दक्षिण पछि उत्तर तर्फका मतदाताको गुनासो सुन्दै स्वतन्त्र उम्मेद्वार शर्मा

कपिलवस्तु । जिल्लाको दक्षिणी भूगोलबाट चुनावी अभियान सुरु गरेका स्वतन्त्र उम्मेदवार आशिष शर्मा यतिबेला उत्तरी क्षेत्रमा घरदैलो कार्यक्रमलाई तीव्रता दिइरहेका छन् । दक्षिणी क्षेत्रमा पकड बलियो रहेको अनुमान गरिएका शर्मालाई उत्तरी भूभागमा समेत उत्साहजनक स्वागत र पुष्पगुच्छा वर्षिन थालेपछि कपिलवस्तु क्षेत्र नं. १ को चुनावी माहोल झन् रोचक बन्दै गएको छ । यससँगै चुनाव चिन्ह […]

कपिलवस्तुमा १७२ थान भरुवा बन्दुक फिर्ता

 कपिलवस्तु  । कपिलवस्तुमा १७२ थान भरुवा बन्दुक फिर्ता गरिएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै ती भरुवा बन्दुक सङ्कलन गरिएको हो । निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयमुक्त तथा विश्वसनीय वातावरणमा सम्पन्न गराउने उद्देश्यले जिल्लाका विभिन्न व्यक्तिका नाममा रहेका इजाजतप्राप्त हातहतियार जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले सङ्कलन गरी सुरक्षित राखेको छ । […]

लुम्बिनी प्रदेश भ्रष्टचारको अखडा, एक वर्षमा चार हजार ४२८ भ्रष्टाचारसम्बन्धी उजुरी

लुम्बिनी । लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०८१/८२ विभिन्न प्रकृतिका भ्रष्टाचारसम्बन्धी चार हजार ४२८ उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेका छन् । आयोगको ३५औँ स्थापना दिवसका अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयद्वारा बुधबार आयोजित कार्यक्रममा कार्यालय प्रमुख विनिता भट्टराइले सार्वजनिक गरेको तथ्याङ्कअनुसार बुटवल कार्यालयमा गत आवमा कूल उजुरी १८५३ रहेकामा १६०९ उजुरी (८६.३६ प्रतिशत) फर्छ्यौट […]

उम्मेद्वार कुंवरको चुनावी अभियानः सक्रिय युवाहरु सङ्ग अन्तरक्रिया

कपिलवस्तु । कपिलवस्तुमा समाज सुधार तथा विकृतिविरुद्ध सक्रिय एक युवा समूहसँग वरिष्ठ समाजसेवी कृष्ण कुँवरले भेटघाट गरेका छन् । आसन्न मंसिर २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टीबाट कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार बनेका कुँवरले घरदैलो अभियानका क्रममा उक्त युवा समूहसँग अन्तरक्रिया गरेका हुन् । निर्वाचन क्षेत्र नम्बर १ […]

कपिलवस्तु–१ मा आचार्यको उम्मेदवारीले राजनीतिक चासोको केन्द्र

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा देशभर चुनावी सरगर्मी बढेको छ । कपिलवस्तु क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट मोहनलाल आचार्य ‘अनुभूति हुने कानुन’ र विकासको एजेन्डासहित चुनावी मैदानमा उत्रिएका छन् । उनको उम्मेदवारीसँगै कपिलवस्तु–१ यतिबेला विशेष राजनीतिक चासोको केन्द्र बनेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवारी दिएका […]

कस्तो उम्मेद्वारलाई भोट हाल्ने ?

कपिलवस्तु गौतम बुद्धको शान्ति जन्मिएको पवित्र आँगन। सुन्दर तराई, उब्जाउ माटो, र पसिनाले सिञ्चिएको भूमि। आज यही कपिलवस्तु फेरि चुनावी भीडमा छ, त्यसैले मनका केही कुरा शब्दमा उतार्दैछु। गल्ती भएमा क्षमादिनुहोला। भनिन्छ— शब्दमा त्यति नै शक्ति हुन्छ, जति शब्दले बोकेको भावना हुन्छ। कपिलवस्तुमा हजारौँ किसान छन्, तर किसानको आवाज आजसम्म कसैले सुनेजस्तो लाग्दैन। अन्न उब्जाउने […]

तौलिहवामा १ हजारको नक्कली नोट फेला, सतर्क रहन आग्रह

कपिलवस्तु । कपिलवस्तुको तौलिहवा स्थित आनन्दबाग क्षेत्रमा रहेको एक पसलमा १ हजार रुपैयाँको नक्कली नोट फेला परेको छ। स्थानीय व्यापारीका अनुसार एक व्यक्तिले पसलबाट सामान खरिद गरेपछि भुक्तानीका क्रममा १ हजारको नोट दिएको र पछि जाँच गर्दा उक्त नोट नक्कली भएको थाहा भएको हो। व्यापारीले उक्त नोट नक्कली भएको पुष्टि भएपछि आसपासका अन्य पसल तथा […]

रामदतिवनधामका पिठाधीसद्वारा एक सय विद्यार्थीलाई शैक्षिक सामाग्रि प्रदान

चेतन विष्ट, कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका वडानम्बर–९ मा अवस्थित रामदतिवनधामका पिठाधीस कृष्णशरण दास् महाराजले गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्रि वितरण गर्नुभएको छ । झण्डामा सम्पन्न ७ दिने महायज्ञ बाट आएको दक्षिणाको केहि भागबाट स्थनीय श्री माध्यमिक विद्यालयका १ सय विद्यार्थीहरुलाई कापि र पेन्सिल लगायतका शैक्षिक सामाग्रि प्रदान गर्नुभएको हो । विभिन्न ठाउामा सञ्चालन […]

कपिलवस्तु१ मा एमालेलाई जिताउन अनेमसंघ एकजुट

कपिलवस्तु । नेकपा (एमाले) को जनवर्गीय संगठन अनेमसंघ बाणगंगा नगर कमिटीको निर्वाचन केन्द्रित विस्तारित बैठक सम्पन्न भएको छ । बैठकले तरवन्त कुमारी चौधरीको संयोजकत्वमा ५ सय १ सदस्यीय अनेमसंघ निर्वाचन प्रचार प्रसार कमिटी गठन गरिएको छ । जसमा नगर कमिटीका पदाधिकारी, सदस्य, ११ वटै वडाका अध्यक्ष पदाधिकारी तथा सदस्यहरु रहनुभएको छ । त्यस्तै बैठकले विभिन्न […]

क्षेत्रनम्बर–१ मा नेकपाका उम्मेद्वार कुंवरलाई जनताको उत्कृष्ट साथ

जनहित अनलाइन, कपिलवस्तु । आगामी फागनु २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको लागि हुने चुनावमा नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट उम्मेदवार बनेका कृष्ण कुँवरले आफ्नो भेटघाट तीव्र पारेका छन् । बाणगंगा, कपिलवस्तु नगरपालिका र शुद्धोद्धन अनि मायादेवी गाउँपालिकाका गरी ३२ वटा वडा समेटिएको निर्वाचन क्षेत्रमा कुँवरले भेटघाट तीव्र बनाएका हुन् । भेटघाटको क्रममा कुँवरबारे मतदाताको […]