कपिलवस्तु–१ मोहन आचार्य : गफ भन्दा विकास र दक्षतामा जोड

कपिलवस्तु। “गफ र आश्वासनको युग सकियो, अब सुरु हुन्छ विज्ञता र विकासको युग। शिक्षित नेतृत्व, समृद्ध कपिलवस्तु।” भन्ने सन्देशसहित कपिलवस्तु प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं। १ का रास्वपा उम्मेदवार मोहन आचार्यले आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गर्नु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी का तर्फबाट उम्मेदवारी दिनुभएको आचार्यले अब परम्परागत आश्वासन भन्दा व्यवहारिक योजना, दक्षता र परिणाममुखी […]
एमालेका उम्मेद्वार चौधरीलाई जिताउन युवाहरु सक्रिय

कपिलवस्तु । यहि फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन २०८२ नजिकिएसंगै राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी कपिलवस्तु र बाणगंगा नगर कमिटी सक्रिय भएको छ । चुनाव नजिकिएसंगै बाणगंगाका विभिन्न वडाहरुका युवाहरु एमालेका उम्मेद्वारलाई जिताउन लागि परेका छन् । युवाहरुको माग र सपना पुरा गर्ने पार्टी एमाले मात्र भएकाले सक्रिय भएको युवाहरु बताउँछन् । […]
जनताको समस्या समाधान गर्ने एक मात्र पार्टी एमाले हो : नेता पोख्रेल

नेकपा (एमाले) केन्द्रिय निर्वाचन आयोगका सदस्य झविलाल पोख्रेलले सुकुम्वासीका समस्या समाधानका लागि नेकपा (एमाले) ले धेरै बर्ष देखि काम गर्दै आएको बताउनुभएको छ । भूमि अधिकार तथा श्रमिक संगठन नगर परिचालन कमिटी गठन तथा भेला कार्यक्रममा भुमि आयोगका जिल्ला अध्यक्ष समेत रहनुभएका पोख्रेलले एमाले सत्तामा रहदा यो समस्या समाधान तर्फ जाने तर अन्य दलहरुले एमाले […]
जनताले नै मलाई राजनीतिमा पठाएका हुनः नेकपा उम्मेद्वार कुँवर

जनहित अनलाइन, कपिलवस्तु । नेपाल कमन्युष्ट पार्टी (नेकपा) कपिलवस्तु क्षेत्रनम्बर १ का उम्मेद्वार कृष्ण बहादुर कुँवरले कपिलवस्तुका जनताले नै आफुलाई राजनीतिमा पठाएको बताएका छन । आगामि फाल्गनु २१ गते हुने निर्वाचनको प्रचार प्रशार तथा मतदाता भेटघाटको क्रममा उनले जनताले नै अब तपाईले राजनीतिमा गएर जिल्ल र जिल्लावासीका मुद्धा उठाउनुपर्छ भनेपछि आफु राजनीतिमा होमिएको बताएका हुन […]
चुनाव जितेपछि जनता विर्सने परम्परा तोड्ने एमाले उम्मेद्वार चाधरीको प्रतिबद्धता

जनहित अनलाइन, कपिलवस्तु । नेकपा एमाले कपिलवस्तु क्षेत्रनम्बर १ का उम्मेद्वार विश्राम प्रसाद थारुले चुनवा जितेपछि जनता बिर्सने परम्परा आफुले तोड्ने बताएका छन । फाल्गुन २१ गते हुन लागेको निर्वाचन प्रचार प्रशारको क्रममा बोल्दै उनले आफु भुई बाट आएको भन्दै जनता बिर्सन नसक्ने बताए । क्षेत्रनम्बर १ का विभिन्न टोल तथा गाउँमा पुगेर मतदाता भेटिरहेका […]
काङ्ग्रेसको लहर चलेको छः उम्मेद्वार मुसलमान

कपिलवस्तु । जिल्लामा ‘भूँइँ मान्छे’को परिचय बनाएका नेपाली कांग्रेसका नेता तथा कपिलवस्तु- १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार अतहर कमाल मुसलमानले कपिलवस्तुसहित देशभर नेपाली कांग्रेसको माहोल बन्दै गएको दाबी गरेका छन्। मायादेवी गाउँपालिका–डुबरामा आयोजित घरदैलो कार्यक्रमका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत मायादेवी, शुद्धोधन गाउँपालिका र बाणगंगा नगरपालिकामा कांग्रेसको लहर चलेको जिकिर […]
स्वतन्त्र उम्मेद्वार शर्माको बाणगंगामा घरदैलो, युवा देखि वृद्धको साथ

कपिलवस्तु । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा कपिलवस्तु क्षेत्र नं. १ मा चुनावी सरगर्मी तीव्र बन्दै गएको छ । यसैबीच स्वतन्त्र उम्मेदवार आशिष शर्मा ले वाणगंगा नगरपालिका–७ मा घरदैलो अभियान सञ्चालन गर्दै मतदातासँग प्रत्यक्ष भेटघाटलाई तीव्रता दिएका छन् । घर–घरमा पुगेर मतदाताका समस्या, सुझाव र अपेक्षा सुन्दै हिँडेका शर्मा स्थानीयका आधारभूत […]
कपिलवस्तु १ मा संबिधानविद आचार्य प्रति बढ्दो जनलहर

जनहित अनलाइन, कपिलवस्तु । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) कपिलवस्तु क्षेत्र नम्बर १ का उम्मेद्वार अधिवक्ता मोहनलाल आचार्य प्रति जनलहर तिब्र भएको छ । आचार्य पेशाले संविधान विज्ञ तथा अधिवक्ता हुन । उनी सार्वजनिक सरोकारका मुद्दा, सुशासन, पारदर्शिता, नागरिक अधिकार, संवैधानिकता र जवाफदेहिताका विषयमा सक्रिय रूपमा आवाज उठाउँदै आएका व्यक्ति हुन् । अदालतमा सार्वजनिक महत्वका […]
एमालेका उम्मेद्वारलाई जिताउन युवाहरुको समुह सक्रिय

कपिलवस्तु । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिएसंगै एमाले निकट राष्ट्रिय युवा संघ नेपाल कपिलवस्तु र बाणगंगा नगर कमिटी सक्रिय भएका छन् । बाणगंगा नगरपालिकाका विभिन्न वडाहरुमा युवाहरु आफनो उम्मेदवार जिताउन सक्रिय भएका हुन् । जेनजी युवाहरुको माग र चाहना पुरा गर्ने संकल्प एमालेसंग मात्र भएकाले युवाहरु संगठित भएका हुन् । सोहि क्रममा […]
मतदाता भन्छनः कपिलवस्तुको राजनीतिमा आशिस शर्मा भरोसायोग्य विकल्प हो

कपिलवस्तु । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा कपिलवस्तु क्षेत्र नं. १ मा चुनावी सरगर्मी तीव्र बन्दै गएको छ। यही क्रममा वाणगंगा नगरपालिका–२ मा स्वतन्त्र उम्मेदवार आशिष शर्माले घरदैलो अभियान सञ्चालन गर्दै मतदातासँग प्रत्यक्ष भेटघाट गरेका छन्। घरदैलोका क्रममा शर्माले घर–घर पुगेर मतदाताका गुनासा, सुझाव र अपेक्षा सुनेका थिए। स्थानीय बासिन्दाले शिक्षा, […]