]
प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ स् आईजीपी कार्की

काठमान्डौ। प्रहरी महानिरीक्षक ९आईजीपी० दानबहादुर कार्कीले राजनीतिक आन्दोलनका क्रममा प्रहरी सधैं निशानामा पर्ने गरेको गुनासो गरेका छन् । उनले आवश्यक पर्दा प्रयोग गरिने र नचाहिँदा बेवास्ता गरिने अवस्थालाई जनाउँदै प्रहरीलाई ‘चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो’ बनाइने गरेको टिप्पणी गरेका हुन् । जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त बौद्ध प्रहरी कार्यालयको पुनर्निर्मित भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै आईजीपी […]
१६औँ कपिलवस्तु महोत्सवः आज राजनराज सिवाकोटीसँगै यी कलाकारहरुको प्रस्तुति रहने

कपिलवस्तु । मंसिर १८ गतेदेखि जारी १६ औं कपिलवस्तु महोत्सव कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनी स्थल चारनम्बर जितपुर स्थित बुद्ध रंगशाला शनिबार दर्शकको भीडले गुन्जियो । सुरक्षा उप समितिका संयोजक खड्क आलेले लोकप्रिय कलाकारहरूको प्रस्तुति र रोमाञ्चक आइडलको प्रतिस्पर्धाले दर्शकको आकर्षण बढाएकोले बड्दो भिडलाई मध्यनजर गर्दै सुरक्षामा विशेष सावधानी आपनाइएको बताए । महोत्सवमा शनिबार ३५ […]
केन्द्रिय नेताहरुको उपस्थितिमा रास्वपा कपिलवस्तुको बिस्तारित बैठक सम्पन्न

कपिलवस्तु । पछिल्लो समय सांगठनिक संरचनालाइ व्यापक बनाउदै राष्ट्रिय स्वतन्त्र पार्टी कपिलवस्तुले सनिबार जिल्लाको बिस्तारित बैठक सम्पन्न गरेको छ। जिल्ला सभापति शिव कुमार सुवेदीको सभापतित्वमा भएको उक्त कार्यक्रममा रास्वपा केन्द्रिय संगठन बिभाग सदस्य तथा कपिलवस्तु इन्चार्ज गोपाल घिमिरेको प्रमुख आतिथ्यता रास्वपा प्रवास भारतका इन्चार्ज डोलराज भण्डारी,रास्वपा केन्द्रिय प्रचारप्रसार बिभाग सदस्य मिर्जा रसिद वेग,केन्द्रिय सल्लाहकार सदस्य […]
चारनम्बरमा खनाल दम्पतीको ‘द स्वर्मा हाउस एण्ड रेष्टुरेन्ट’
जनहित अनलाईन, कपिलवस्तु । रोजगारको सङ्कट लागिरहेको समयमा कपिलवस्तुको चारनम्बरमा एक दम्पतीले होटल व्यवसाय सुरु गरेका छन । विदेशीने लहर चलिरहेको समयमा नरेन्द्र खनाल र शान्ता खनाल दम्पतीले ‘द स्वर्मा हाउस एण्ड रेष्टुरेन्ट’ सञ्चालन गरेका हुन । फरक स्वाद र गुणस्तरलाई प्राथमिकतामा राखेर चारनम्बरको तौलिहवा रोड स्थित कृषि बिकास बैङ्कको साइडमा रेष्टुरेन्ट सञ्चालन गरिएको सञ्चालक […]
ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु

रौतहट । पूर्व–पश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुरमा आज बिहान ट्रक र कार एकापसमा ठोक्किँदा वृद्धको मृत्यु भएको छ । बिहान चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लच्का नजिकै पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बाप्र ०३–००१ ख ११४८ नंको ट्रकमा विपरीत दिशातर्फ आउँदै गरेको बा ३ च ६१९३ नंको कारसँग ठोक्किँदा वृद्धको मृत्यु भएको हो । मृत्यु […]
आज शुक्रबार कपिलवस्तु महोत्सवमा राष्ट्रिय कलाकार प्रकाश सपुत लगाएतको प्रस्तुति रहने

कपिलवस्तु । कृषि, उद्योग, पर्यटन तथा खेलकुदमा लगानी युवाको हातमा सुनौलो विहानी भन्ने मूल नाराका साथ मंसिर १८ गतेदेखि बाणगंगा स्थित बुद्ध रंगशालामा बाणगंगा वेयलफेयर सोसाइटीको आयोजनामा सुरु भएको १६औं कपिलवस्तु महोत्सव, कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनीले दर्शकहरूको मन जित्न सफल भएको छ । बुद्ध रंगशालाको साँझपरेपछि दर्शकहरूको उल्लेख्य सहभागीता हुने गरेको छ । यसैगरी […]
बाणगङ्गा ५,६ र ८ नम्बर वडामा रास्वपाको वडा अधिवेशन सम्पन्न

कपिलवस्तु । जेन्जी आन्दोलन पछि बनेको नयाँ सरकारले आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा निर्वाचनको मिति तय गरेपछी निर्वाचन आयोगमा नयाँ दल दर्ता हुने प्रक्रियासँगै परिवर्तनको लागि वैकल्पिक शक्तिको रुपमा पहिचान बनाएको राष्ट्रिय स्वतन्त्र पार्टी आगामी निर्वाचनपछि वैकल्पिक शक्ति मात्र नभएर मूलधारको राजनीति बाट परिवर्तनको दिसानिर्देस गर्न देस ब्यापी रुपमा सांगठनिक संरचना मजबुत बनाउदै अगाडि […]
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कपिलवस्तुले गर्यो केन्द्रिय कलाकार भण्डारी र परियारलाई स्वागत

जनहीत अनलाइन, कपिलवस्तु । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कपिलवस्तुले केन्द्रिय कलाका सम्झना भण्डारी र बाबु कृष्ण परियारलाई आफ्नो कार्यलयमा स्वागत गरेको छ । कपिलवस्तु आउदै गर्दा समय संयोगको क्रममा पनि आफुलाई दिएको छुट्टै खालको स्वागत र प्रतिष्ठान प्रतिको माया देख्दा खुशी लागेको बताउदै संस्थामा आवद्ध हुनु दुःखमा एक्लै नहुनु रहेको राष्ट्रिय लोक तथा […]
लमहीमा बस दुर्घटना, २२ जना घाइते

दाङ । दाङको लमहीमा बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन्। पूर्व(पश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका(१ कौडियामा डडेल्धुराबाट काठमाडौँ आउँदै गरेको ना ८ ख ७४५५ नम्बरको बस बिहान करिब ३ बजे पुलबाट खोलामा खसेको हो। वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक रोशनराज पाण्डेयका अनुसार लमही अस्पतालमा घाइतेहरूको उपचार भइरहेको छ। घाइतेमध्ये दुईजनालाई थप उपचारका लागि […]