कृषकका समस्या प्रति दृद्ध भएर उभिने छुः उम्मेद्वार कुवंर

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तु क्षेत्रनम्बर–१ का नेपाली कमन्युष्ट पार्टी (नेकपा) का उम्मेद्वार कृष्ण बहादुर कुँवरले कृषकका समस्यामा दृद्ध भएर उभिने बताएका छन । फाल्गुन–२१ गते हुने निर्वाचनका लागि चुनाव प्रचार प्रशारमा रहेका कुवँरले कृषकका समस्यालाई नजिक बाट महसुस गरेकोले उक्त समस्या समाधान गर्न प्रतिबद्ध रहने बताए । कपिलवस्तुका कृषकहरुले झल्दै आएको मलखाद र सिचाईको […]
रौतहटको गौरमा जारी कर्फ्यु लम्बियो

रौतहट, फागुन १० गते । जिल्ला प्रशासन कार्यालय रौतहटले फागुन ९ गते शनिवार दिउँसो १ बजेदेखि जारी गरेको कर्फ्यु आदेश अर्को आदेश नहुन्जेलसम्मका लागि थप गरिएको छ । धार्मिक एवम् सामाजिक विषयलाई लिएर दुई समुदायबिच तनाव बढेपछि शनिबार रातिदेखि लगाइएको कर्फ्यु आइतबार बिहान ८ः३० बजेदेखि पुनः लम्ब्याइएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको हो । रौतहटका प्रमुख […]
दलिय स्वार्थ भन्दा माथि उठेर स्वतन्त्र उम्मेद्वार शर्मालाई मतदाताको साथ

कपिलवस्तु । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै कपिलवस्तु क्षेत्र नम्बर १ का युवा स्वतन्त्र उम्मेदवार आशिष शर्माले वाणगंगा नगरपालिका–९ स्थित कपिलधाम परिसरमा रहेको कपिलेश्वर शिवालय मन्दिरमा पूजा–अर्चना गरी स्थानीय बुबा–आमाको आशीर्वाद लिँदै घरदैलो कार्यक्रम प्रारम्भ गरेका छन् । वाणगंगा ९ मा धेरै कांग्रेस नेता, कार्यकर्ता तथा युवाहरू शर्माकाे निर्वाचनमा हाेमिएपछी […]
विकासको अनुभूति हरेक घरसम्म पुर्याउने छु: उम्मेद्वार मुसलमान

कपिलवस्तु । कपिलवस्तु निर्वाचन क्षेत्र नं.१ का नेपाली कांग्रेसका उम्मेदवार अतहर कमाल मुसलमानले यस क्षेत्रलाई विकासको नमुना बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। घरदैलो तथा मतदाता भेटघाट कार्यक्रममा बोल्दै उनले आफू निर्वाचित भए कपिलवस्तु–१ लाई पूर्वाधार, शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा अग्रणी बनाउने दाबी गरेका हुन्। उनले भने, “कपिलवस्तु–१ मा सडक, सिंचाइ, खानेपानी र विद्युत् विस्तारका […]
रास्वपा कपिलवस्तु १ को बाचा-पत्र सार्वजनिक : ५ वर्षमा १० काम

जनहित अनलाइन , कपिलवस्तु । फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि राष्ट्रीय स्वतन्त्र पार्टी रास्वपा कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ मा अधिवक्ता मोहन आचार्य चुनाबि मैदानमा होमिएका छन । उनले निर्वाचित भैसकेपछि ५ वर्ष भित्र गर्ने १० कामको बाचा-पत्र सार्वजनिक गरेका छन । […]
लुम्बिनी प्रदेशको निर्वाचन र सुरक्षाबारे प्रधानमन्त्रीको चासो

बुटवल। प्रधानमन्त्री सुशीला कार्कीले लुम्बिनी प्रदेशको निर्वाचन तयारीबारे जानकारी लिएकी छिन्। शुक्रबार साँझ पोखराबाट हेलिकोप्टरमार्फत बुटवल आएकी कार्कीले शनिबार बुटवलमा निर्वाचन आयोगका पदाधिकारी, नेपाल प्रहरी, नेपाली सेना लगायतका प्रतिनिधिमण्डलको टोलीसँग उनले ब्रिफिङ लिएकी हुन्। उनले शान्ति सुरक्षा र निर्वाचनको तयारीलगायतका विषयमा सुरक्षा अधिकारी र निर्वाचन आयोगका अधिकारीहरुसँग छलफल गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी […]
आचारसंहिता विपरीत डिजेको प्रयोग नगर्न प्रशासनको अपील

कपिलवतस्तु । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन नजिकिएसँगै उम्मेदवारहरूले डिजेको प्रयोग गरी प्रचारप्रसार गरेपछि प्रशासन कार्यालयले डिजे प्रयोग नगर्न अपील गरेको छ। उम्मेदवारहरूले निर्वाचन आचारसंहिता विपरीत डिजे प्रयोग गरेको गुनासोहरू आएपछि प्रशासनले यस्तो सूचना जारी गरेको हो। सहायक प्रमुख जिल्ला अधिकारी तथा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत भविश्वर घिमिरेले सूचना जारी गर्दै प्रतिनिधि सभाको […]
दक्षिण देखि उत्तरसम्म काङ्ग्रेसको लहर छःउम्मेद्वार मुसलमान

कपिलवस्तु । नेपाली कांग्रेसका नेता तथा कपिलवस्तु( १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार अतहर कमाल मुसलमानले कपिलवस्तुको क्षेत्र न १ को दक्षिण देखि उत्तरसम्म काङ्ग्रेसको लहर रहेको बताएका छन्। आज कपिलवस्तुको वाणगंगाका विभिन्न वडामा आयोजित घरदैलो कार्यक्रमका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत मायादेवी, शुद्धोधन गाउँपालिका र बाणगंगा नगरपालिकामा कांग्रेसको लहर चलेको […]
प्रधानमन्त्री कार्कीद्धारा मायादेवी मन्दिरको दर्शन

लुम्बिनी। प्रधानमन्त्री सुशीला कार्कीले आज लुम्बिनीस्थित मायादेवी मन्दिरका साथै थाइल्याण्ड सरकारले निर्माण गरेको गुम्बा, सङ्ग्रहालय, बज्रयान मन्दिर र विश्वशान्ति स्तुपको अवलोकन गर्नुभएको छ । निर्वाचनको तयारीबारे सम्बद्ध निकायहरुसँग जानकारी लिने सिलसिलामा रुपन्देहीको भ्रमणपछि प्रधानमन्त्री लुम्बिनी आउनुभएको हो । प्रधानमन्त्रीलाई लुम्बिनी विकास कोषका सदस्य–सचिव दीपक श्रेष्ठलगायत पदाधिकारीले स्वागत गर्दै लुम्बिनीको गुरुयोजना र कोषका गतिविधिबारे जानकारी गराउनुभएको […]
कपिलवस्तुमा शाक्य पितृ स्मरण दिवस चैत्र १ गते मनाइने

कपिलवस्तु । कपिलवस्तुमा २५७०औं शाक्य पितृ स्मरण दिवस चैत्र १ गते मनाइने भएको छ । बिरुढकको आक्रमणबाट शाक्यहरूको सामूहिक बध भएको दिनको स्मरणमा उक्त दिवस मनाउन लागिएको हो । स्मरण दिवस बौद्धकालीन ऐतिहासिक स्थल सगरहवा (लम्बुसागर) मा आयोजना गरिने कार्यक्रम रहेको आयोजकले जनाएको छ । दिवसको तयारी तथा सञ्चालनबारे शुक्रबार कपिलवस्तु स्थित जगदीशपुर कलौनीमा बसेको […]