कपिलवस्तु जूनियर जेसीजको आयोजनामा नगर स्तरिय वक्तृत्व कला प्रतियोगिता

चेतन विष्ट, कपिलवस्तु । कपिलवस्तु जूनियर जेसीजको आयोजनामा नगर स्तरिय वक्तृत्व कला प्रतियोगिता सम्पन्न भएको छ । प्रजातन्त्र दिवसको अवसरमा प्रजातन्त्र अधिकार मात्र होइन कर्तव्य पनि हो भन्ने शिर्षकमा भएको वक्तृत्व कला प्रतियोगितामा बाणगंगा मा.वि. लौगाइकी प्रतिष्ठा भण्डारी प्रथम हुन सफल भएकी छन । त्यस्तै ज्ञानपुञ्ज बोर्डिङ्ग स्कुलका सङ्कल्प भुषाल द्वित्तिय र होराइज इङ्गिलस बोर्डिङ्ग […]

कपिलवस्तु–१ का तिस वटै वडा बाट राप्रपाले गर्यो सुझाव सङ्कलन

जनहित अनलाइन, कपिलवस्तु । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कपिलबस्तु क्षेत्र नम्बर १ को चुनाव प्रचार प्रशार समितिको बैठक सम्पन्न भएको छ । पार्टीका केन्द्रिय सदस्य तथा प्रचार प्रशार समितीका जिल्ला संयोजक ध्रुव बहादुर रायमाझीको अध्यक्षतामा बसेको बैठकले निर्वाचन लक्षित विभिन्न महत्त्वपूर्ण निर्णय समेत गरेको छ । त्यस्तै बैठकले कपिलवस्तु क्षेत्र नम्बर १ का ३० वटै […]

काँग्रेस कपिलवस्तुको बोल्ड निर्णय, बागी उम्मेदवारी दिएपछि कोको परे कारवाहीमा ?

कपिलवस्तु । नेपाली काँग्रेस जिल्ला कार्य समिति कपिलवस्तुले कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ मा पार्टीका आधिकारिक उम्मेदवारको विपक्षमा बागी उम्मेदवारी दिएका आशिष शर्मा सहित १९ जनालाई पाँच वर्षका लागि पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ । जिल्ला कार्य समितिले पार्टीको जिल्ला अनुशासन समितिको बैठकबाट आएको सिफारिसका आधारमा उनीहरूलाई पार्टीको साधारण सदस्य नरहने गरी पाँच वर्षसम्म […]

जनताकै भरोसाका कारण निर्वाचनमा होमिएः उम्मेद्वार कुँवर

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तु क्षेत्रनम्बर १ मा नेपाली कमन्युष्ट पार्टी (नेकपा) बाट उम्मेद्वार बनेको कृष्ण बहादुर कुँवरले जनताकै विश्वास र भरोसाका कारण निर्वाचनमा होमिएको बताएका छन । निर्वाचन लक्षित मतदाता भेटघाट तथा घरदैलो कार्यक्रममा उनले आफु यस क्षेत्रकै जनसेवा र सामाजिक कार्यक्रमा निरन्तर लागिरहेको हुँदा जनताले नै निर्वाचनमा जानुपर्ने सुझाब दिएको पनि उनले बताए […]

जनताकै सेवामा जीवन समर्पित गर्छुः उम्मेद्वार मुसलमान

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तु क्षेत्रनम्बर–१ का नेपाली काङ्ग्रेसका उम्मेद्वार अत्तहर कमाल मुसलमानले आफू सधैं जनताकै बीचमा रहने बताएका छन । निर्वाचन लक्षित घरदैलो तथा मतदाता भेटघालाई तिव्र बनाएका मुसलमानले जनताको सेवामै जीवन समर्पित गरेको भन्दै आगामि निर्वाचनमा जनताले साथ दिनुपर्ने बताए । सामान्य परिवारबाट संघर्ष गर्दै यहाँसम्म आएकोले जनताका वास्तविक सुख–दुःख र समस्या नजिकबाट […]

रबिले कपिलवस्तु आएर भने : म भन्दा अब्बल उम्मेद्वार पाउनु भएको छ नगुमाउनुहोस

जनहित अनलाइन, कपिलवस्तु । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रबि लामिछानेले कपिलवस्तु क्षेत्र नम्बर १ का उम्मेद्वार मोहनलाल आचार्य आफु भन्दापनि अब्बल उम्मेद्वार रहेको बताएका छन । लामिछाने जनसम्पर्क तथा अभिवादन कार्यक्रमका लागि २ गते सनिबार कपिलवस्तु आएका थिए । उक्त दिन उनले बाणगंगाको पिपराबाट आचार्यको हात समाउदै यस्तो बताएका हुन । आचार्य पेशाले संविधान […]

प्रदेशमै पहिलोपटक शितगंगा नगरपालिकामा करदाता सेवा सञ्चालन

अर्घाखाँची । शितगंगा नगरपालिकाले लुम्बिनी प्रदेशमै पहिलोपटक स्थानीय तहबाट करदाता सेवा सञ्चालनमा ल्याएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को  देशभरका करदाता सेवा कार्यालयहरू खारेज गरी कर  कार्यालयबाट प्रवाह हुँदै आएका सेवाहरू सम्बन्धित स्थानीय तहबाटै प्रवाह गर्ने व्यवस्था मिलाइएपछि शितगंगाले उक्त सेवा औपचारिक रूपमा सुरु गरेको हो। उद्घाटन समारोहकै क्रममा प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटा र […]

जनताको सुझाव र समर्थनले अझ जिम्मेवार बनाएको छः स्वतन्त्र उम्मेद्वार शर्मा

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तु क्षेत्रनम्बर १ मा स्वतन्त्र उम्मेद्वार आशिष शर्माको उम्मेद्वारीले युवा पुस्ता पनि राजनीतिक गतिविधमा सक्रिय बनेका छन । राजनैतिक दलहरु प्रति वितृष्णा फैलिरहेको समयमा शर्मा प्रतिनिधि सभा निर्वाचनमा होमिएपछि कपिलवस्तुको उत्तर देखि दक्षिण सम्मका युवाहरु राजनीतिक गतिविधिमा सक्रिय बनेको पाइएको हो । यसैबिच उम्मेद्वार शर्माले गरेको घरदैलो अभियानमा पनि युव देखि […]

उम्मेद्वार कुंवरको प्रतिबद्धता: मजदुरमाथि भइरहेको ज्याला–अन्याय अन्त्य गर्छु

कपिलवस्तु । कपिलवस्तु १ का उम्मेदवार कृष्णबहादुर कुँवरले किसान तथा मजदुरमाथि भइरहेको ज्याला–अन्याय अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाली कम्युनिष्ट पार्टीको तारा चुनाव चिन्ह लिएर प्रतिनिधि सभा सदस्य पदमा प्रतिस्पर्धा गरिरहेका उनले आइतबार भव्य र्‍याली निकाल्दै विभिन्न स्थानमा आयोजित कोणसभालाई सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन् । शुद्धोधनमा आयोजित सडक सभालाई सम्बोधन गर्दै […]

कपिलवस्तुको चारनम्बरमा ‘सोफा होलसेल’ को छैठौं शाखा सञ्चालनमा

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तुको चारनम्बरमा ‘सोफा होलसेल कपिलवस्तु’ सञ्चालनमा आएको छ । सोफा होलसेलको छैठौँ शाखाको रुपमा चारनम्बरमा महाशिवरात्रीको अवसरमा फाल्गुन ३ गते उद्घाटन गरिएको सञ्चालक बिमल आले मगरले बताउनुभयो । उद्घाटनको दिन पसल भिजिट गरी कुपन मार्फत पाँच जनाले एक लाख बराबरको बम्पर उपहार समेत जित्ने अवसर पाएको जनाइएको छ । सञ्चालक मगरका […]