लुम्बिनीमा १ लाख ३७ हजार मतदाता थपिए, १६७१ मतदानस्थल कायम

बुटवल। लुम्बिनी प्रदेशमा १ लाख ३७ हजार नयाँ मतदाता थपिएका छन्। २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा भन्दा एक लाख ३७ हजार ४३ नयाँ मतदाता थपिएका हुन्। लुम्बिनी प्रदेशमा यसअघि ३२ लाख ४९ हजार ६३७ जना मतदाता थिए। २०७९ मंसिर ४ गते भएको प्रतिनिधि सभाको निर्वाचनपछि १ लाख ३७ हजार ४३ जना मतदाता थपिएको प्रदेश निर्वाचन […]
विजयनगरको प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्याक्रम सम्पन्न

विजयनगर । विजयनगर गाँउपालिकाको प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्याक्रम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ कपिलवस्तुको आयोजना र विजयनगर गाँउपालिकाको समन्वयमा भएको सार्वजनिक सुनुवाई कार्याक्रममा गाँउपालिकाले चालु आर्थिक वर्षको हालसम्म भएका कार्यको प्रगती विवरण प्रस्तुत गरिएको थियो । कार्यक्रममा बोल्दै गाँउपालिका अध्यक्ष गोपाल थापा मगरले पालिकामा सबैको सहकार्य र समन्वय रहेमा काम गर्न सहज […]
बाणगङ्गा प्रज्ञा प्रतिस्ठानको आयोजनामा कविता लेखन तथा वाचन प्रतियोगिता सम्पन्न

सागर बेल्बासे, पौष १५ कपिलवस्तु । कवि शिरोमणि लेखनाथ पौडेलको १४२औ जन्म जयन्तिको अवसर पारी बाणगङ्गा प्रज्ञा प्रतिस्ठान को आयोजना र बाणगङ्गा नगरपालिका को सहयोगमा नगरपालिकाको सभाहलमा मंगलबार कविता लेखन तथा वाचन प्रतियोगिता सम्पन्न भएको छ। प्रतिस्ठानका अध्यक्ष बालाराम ज्ञवालिको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख चक्रमणी अर्याल,विशिष्ट अतिथि उप प्रमुख रिता कुमारी चौधरी […]
कपिलवस्तु १० का पुर्व वडा अध्यक्ष रास्वपा प्रवेस -प्रथम वडा भेलाबाट सभापतिमा थारु चयन

सागर बेल्वासे, पौष १२ कपिलवस्तु । राष्ट्रिय स्वतन्त्र पार्टी कपिलवनगरपलिक १० मा वडा भेला सनिबार सम्पन्न भएको छ। भेलामा सहभागी स्थानीय जेष्ठ नागरिक एकराज शर्मा को सभापतित्वमा भएको कार्यक्रममा रास्वपा केन्द्रिय संगठन बिभाग सदस्य तथा कपिलवस्तु इन्चार्ज गोपाल घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो । सनिबार भएको कार्यक्रममा पार्टीलाइ छोटो समयमा गरिएको जनबिश्वासबाट परिवर्तनको घण्टी बजाउन […]
ग्यालेक्सी युथा क्लबः एक विपन्न परिवारलाई खाद्यन्न सहित विभिन्न सामाग्रि सहयोग

जनहित अनलाइन, कपिलवस्तु । छोटो समयमै सामाजिक क्षेत्रमा उल्लेखनिय कार्य गर्दै आइरहेको कपिलवस्तुको ग्यालेक्सी युथ क्लबले एक विपन्न परिवारलाई सहयोग हस्तान्तरण गरेको छ । बाणगंगा–७ स्थित अति विपन्न एक परिवारलाई खाद्यन्न, झोला, जुत्ता लगायत विभिन्न सामाग्रि हस्तान्तरण गरेको क्लबका अध्यक्ष अमृत गिरीले जनहित अनलाइन सङ्ग बताएका छन । १ क्विन्टल चामल, ५ किलो दाल, ३ […]
रास्वपा बाणगङ्गा ९ को प्रथम अधिवेशन सम्पन्न, सयौको सहयात्रा संगै सभापतिमा गुरुङ

सागर बेल्वासे, पौष १० कपिलवस्तु । पछिल्लो समय सांगठनिक संरचनालाइ व्यापक बनाउदै राष्ट्रिय स्वतन्त्र पार्टी बाणगङ्गा नगरपालिका वडा नम्बर ९ का तदर्थ समिति सभापति चन्द्र बहादुर कुंवर (रामु) को सभापतित्वमा वडा अधिवेशन सम्पन्न भएको छ। कार्यक्रम रास्वपा केन्द्रिय संगठन बिभाग सदस्य तथा कपिलवस्तु इन्चार्ज गोपाल घिमिरेको प्रमुख आतिथ्यतामा प्रथम अधिवेशन भएको छ। विहिबार भएको कार्यक्रममा […]
कपिलवस्तु- १ मा प्रत्यक्ष तर्फ राप्रपा बाट ध्रुव रायमाझी सहित ४ जनाको नाम सिफारिसफारीस

चेतन विष्ट, कपिलवस्तु । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कपिलवस्तु क्षेत्र नम्बर १ क्षेत्रिय कार्यसमितिले आगामी फाल्गुन २१ गते हुने संघको निर्वाचन लागी उम्मेद्वारको नाम सिफारिस गरेको छ । राप्रपाको ९ गते बसेको क्षेत्रीय बैठकले प्रतिनिधि सभा सदस्यका लागी कपिलवस्तु क्षेत्र नम्बर १ मा राप्रपाका केन्द्रिय सदस्य ध्रुब बहादुर रायमाझीसहित ४ जनाको नाम सिफारिस गरेको हो […]
सालझन्डी–सन्धिखर्क–ढोरपाटन सडकका लागि बजेट अभाव

बुटवल । २०६५ सालमा सरकारले राष्ट्रिय प्राथमिकताको आयोजनाका रूपमा सुरु गरेको सालझन्डी–सन्धिखर्क–ढोरपाटन सडक कालोपत्रे गर्न बजेट अभाव भएको छ । विभिन्न ८ खण्ड गरी बहुवर्षे ठेक्का लगाए पनि बजेट अभाव हुँदा सरोकारवालाको एउटा टोली थप बजेट र स्रोत सुनिश्चितता माग गर्दै सिंहदरबार पुगेको छ । अर्घाखाँची जिल्ला समन्वय समिति प्रमुख जिवनारायण कोइराला, लुम्बिनी प्रदेश सभा […]
अर्घाखाँचीमा स्वतन्त्र उम्मेदवारी दिने सामाजिक अभियन्ता खनालको घोषणा

अर्घाखाँची । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हिन्दु धर्मको प्रचारक सन्धिखर्कका नारायणप्रसाद खनालले अर्घाखाँचीबाट स्वतन्त्र उम्मेदवारी दिने बताएका छन् । सन्धिखर्कमा बुधबार पत्रकार सम्मेलन गर्दै उनले अर्घाखाँचीको विकासको नारा अघि सार्दै उम्मेदवारी घोषणा गरेका हुन् । कतारमा लामो समय रोजगारीमा रहेका उनी १२ वर्षदेखि सन्धिखर्कमै धार्मिक गतिविधि, व्यवसाय र सामाजिक काम गर्दै […]
बुद्धभुमी नगरपालिकाको १८ औँ नगरसभा सम्पन्न

कपिलवस्तु । कपिलवस्तु जिल्लाको बुद्धभुमी नगरपालिकाको १८ औँ नगरसभा सम्पन्न भएको छ ।नगरपालिकाको सभाहलमा भएको नगरसभाले विभिन्न प्रतिवेदन पारित गर्दै सम्पन्न भएको हो । नगरसभामा नगरपालिकाकी उप प्रमुख मिरा थारुले हाल सम्मको न्यायिक समितिको प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन । त्यस्तै सभामा बिधेयक समितिका संयोजक सन्दीप कुमार पाण्डेयले खाद्य अधिकार तथा खाद्य सम्प्रभुताको सम्बन्धमा […]