मतदाताको साथ र भरोसाले सेवा गर्ने अठोट झन् बलियो बनेको छ : स्वतन्त्र उम्मेद्वार शर्मा

जनहित अनलाइन,कपिलवस्तु । कपिलवस्तु निर्वाचन क्षेत्र नं १ मा आगामी निर्वाचनलाई लक्षित गर्दै घर दैलोमा व्यास्त रहेका स्वतन्त्र उमेद्धार आशिष शर्मा मतदाताको साथ र भरोसाले सेवा गर्ने अठोट झन् बलियो बताएका छन । शर्मा यतिबेला आफ्नो चुनावी माहोल बनाउदै मतदाता भेटघाट कार्यक्रममा व्यास्त छन । उनी जहाँ पुग्छन त्याहाँ मतदाताको सल्लाह सुझाव सहितको साथ पाएको […]
फेवातालमा कार खस्दा २४ वर्षीय गुरुङको ज्यान गयो

कास्की । पोखरामा आज बिहान भएको सवारी दुर्घटनामा परेर युवकको ज्यान गएको छ । पोखरा महानगरपालिका–६ पामेस्थित गैराको चौतरा नजिक बिहान अन्दाजी २ः१० बजेको समयमा विएए १५८२ नम्बरको कार फेवातालमा खसेर दुर्घटना भएको थियो । घटनामा स्याङ्जा फेदीखोला गाउँपालिका–५ घर भई हाल पोखरा–७ मासबार बस्ने कारका चालक २४ वर्षीय अदित गुरुङको मृत्यु भएको सशस्त्र प्रहरी […]
म नेता होइन, जनताको सेवक हुँः नेकपा उम्मेद्वार कुंवर

जनहित अनलाईन, कपिलवस्तु । कपिलवस्तु निर्वाचन क्षेत्र नं १ मा तारा चुनाव चिह्न लिएर उम्मेदवारी दिएका कृष्ण बहादुर कुँवर भन्छन म नेता होइन,समाजको सेवा गर्ने साधारण मान्छे हुँ यहि फाल्गुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टीबाट कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार बनेका कुँवरले घरदैलो अभियानका क्रममा यस्तो बताएका […]
जनताको विश्वास र भरोसा तोड्ने छैनः काङ्ग्रेस उम्मेद्वार मुसलमान

जनहित अनलाइन, कपिलवस्तु । नेपाली काङ्ग्रेस कपिलवस्तु निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार अत्तहर कमाल मुसलमानले जनताको विश्वास र भरोसाकै कारण आफु अहिले प्रत्यक्ष निर्वाचनमा होमिएको बताएका छन । निर्वाचन प्रचारप्रसारलाई तीव्र बनाउँदै घरदैलो तथा भेटघाट कार्यक्रममा सक्रिय भएका मुसलमानले जनताको भरोसाले आफूलाई अझ जिम्मेवार बनाएको बताए । चुनावी अभियानका क्रममा विभिन्न स्थानमा आयोजित सम्पर्क […]
रास्वपाका वरिष्ठ नेता शाह १ बजे कपिलवस्तु आउँदै

जनहित अनलाइन, कपिलवस्तु । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) आज कपिलवस्तु आउने भएका छन । उनी दिउस १२ः३० मा मायादेवी गाउँपालिकाको पकडीमा आउने कार्यक्रम तय भएको रास्वपा कपिलवस्तुले जनाएको छ । त्यस्तै उनी दिउसो १ बजे तौलिहवा, त्यसैगरि चन्द्रौटा, कृष्णनगर हुँदै चारनम्बरमा ३ः३० मा आउने जनाइएको छ ।
विजयनगरमा १२ करोडको विद्यालय भवन निर्माण प्रक्रिया सुरु

कपिलवस्तु। कपिलवस्तुकाे विजयनगर गाउँपालिकाले विद्यालय टिनको छाना मुक्त अभियान अन्तर्गत ११ ओटा विद्यालयमा नयाँ भवन निर्माणका लागि करिब १२ करोड रुपैयाँ बराबरको टेन्डर प्रक्रिया अघि बढाएको छ। यस अभियानमा २ ओटा मदरसा सहित विभिन्न सामुदायिक विद्यालयहरू समेटिएका छन् । गाउँपालिका अध्यक्ष गोपाल थापाको पहलमा योजना परेको हो । अध्यक्ष थापाले योजना कार्यान्वयनमा सहयोग पुर्याउने सांसद […]
रास्वपा सभापति लामिछाने भोलि कपिलवस्तु आउदैँ

जनहित अनलाइन, कपिलवस्तु । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रबि लामिछाने भोलि २ गते सनिबार कपिलवस्तु आउने भएका छन । फाल्गुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन नजिकिएसंगै उम्मेदेवारहरु मतदाता भेटघाटलाई तिव्र पारेका छन । सोहि क्रममा लामिछाने जनसम्पर्क तथा घण्टी अभिवादनका लागि कपिलवस्तु आउन लागेका हुन । उनि चुनाबि सभा नभइ जनतासंग भेटघाटको लागि […]
वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ

दार्चुला । गत सोमबार राति घरमै मृत फेला परेकी दार्चुलाको शैल्यशिखर नगरपालिका(८ देवलमा ७१ वर्षीया लक्ष्मी जोशीको हत्या घटनामा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरिएको छ। जोशीको हत्या गरेर गरगहना लुटपाट गरेको अभियोगमा सोही ठाउँकै एक र बैतडी घर भएका अर्का एक जनालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेका अन्दाजी २३ वर्षीय उमेश साउद […]
कपिलवस्तुको चारनम्बरमा ‘सोफा होलसेल’ को छैठौँ शाखा

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तुको चारनम्बरमा ‘सोफा होलसेल कपिलवस्तु’ सञ्चालनमा आउने भएको छ । सोफा होलसेलको छैठौँ शाखाको रुपमा चारनम्बरमा महाशिवरात्रीको अवसरमा फाल्गुन ३ गते उद्घाटन हुने भएको सञ्चालक बिमल आले मगरले बताउनुभयो । उद्घाटनको दिन पसल भिजिट गरी कुपन मार्फत रु। एक लाख बराबरको बम्पर उपहार समेत जित्ने अवसर रहेको जनाइएको छ । सञ्चालक […]
बाँकेमा भेटिएको शङ्कास्पद वस्तु : सेनाद्वारा निष्क्रिय

नेपालगन्ज। बाँकेको खजुरास्थित पेडारी नालाको छेउमा शुक्रबार बिहान फेला परेको शङ्कास्पद वस्तुलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले पड्काएर निष्क्रिय बनाएको छ । नेपालगन्ज गुलरिया हुलाकी सडकअन्तर्गत खजुराबजार नजिकै निर्माणाधिन पेडारी नालाको पुलमाथि बिहानै शङ्कास्पद रूपमा कुकर फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । निर्माणाधिन पुलको छेउमा शङ्कास्पद रूपमा कुकर भेटिएपछि घटनास्थलमा पुगेको प्रहरीले […]