धानपछि गहुँका लागि मल अभाव

बर्दिया।  रासायनिक मलको अभावमा नै जसोतसो धानबाली लगाएर उठाएका किसानलाई गहुँ छर्ने बेला उस्तै दुःख छ । धान काट्ने सिजन सकिएपछि बर्दियाका किसान गहुँ छर्न व्यस्त छन् तर गहुँका लागि आवश्यक युरिया, डिएपी र पोटास जस्ता रासायनिक मल नहुँदा खिन्न पनि छन् । धान र गहुँ दुवैका लागि उर्वर बर्दिया जिल्लामा किसानले बर्सेनि गहुँ रोपाइँअघि […]

एनपिएलमा आज दुई खेलका लागि चार टोली मैदानमा उत्रने

काठमाडौँ  ।  ( राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपिएल० अन्तर्गत आज पनि दुई खेल हुँदैछन् । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा पहिलो खेल ११ः४५ चितवन राइनोज र काठमाडौँ गोर्खाज तथा दोस्रो खेल अपराह्न ४ः०० कर्णाली याक्स र विराटनगर किङ्सबीच हुनेछ । चितवन चार अङ्कका साथ अङ्क तालिकाको तेस्रो स्थानमा छ भने काठमाडौँले खेलमा […]

प्रथम कपिलवस्तु व्यापार मेलामा आज पल शाह आउने

कपिलवस्तु ।  बाणगंगा नगरपालिका–८ स्थित मायादेवी रंगशालामा जारी प्रथम कपिलवस्तु व्यापार मेला एवं कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी अन्तर्गत मंसिर ११ गते विहिबार करिब ४ हजार दर्शकले अबलोकन गरेका छन् । सातौं दिन लोकप्रिय गायक खुमन अधिकारी, शिलु भट्टराई, नारायण विपि परियार, विष्णु सिर्पालीे लगायतका कलाकारहरुको प्रस्तुतीले दर्शकलाई रमाईलो गराएका थिए । शुक्रबार मंसिर १२ […]

बाणगंगाको मधुवनमा भागीरथी गौ–संरक्षण महोत्सवसुरु

कपिलवस्तु ।  “संस्कृति समृद्धि र समादरका लागि गौ–संरक्षण” भन्ने मूल नारासहित भागीरथी गौ–संरक्षण विकास केन्द्र, बाणगंगा–८ मधुवनधाम कपिलवस्तुले आयोजना गरेको श्रीमद्भागवत धन धान्यनञ्चल ज्ञानमहायज्ञ एवं भागीरथी गौ–संरक्षण महोत्सव विहीबार एक भव्य समारोहबीच प्रारम्भ भएको छ। कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशसभा सदस्य विष्णु पन्थीले महोत्सवको उद्घाटन गर्दै पशु–चौपायाको संरक्षणमा प्रदेश सरकार निरन्तर अग्रसर रहेको बताए। गाई […]

बसपार्क पूर्वमै थुपार्ने सोच: बाणगंगाको विकासलाई एकै दिशामा सीमित पार्ने गल्ती

बाणगंगामा बसपार्क पूर्वतिर—जितपुर, पिपरा वा बैरीया क्षेत्रमा—स्थापना गर्ने चर्चा फेरि चर्किँदा सबैभन्दा ठूलो चिन्ता यही उठ्छ कि हामी फेरि पनि विकासलाई एउटै भूभागमा मात्र केन्द्रित गरिरहेको त होइन? वर्षौंदेखि नगरका प्रमुख सेवा, प्रशासनिक सुविधा र बजार पूर्वमै जम्दै आएका छन्। बसपार्कजस्तो निर्णायक संरचना पनि त्यहीँ राख्ने सोचले बाणगंगाको दीर्घकालीन विकासलाई एकतर्फी बनाउने जोखिम देखिन्छ। नगरभित्र […]

१६औं कपिलवस्तु महोत्सव सफल पार्न उद्योग वाणिज्य संघ र वेयलफेयर सोसाइटी एकसाथ, ६० प्रतिशत काम सम्पन्न

कपिलवस्तु । १६ औं कपिलवस्तु महोत्सव महोत्सव एवं कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी–२०८२ लाई सफल पार्न कपिलवस्तु उद्योग वाणिज्य संघ र बाणगंगा वेयलफेयर सोसाइटी एकासाथ उभिएका छन् । बाणगंगा वेयलफेयर सोसाइटीको आयोजनामा कपिलवस्तु जिल्लासँगै छिमेकी जिल्लाको कृषि, पर्यटन र उद्योगको प्रवद्र्धन गर्ने उद्देश्यका साथ आगामी मंसिर १८ गतेदेखि पुस १ गतेसम्म बाणगंगास्थित बुद्ध रंगशालामा आयोजना […]

डान्स स्टार बाट छैठौं दिनसम्म १९ प्रतिस्पर्धी बाहिरिए, ११ जना प्रतिस्पर्धामा

कपिलवस्तु । जारी प्रथम कपिलवस्तु व्यापार मेला एवं कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनीअन्तर्गत संचालित ‘प्रथम डान्स स्टार’ प्रतियोगिताको छैठौं दिनसम्म कुल १९ जना प्रतिस्पर्धी बाहिरिएका छन् । ११ जना प्रतिस्पर्धामा रहेको आयोजकले जनाएको छ । पाँचौ दिन भोटिङ प्रक्रियाबाट थप दुई जना प्रतिस्पर्धी बाहिरिएका हुन् । छैठौ दिन मंगलबार भएको ४० प्रतिशत भोट र ६० […]

महाराजगञ्जका ६२५ जनाले पाए लालपुर्जा

कपिलवस्तु । कपिलवस्तु जिल्लाको महाराजगञ्ज नगरपालिकाका ६२५ जनाले जग्गाधनी प्रमाण पत्र लालपुर्जा पाएका छन । नगरपालिकाको सभाहलमा आज एक कार्यक्रमकाबिच महाराजगञ्ज नगरपालिका वडा नम्बर १ का ६२५ जनाले लालपुर्जा पाएका हुन । कार्यक्रममा बोल्दै नगर प्रमुख अब्दुल कलामले बर्षौदेखि लालपुर्जा नपाएर समस्यामा परेका नगरबासीलाई क्रमश लालपुर्जा दिलाउन नगरपालिकाले निरन्तर प्रयास गर्दै आएको बताए । अहिले […]

कपिलवस्तु व्यापार मेलाः पाँचौँ दिनमा १२ हजार दर्शकको भीड, आज अजुर्न सपकोटा लगायतको प्रस्तुती

कपिलवस्तु । बाणगंगा नगरपालिका–८ स्थित मायादेवी रंगशालामा जारी प्रथम कपिलवस्तु व्यापार मेला एवं कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी अन्तर्गत मंसिर ८ गते मंगलबार करिब १२ हजार दर्शकले अबलोकन गरेका छन् । पाँचौ दिन चर्चित प्रकाश दुतराज, रितु थापा, विधान कार्की लगायतका कलाकारहरुले दर्शकलाई रमाईलो गराएका थिए । उनी लोक (फोक) संगीतमा बढी सक्रिय दुतराजले स्थानीय […]

१४ औँ कपिलवस्तु डान्स आइडलको दोस्रो अडिशनमा एघार प्रतिस्पर्धी छनोट,फाइनल अडिसन शुक्रबार हुने

जनहित अनलाईन, कपिलवस्तु ।   बाणगंगाको चारनम्बर बुद्ध रंगशालमा यही मंसिर १८ देखि पुष १ गते सम्म हुने १६ औँ कपिलवस्तु महोत्सव कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनीमा सञ्चालन हुने १४ औँ कपिलवस्तु डान्स आइडलको दोस्रो अडिशनमा आज एघार प्रतिस्पर्धी छनोट भएका छन भने फाइनल अडिसन शुक्रबार हुँदै छ । कपिलवस्तुमा पहिलो पटक १६ औं कपिलवस्तु महोत्सव […]