कपिलवस्तु १ मा कांग्रेस उम्मेदवार मुसलमानको चुनावी गतिविधि तिव्र

कपिलवस्तु । कपिलवस्तु क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसले चुनावी गतिविधि बढाएको छ । नेता तथा कार्यकर्ता भेटघाट तथा पार्टी सम्र्पक कार्यालयको उद्यघाटन गर्दै कांग्रेसले चुनावी गतिविधि बढाएको हो । सोमबार कपिलवस्तु नगरपालिका वडा नम्बर नः ९ मा पार्टी सम्र्पक कार्यालयको उद्यघाटन गर्दै कांग्रेस उम्मेदवार अत्तहर कमाल मुसलमानले देशलाई सही निकास दिन र गगन थापालाई […]

स्वतन्त्र उम्मेद्वार शर्माले गरे बाणगंगा ११ का मतदाता सङ्ग भेटघाट

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तु क्षेत्रनम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार आशिष शर्माले बाणगंगा नगरपालिका वडा नं. ११ का स्थानीय बासिन्दा सँग प्रत्यक्ष भेटघाट गरेका छन । उनले सो अवसरमा स्थानीयका गुनासा तथा समस्यालाई समेत नजिक बाट नियालेका छन । सोमबार आयोजित कार्यक्रम मार्फत स्थानीय विकास, जनचासो तथा आगामी दिनका प्राथमिक एजेन्डाबारे प्रत्यक्ष छलफल […]

निर्वाचन लक्षित द्वन्द्व तथा हिंसा रोकथामका लागि विभिन्न पक्ष सङ्ग अन्तरक्रिया

जनहित अनलाइन, कपिलवस्तु । निर्वाचन अवधिभर हुनसक्ने द्वन्द्व तथा हिंसाको कारक तत्व पत्ता लगाई त्यस्ता गतिविधिलाई न्युनिकरण गर्नका लागि लुम्बिनी र गणडकी प्रदेशका विभिन्न पक्ष सङ्ग छलफल तथा अन्तरक्रिया सम्पन्न भएको छ । सोमबार फ्रिडम स्टुडियो र समग्र विकास सेवा केन्द्र, काठमाडौँको सहकार्यमा सञ्चालन भइरहेको द्वन्द्व तथा हिंसा ट्र्याकिङ/ट्र्याकर (चेतना) कार्यक्रम अन्तर्गत प्रदेशका नागरिक समाज, […]

रास्वपा उम्मेद्वार आचार्यको पत्रकार सम्मेलन: चुनाब जित्ने दाबी

जनहित अनलाइन, कपिलवस्तु । राष्ट्रिय स्वतन्त्र पार्टी  (रास्वपा)  कपिलवस्तु क्षेत्र नम्बर १ का उम्मेद्वार मोहनलाल आचार्यले करिब ३५ हजार मत ल्याएर चुनाब जित्ने बताएका छन । रास्वपा कपिलवस्तु क्षेत्र नम्बर १ ले आज बाणगंगामा गरेको पत्रकार सम्मेलन तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन । चार्यले कपिलवस्तुमा समय–समयमा हुने साम्प्रदायिक तनाव र हिंसात्मक घटनाको […]

टोलटोलमा पुगरे जनताको गुनासो सुन्दै उम्मेद्वार कुँवर

कपिलवस्तु । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ मा अब चुनावी बहस शब्दको होइन, काम र प्रतिबद्धताको बनेको छ। यही भरोसाको केन्द्रमा उभिएका छन्— नेपाली कम्युनिष्ट पार्टी (तारा चिन्ह) का उम्मेदवार कृष्ण बहादुर कुवँर । निर्वाचन मिति नजिकिँदै जाँदा कुवँरले गाउँ–गाउँ, टोल–टोल पुगेर जनताको आँखामा आँखा राखी कुरा गर्ने राजनीति अघि बढाएका छन् […]

सिद्धार्थ क्याम्पसद्वारा एम.एडका विद्यार्थीका लागि अभिमुखिकरण सम्पन्न

चेतन विष्ट, कपिलवस्तु । सिद्धार्थ क्याम्पस बुङ्चिी, कपिलवस्तुले एम.एड प्रथम सेमेस्टरमा भर्ना भएका विद्यार्थीको अभिमुखिकरण कार्यक्रमम सम्पन्न गरेको छ । आइतबार प्रथम सेमेष्टरमा भर्ना भएका विद्यार्थीहरुलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख वेदराम अर्यालले मास्टर लेभलको अध्यनको लागि धेरै विकल्प हुँदाहुदैपनि सिद्धार्थ क्याम्पसलाई छनौट गरेको भन्दै विद्यार्थीहरुको विश्वास र भरोसालाई तोड्न […]

दलहरुलाई चुनौती दिएका शर्मा मतदाताका गुनासो सुन्न व्यस्त

जनहित अनलाइन, कपिलवस्तु । स्वतन्त्र उम्मेद्वारी मार्फत पुराना राजनैतिक दलहरुलाई चुनौति दिइरहेका कपिलवस्तु–१ का स्वतन्त्र उम्मेदवार आशिष शर्माले मतदाता भेटघाटलाई तिव्र बनाइरहेका छन । मनोनयन दर्ता सङ्गै दक्षिणी भेगमा उनले मतदाताका गुनासा सुन्ने र उनीहरुका समस्यालाई प्रत्यक्ष अनुभव गरिरहेका हनु । मतदाता भेटघाटको क्रममा उनले घरदैलो किसान, युवा, महिला तथा ज्येष्ठ नागरिकसँग प्रत्यक्ष संवाद गर्दै […]

राप्रपाको चुनावी प्रचार कार्य तिव्र, चाकरचौडामा प्रचार प्रशार कार्यालय उद्घाटन

जनहित अनलाइन, कपिलवस्तु । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ ले मायादेवी गाउँपालिका–१ चाकरचौडामा चुनावी प्रचार–प्रसार कार्यालय उद्घाटन गरेको छ । पार्टीका केन्द्रीय सदस्य ध्रुव रायमाझीले एक समारोह बीच उक्त कार्यालयको उद्घाटन गर्नुभएको हो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य रायमाझीले देश जलाउने र सत्ता छाडेर भाग्ने परिस्थितिको सिर्जना गर्नेहरूबाट मुलुकले निकास […]

३५ हजार मतले चुनाव जित्ने रास्वपा उम्मेद्वार आचार्यका दाबी

जनहित अनलाइन, कपिलवस्तु । राष्ट्रिय स्वतन्त्र पार्टी  (रास्वपा)  कपिलवस्तु क्षेत्र नम्बर १ का उम्मेद्वार मोहनलाल आचार्यले करिब ३५ हजार मत ल्याएर चुनाब जित्ने बताएका छन । रास्वपा कपिलवस्तु क्षेत्र नम्बर १ ले आज बाणगंगामा गरेको पत्रकार सम्मेलन तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन । कार्यक्रममा सञ्चारकर्मीका प्रश्नहरुको जबाफ दिदै उम्मेद्वार आचार्यले आफु […]

सुनको भाउ आज एकैदिन १८ हजार ८ सय रुपैयाँले घटेयो

काठमाण्डौ ।  सुनको भाउ आज एकैदिन १८ हजार ८ सय रुपैयाँले घटेको छ । हप्ताको पहिलो दिन आज सुन तोलाको ३ लाख रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बिहीवार सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको ३ लाख ३९ हजार रुपैयाँ पुगेको थियो । शुक्रवार घटेर तोलाको ३ लाख १८ हजार ८ सय […]