नवनियुक्त मन्त्रीको शपथ

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त तीन उपप्रधानसहित १६ जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। राष्ट्रपति भवनमा आयोजित शपथ समारोहमा राष्ट्रपति पौडेलसमक्ष नेकपा (माओवादी केन्द्र) का तर्फबाट उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री वर्षमान पुन, सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा, ऊर्जा मन्त्री शक्ति बस्नेतले बुधबार पद तथा गोपनीयताको शपथ लिनुभएको हो। माओवादीका संस्कृति, […]

रास्वपाले गृहसहित ४ जनाको नाम टुङ्ग्यायो

काठमाण्डाै । नयाँ गठबन्धन बनेसँगै दलहरू मन्त्रालय भागबन्डा र मन्त्रीको टुङ्गो लगाउन व्यस्त भएका छन् । गृह मन्त्रालयसहित चार वटा मन्त्रालय पाउने सहमतिअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मन्त्री बन्नेको नाम पनि टुङ्गो लगाएको छ । आज बसेको बैठकले सभापति रवि लामिछाने उपप्रधानमन्त्रीसहित गृह, डोलप्रसाद अर्याल श्रम रोजगार तथा सामाजिक सुरक्षा, सुमना श्रेष्ठ शिक्षा, विज्ञान […]

म जस्तो राष्ट्रवादी काेई छ? राष्ट्रवादकाे भित्री कथा।

काठमाडौं जेठ 28 आईतबार- प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण र राष्ट्रियता काे सवाल? भर्खरै मात्रै प्रधानमन्त्री प्रचण्ड भारतकाे 4 दिने ओैपचारिक भ्रमण सकेर स्वदेश फर्केका छन।नेपालमा चाहिँ आफुलाई वाैद्धिक पढेलेखेकाे जान्ने सुन्ने देखि हावा हावामा राजनीतिक बिष्लेशक भएकाहरु प्रचण्ड भारत नपुग्दै आलोचना गर्न शुरु गरिसकेका थिए ।प्रधानमन्त्रीको स्वागत एकदमै तल्लाे स्तरकाे अपमानजनक देखि भारतले नेपाललाई धेरै […]

वैदेशिक राेजगारीबाट फर्किने नेपालीलाई त्रिभुवन एअरपोर्टमा सास्ती ।

काठमाडौं जेठ 1-वैदेशिक राेजगारीबाट फर्किने क्रममा नेपालीहरुले एअरपोर्टकाे कर्मचारीबाट पाउन सम्म दुुख पाएका छन।पहिले माेवाइल जफत गरेर माेटाे रकम कुम्ल्याउन पल्केका एअरपोर्ट  कर्मचारीहरु प्रचण्ड सरकारले माेवाइलमा कडाइ नगर्ने निति बनाए पछि ,अन्य सामानमा दुख दिन थालेका छन।नियममा स्पष्ट रुपमा 50 ग्राम सम्म सुनबाट बनाएकाे गहना ल्याउन पाईने भनेको  छ।त्याे भन्दा बढी सुन ल्याएमा प्रति 10 […]

अरुकाे भावना सँग खेलेर एड्भान्टेज लिने पल शाह,गाली गलाैज खाने समिक्षा अधिकारी ।नेपाली समाजको दुर्दशा ।

काठमाडौं बैशाख 3 आईतवार -कुरा साल बिते पनि भाेग्ने काे पीडा ताजा नै छ,किनकि हाम्रो समाज  यस्तो छ जाे सत्य छ उसैलाई खेद्ने र अगाडि पछाडि वा भएको खास कुरा के हाे नबुझी जता हावा बग्छ उतै दाैडने वा,कागले कान लग्याे भन्याे भने कान नछामि कागकाे पछि दगुर्ने हाम्रो समाज छ। भर्खरै गायिका  समिक्षा अधिकारीले […]

प्रकाश सपुतकाे गित सकम्बरी ट्रेन्डिङमा।धमाका मच्चाउँदै।

काठमाडौं बैशाख 2- नयाँ बर्ष 2080 काे शुभारम्भ गर्दै प्रकाश सपुतले ल्याएको गित सकम्बरी 24 घन्टा भित्रै सुपरहिट भएको छ।विभिन्न साेसल मिडियाहरु युट्युव,टिकटक मा भाईरल भएर तहल्का नै पिटिरहेकाे छ।त्यसाे त सपूत एक ब्रान्ड हुन उनले ल्याएका सबै जसाे कन्टेन्टहरु दमदार समसामयिक बिषयमा आधारित हुन्छन।स्वर मिठाे त छदैछ अझै  उनले दिने क्रियटिभ प्रस्तुति ,कथा भन्ने […]

नेपाली चलचित्र “जारी”काे बम्पर शुरुआत ।

काठमाडौं बैशाख 2-हिजाेबाट रिलिजमा आएको फिल्म ‘जारी’ले बक्स अफिसमा आक्रामक सुरुवात गरेको छ । बुकिङ खुलेसँगै दर्शकको उत्साह यो फिल्ममाथि पाइएको थियो । फिल्मले हिजाे शुक्रबार बिहानैबाट देशभरका सबैजसो हलमा शतप्रतिशतको अकुपेन्सीमा कारोबार गरिरहेको छ । फिल्मलाई देशैभरका मल्टिप्लेक्सले उच्च शोज उपलब्ध गराएका छन् । फिल्मले सबैजसो शोजमा आक्रामक व्यापार गरिरहेको छ । जसकाकारण, फिल्मको […]

नेपाल धितोपत्र बाेर्डले ipo 10 कित्ताबाट बढाएर कम्तीमा 250 कित्ता भर्नुु पर्ने बनाउदै ।

काठमाडौं चैत 18-नेपाल धितोपत्र बाेर्डले सर्वसाधारणले भर्न पाउने ipo 10 कित्ता सेयर बढाएर कम्तीमा 250 कित्ता बनाउदै छ 250 कित्ता भनेकाे सय रुपैयाँ कित्ताले 25 हजार हाे, यसरी हेर्दा 95 प्रतिशत साधारण जनताले ipo भर्न पाउने छैनन् । पहिले 100 रुपैयाँ कित्ताले 10 कित्ताकाे 1000 रुपैयाँ भएकाेले सर्वसाधारणले ipo भर्न पाईन्थ्याे  । नेपाल धितोपत्र बोर्डले […]

बैशाख 1 गते देखि सबै स्थानीय निकायबाट श्रम स्वीकृति लिन सकिने।

काठमाडौं चैत 17-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले श्रममा लागेका युवालाई पहलाे प्राथमिकता दिने कुरा बताउदै आएका छन।यही क्रममा प्रधानमन्त्री दाहाल सरकारले  बिदेशमा श्रम गरेर आउने नेपालीले ल्याउने माेवाइलमा पहिलो भएको कडाइ कानुन परिवर्तन गरेर अहिले दुईवटा सम्म माेवाइल ल्याउन पाईने र आईएमईआई नम्बर पनि दर्ता गर्नु नपर्ने बनाएको छ।सामाजिक सुरक्षा अन्तर्गत सकेसम्म पछि आउने श्रमिकको समस्या […]

कृषिमा केही गराैं भन्ने अठाेटले , बनायाे म्याग्दीको युवालाई मालामाल।

काठमाडौं चैत 16-म्याग्दी सदरमुकाम नजिकै रहेकाे मंगलाघाट का 59 बर्षीय चन्द्र बहादुर कार्कीले कृषि कर्म गरेर आफुलाई सफल बनाउनु भएको छ।देशमा केही गर्ने बाताबरण छैन भनेर बिदेश जाने ,यतै बरालिने  युवाहरुकाे लागि सहि तरिकाले परिश्रम गर्याे भने सफल भईन्छ भन्ने उदाहरणीय बन्नु भएको छ। अहिले उनी सँग चारतले पक्की घर ,27 राेपनी बढी खेतबारी,माछा पालन […]