‘पर्ख र हेर’ को अवस्था अन्त्य गर्न संविधानविद् आचार्यको उदय

कपिलवस्तु । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिएसँगै कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ मा राजनीतिक सरगर्मीले नयाँ तरङ्ग ल्याएको छ । दशकौँदेखि यस क्षेत्रमा आफ्नो विरासत जोगाउँदै आएका विभिन्न राजनीतिक दलका लागि यस पटकको निर्वाचन चुनौतीपूर्ण हुने देखिएको छ। विशेष गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट चुनावी मैदानमा होमिएका अन्तर्राष्ट्रिय कानूनविद् मोहनलाल […]
शर्माको उम्मेद्वारीले युवाहरूको राजनीतिमा चासो बढ्दै

कपिलवस्तु । कपिलवस्तु निर्वाचन क्षेत्र नं. १ मा आगामी निर्वाचनलाई लक्षित गर्दै युवाहरूको राजनीतिक चासो बढ्दै गएको छ । यसैबीच कपिलवस्तु–१ का युवा मतदाताहरूले सुशासन, विकास र रोजगारी दिन सक्ने उम्मेदवारका रूपमा आशिष शर्मा नै उपयुक्त रहेको बताएका छन् । युवाहरूका अनुसार देशमा लामो समयदेखि पुरानै शैलीको राजनीति दोहोरिँदा विकास र रोजगारीका विषय ओझेलमा पर्दै […]
कार्यसम्पादनमा जिल्लामै पहिलो बन्यो बाणगंगा नगरपालिका

कपिलवस्तु । कपिलवस्तु जिल्लाका १० स्थानीय तहहरूमध्ये बाणगंगा नगरपालिका कार्यसम्पादनमा पहिलो स्थानमा परेको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को कार्यसम्पादन मूल्याङ्कनअनुसार बाणगंगाले ७४.३० अङ्क हासिल गर्दै जिल्लामै उत्कृष्ट प्रदर्शन गरेको हो। जिल्लाको दोस्रो स्थानमा महाराजगञ्ज नगरपालिका परेको छ। महाराजगञ्जले ६७.८० अङ्क प्राप्त गरेको आयोगले जनाएको छ। देशभरका ७५३ […]
हिमाली जिल्लामा पनि फागुन २१ मै निर्वाचन हुन्छ : प्रधानमन्त्री कार्की

सोलुखुम्बु। प्रधानमन्त्री सुशीला कार्कीले हिमाली जिल्लाहरूमा आगामी फागुन २१ मै निर्वाचन हुने बताएकी छन्। प्रधानमन्त्री कार्की हिमाली जिल्लाहरूमा निर्वाचनको तयारी, सुरक्षा व्यवस्थापन तथा भौगोलिक चुनौतीको स्थलगत निरीक्षणका क्रममा आज सोलुखुम्बु पुगेकी छन्। सोलुखुम्बु पुगेकी कार्कीले कुनै पनि बहानामा निर्वाचन सार्ने अवस्था नरहेको र सोलु सहित हिमाली जिल्लामा तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्न सकिने बताइन्। उनले […]
मतदाताले दिए उम्मेदवारलाई हलो जुवा र डोको उपहार

रौतहट । आसन्न प्रतिनिधि सभा निर्वाचनमा भोट माग्न गएका रौतहट क्षेत्र नम्बर ४ का एक उम्मेदवारलाई मतदाताले कृषि औजार उपहार दिएका छन् । उक्त क्षेत्रको चन्द्रपुर नगरपालिका १ फुलबारीका मतदाताले नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेदवार रामजी साहलाई एमालेले गरिब तथा किसानको सुख दुःखमा साथ दिनु पर्छ भन्दै उपहारस्वरुप हलोजुवा र डोको दिएका हुन् । स्थानीय […]
दाङमा टिप्पर र अटो ठोक्किदा अटो चालकको मृत्यु, ४ जना विद्यार्थी घाइते

दाङ । दाङको देउखुरीमा टिप्पर र अटो एक आपसमा ठोक्किदा अटो चालकको मृत्यु भएको छ भने ४ जना विद्यार्थी घाइते भएका छन् । आज विहान ७ बजेको समयमा गढवा गाउँपालिका १ कालाकाटे स्थित राप्ती पेट्रोल पम्प अगाडि ती दुवै गाडी एक आपसमा ठोक्किदा अटो चालक गढवा गाउँपालिका(१ कालाकाटे निवासी ३६ वर्षिय जोर कुमार पुनको मृत्युु […]
डोल्पा जिप दुर्घटना : एकको मृत्यु, चालकसहित ३ जना घाइते

डोल्पा । डोल्पामा भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । त्रिपुरासुन्दरी नगरपालिका (३ जिउ गाउँदेखि त्रिपुराकोट आउँदै गरेको ग.ज ८०९९ नम्बरको बोलेर जिप आज बिहीबार बिहान साढे १० बजेतिर दुर्घटनामा परेको हो । दुर्घटनामा त्रिपुरासुन्दरी(३ जिउ गाउँकै अन्दाजी ४५ वर्षीय धनचन्द्र धरालाको मृत्यु भएको प्रहरीले जानकारी दिएको […]
त्रिभुवन विमानस्थल आसपास धर्ना, प्रदर्शन र जुलुस गर्न नपाइने

काठमाण्डौ । जिल्ला प्रशासन कार्यालय काठमाण्डौले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र आसपासका क्षेत्रमा कुनै पनि प्रकारका प्रदर्शन, जुलुस, भेला तथा र्याली गर्न रोक लगाएको छ । पछिल्ला राजनीतिक गतिविधि र प्रदर्शनका सन्दर्भमा शान्ति सुरक्षा अवस्थालाई सुदृढ तुल्याउँदै चुनावका लागि उपयुक्त वातावरण कायम गर्न यस्तो व्यवस्था गरेको प्रशासनले निकालेको सूचनामा उल्लेख छ । केही समूह तथा राजनीतिक […]
हिलबर्ट स्कुलले १६ औं स्थापना दिवस फागनु ५ गते मनाउँदै

कपिलवस्तु । आई.एस.ओ तथा आई .एस.ए मान्यता प्राप्त कपिलवस्तुको बाणगंगा २ पिपरा स्थित क वर्गको विद्यालय हिलबर्ट ईङ्गलीश बोर्डिङ्ग स्कुलले यहि कुलले फागुन ५ गते १६ औं स्थापना दिवस मनाउने भएको छ । उपचाराका लागि आर्थिक सहयोग, खेलकुद लगायत अतिरिक्त क्रियाकलापमा समेत अग्रणी स्थानमा रहेको उक्त स्कुलले स्थापना दिवसको अवसरमा अभिभावक दिवस भव्य रुपमा मनाउने […]
विगतको पराजयलाई बिर्सिएर संसद छिर्ने दाउमा राप्रपाका उम्मेद्वार कुर्मी
जनहित अनलाइन, कपिलवस्तु । फाल्गुन २१ गते हुने निर्वाचनको लागि यतिबेला कपिलवस्तुमा विभिन्न राजनैतिक दलहरु र स्वतन्त्र उम्मेद्वारहरुले मतदाता भेटघाटलाई तिव्र पारेका छन । ३ वटा निर्वाचन क्षेत्र रहेको जिल्लामा करिब दलगत र स्वतन्त्र गरि करिब १ सय जनाले उम्मेद्वारी दिएका छन । उनीहरुले आ–आफ्नै तरिका बाट मतदाता रिझाउने प्रयास गरिरहेका छन । यसैबिचमा जिल्लाको […]