महाराजगञ्ज नगरपालिकाको १८औँ नगरसभा सम्पन्न

कपिलवस्तु । महाराजगञ्ज नगरपालिकाको १८ औँ नगर सभालाई सम्बोधन गर्दै नगर प्रमुख कलामले भ्रष्टाचार विरुद्ध र सुशासन कायम गर्न भएको जेन्जी आन्दोलनका कारण दुई दिनमै सत्तापलट भएको उदाहरण प्रस्तुत गर्दै समयको मागअनुसार सोच र कार्यशैली परिवर्तन गर्नुपर्ने बताए। उनले महाराजगञ्ज नगरपालिकालाई नमुना नगरपालिका बनाउने लक्ष्यसहित सबै जनप्रतिनिधि, कर्मचारी र सरोकारवालाबीच सहकार्य आवश्यक रहेको उल्लेख गरे। […]
शितगंगा नगरपालिका: आर्थिक अभावले उपचार नपाएका ६ वर्षीय बालकको उद्धार

अर्घाखाँची । आर्थिक अभावका कारण लामो समयसम्म उचित उपचार नपाएका शितगङ्गा नगरपालिकाका ६ वर्षीय बालकको नगरपालिकाले तत्काल उद्धार गर्दै थप उपचारको व्यवस्था गरेको छ। शितगङ्गा नगरपालिका–९ सिद्धारा निवासी हिम्मत पोखरेल करिब पाँच महिनादेखि लगातार ज्वरोबाट पीडित भए पनि कमजोर आर्थिक अवस्थाका कारण समयमै उपचार गराउन नसक्दा स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको थियो। बालकका बुवा गणेश […]
बाणगंगा नगरपालिकाः पुस २८ गते हिउदे नगर सभा गर्ने

कपिलवस्तु । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकाको कार्यपालिका बैठक सम्पन्न भएको छ । नगरपालिकाको सभाहलमा मगंलबार भएको बैठकले हिउदे नगर सभा गर्ने लगायतका विभिन्न महत्वपुर्ण निर्णय गर्दै सम्पन्न भएको हो । बैठकले योजनाहरू सुचारु गर्ने निर्णय गरेका बाणगंगा नगरपालिकाका प्रवक्ता तथा वडा नः २ का वडाध्यक्ष बिष्णु प्रसाद पौडेलले जानकारी दिए । त्यस्तै पुस १६ गते […]
राप्रपा बाणगंगा नगर अधिवेशनः बि.सी. को नेतृत्वमा नयाँ कार्यसमिति

जनहित अनलाइन, कपिलवस्तु । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाणगंगा नगर समितिको अध्यक्षमा खिम बहादुर वि.सी. चयन हुनुभएको छ । आज बाणगंगाको बैरियामा सम्पन्न भएको अधिवेशन बाट वि.सी. को नेतृत्वमा १२ सदस्यीय नयाँ कार्यसमिति चयन भएको राप्रपा बाणगंगाले जनाएको छ । जसको उपाध्यक्षमा राजेन्द्र प्रसाद चौधरी, हरी प्रसाद घिमिरे, कोषाध्यक्षमा भरत मल्ल, सचिवमा भिमराज साही, सहसचिवमा […]
महाराजगंजमा घुम्ती शिविर सम्पन्न, ११ सय बढिले सेवा लिए

कपिलवस्तु । महाराजगंज नगरपालिकाको आयोजनामा वडा नं ०५,०७,०९ आयोजना गरिएको १।१दिने एकीकृत घुम्तीशिविर सफलता पूर्वक सम्पन्न भएको छ । शिविर अवधिभर नगरपालिका भित्रका १ हजार १ सय ५६ जनाले प्रत्यक्ष रूपमा विभिन्न सरकारी तथा आधारभूत सेवाहरू प्राप्त गरेका छन् । नागरिकको घरदैलोमै सेवा पुर्याउने उद्देश्य सहित सञ्चालन गरेको उक्त शिविरमा स्वास्थ्य सेवा, कृषि तथा पशु […]
कपिलवस्तुको मायादेवीमा मङ्गल यादवको नेतृत्वमा नयाँ कार्यसमिति

कपिलवस्तु । कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत मायादेवी गाउँपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अधिवेशन सम्पन्न भएको छ । पकडीमा भव्य रूपमा सम्पन्न अधिवेशनबाट मङ्गल यादवको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन गरिएको छ । अधिवेशनले उपाध्यक्षमा राजकुमार चौधरी, सचिवमा जितबहादुर धोबी, कोषाध्यक्षमा ओम प्रकाश पासवनलाई निर्वाचित गरेको छ । यस्तै सदस्यहरूमा रामवृक्ष यादव, […]
एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान शुरू

काठमाण्डौ । नेकपा एमालेको ११औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्ष पदका उम्मेद्वार केपी शर्मा ओली र ईश्वर पोखरेलले पहिला मतदान गरी मतदान प्रक्रिया बिहान साढे ९ बजेदेखि शुरू भएको हो । आज बिहान ८ बजेदेखि शुरू हुने भनिएको मतदान डेढ घण्टा ढिलो गरी शुरू भएको हो । काठमाण्डौको भृकुटीमण्डपमा […]
रास्वपा बाणगङ्गा चारको प्रथम वडा अधिवेशन सम्पन्न – युवा देखी वृद्धवृद्धा सम्म पार्टी प्रवेश

जनहित अनलाइन, कपिलवस्तु । राष्ट्रिय स्वतन्त्र पार्टी कपिलवस्तुले बाणगङ्गा ४ को प्रथम वडा अधिवेशन मङ्गलबार ठकुरापुर स्थित पिस हिमालयन रिसोर्टमा सम्पन्न गरेको छ । कार्यक्रमका अध्यक्ष तथा तदर्थ समितिका अध्यक्ष गुणानिधि खनालले रास्वपा सबैको आशाको केन्द्र भएकोले नेतृत्वले जनताको आशा अनुसार काम गरिरहेको बताउनु भयो । आफ्नो वडामा जोडिने सदस्यको सङ्ख्या बढिरहेको भन्दै […]
विनायक बचत तथा ऋण सहकारी संस्थाद्वारा स्वः शेयर सदस्य उपाध्यायको परिवारलाई किरिया खर्च प्रदान

जनहित अनलाइन, कपिलवस्तु । श्री विनायक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना स्वर्गीय शेयर सदस्य हेमलाल उपाध्यायको परिवारलाई किरिया खर्च प्रदान गरेको छ । सामाजिक उत्तरदायित्व वहन गर्दै शोकमा परेका परिवारलाई किरिया खर्च बापत रु. ३० हजार रकम प्रदान गरेको हो । संस्थाले हालै दिवङ्गत भएका शेयर सदस्य स्वः उपाध्याय्को परिवारलाई दुखको समयमा केहि […]
लुम्बिनि- इतिहास कपिलवस्तुको, विकास किन रुपन्देहीतर्फ ?

कपिलवस्तुको कुरा गर्दा म सधैं बाणगङ्गा सम्झिन्छु। बाणगङ्गा सम्झिँदा जगदिशपुर छुटे जस्तो लाग्छ, र जगदिशपुरबाट तिलौराकोट पुग्दा एउटा गहिरो अनुभूति हुन्छ इतिहास यति सशक्त भएर पनि कपिलवस्तु राज्यको प्राथमिकताबाट क्रमशः हराउँदै गएको छ। यी ठाउँहरू केवल भौगोलिक नाम होइनन्, यी बुद्धकालीन सभ्यतासँग जोडिएका जीवन्त प्रमाण हुन्। बुद्ध जन्मिएको लुम्बिनी यही क्षेत्रको कथा हो, तर बुद्ध […]