रवि लामिछाने नेतृत्वको रास्वपालाई प्रचण्डको लाेप्पा।

काठमाडौं चैत 16-प्रधानमन्त्री प्रचण्डले फेरि मन्त्रीमण्डल बिस्तार गर्न लागेेका छन।कहिले काँग्रेस गठबन्धनको सरकारमा रहेर एमाले सँग चुनाव एकता गर्ने, कहिले आलाेपालाे प्रधानमन्त्री बन्न पाएन भनेर आफ्नै सरकार ढलाउने, कहिले काँग्रेस सँग गठबन्धन गरेर चुनाव लड्ने अनि  काँग्रेसले प्रधानमन्त्री दिएन भनेर एमालेकाे सहारामा प्रधानमन्त्री बन्ने ।अहिले आएर एमालेकाे समर्थनमा प्रधानमन्त्री बने  पछि  एमालेलाई नै पाखा लगाएर […]

दिपकराज गिरीलाई छक्कापन्जा 4 बाट सहकारीको संवाद हटाउनु पर्छ भन्ने सितेबा काे सहकारी नै कालाेसुचीमा।

काठमाडौं चैत 12- चर्चित हाँस्यकलाकार मधुसुदन पाठक अर्थात (सीतेबा) को सहकारी समेत कालोसूचीमा परेको छ । केही हप्ताअघि मात्र चलचित्र छक्का पञ्जा 4 ले सहकारीको साख गिराउने संम्वाद प्रयोग गरेको भन्दै त्यसको विरोधमा उत्रिएका सितेबाको आफ्नै सहकारी कालोसूचीमा परेको हो । सीतेबा जेष्ट सेभिङ एण्ड क्रेडिट को-अपरेटिभका सचिव तथा प्रमुख कार्यकारी अधिकृत समेत हुन् । […]

जनताले धेरै आशा गरेकाे रवि लामिछाने नेतृत्वको रास्वपा पार्टी पनि ढलमलमा।

काठमाडौं चैत्र -7 रवि लामिछाने नेतृत्वको रास्वपाले गरेको  निर्णय पछिल्लो समय आफैमा विराेधाभास हुँदै गएको देखिन्छ  । गृह मन्त्रालय नपाएको कारण सरकारबाट हटेको रास्वपाले जता सत्ता, उतै निर्णय गरिरहेको छ ।आइतबार बसेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । राजनीतिक   स्थीरता र आफ्नो […]

कमेडीमा कम्पीटीसन ,मुन्द्रे भर्सेज छक्का पन्जा टिम।

काठमाडौँ चैत्र 4 -मुन्द्रेको कमेडी क्लबको अध्यक्ष पदबाट दीपाश्री निरौलालाई हटाउँदा जितु  न कार्यक्रम रह्यो न छक्कापन्जामा स्थानेपालसँगन। उनले दीपाको ठाउँमा करिष्मा मानन्धरलाई राखेर सिजन टु चलाए। कार्यक्रम जम्दाजम्दै कलाकारले छाडे। शो बन्द भो। नेपाल टेलिभिजन विशाल भण्डारीले कब्जा हाने। दीपाश्रीलाई अध्यक्षमा फर्काएर कार्यक्रम चलाइरहेका छन्। बल्ल-बल्ल जितु मुन्द्रेको कमेडी क्लब लिएर आए कान्तिपुर च्यानलमा। […]

आईसिसि विश्वकप क्रिकेट लिग 2 मा नेपाल विजयी ।सिधै क्वालिफायर खेल्न पाउने।

काठमाडौं चैत्र 2- आईसिसि विश्वकप क्रिकेट लिग 2 मा नेपालले किर्तीमानी जित हात पारेकाे छ। डक वर्थ लुइसको प्रणाली अनुसार नेपालले जित हात पारेको हो। खेलको अन्त्य भएको घोषणा भएसँगे युएईका खेलाडीहरूले अम्पायरसँग असन्तुष्टि जाहेर गरेको देखिएको थियो। त्यसपछि युएईका कप्तान र प्रशिक्षकले अम्पायरहरूको टोलीसँग कुराकानी गरेका थिए। अर्को तर्फ नेपाली खेलाडी र समर्थकहरूले हर्ष […]

बैंकको किस्ता थेग्न नसकेर व्यवसायीले गरे आत्महत्या ।

 काठमाडौं चैत्र 2- देशकाे आर्थिक अवस्था चरम उत्कर्षमा पुगेको बेला  एक पछि अर्को गर्दै व्यवसायीहरु धरापमा पर्ने क्रममा छन।यहि दुखद घटना हुने क्रममा  फेरि अर्को       रामेछापका एक व्यवसायीले आत्महत्या गरेका छन् । उनले बैंकको किस्ता थेग्न नसकेर आत्महत्या गरेको आफन्तले बताएका छन्। रामेछापको खाँडादेवी गाउँपालिका वडा नं ३ भीरपानी घर भई हाल काठमाडौँमा […]

पाेखरामा यति विमान दुर्घटना 72 जना हताहती।

काठमाडौं माघ 1- काठमाडौं बाट 68 यात्रु लिएर  उडेकाे यती जहाज पाेखरा जाने क्रममा सेती नदीमा दुर्घटनाग्रस्त भएको छ।विमान चालक सहित जहाजमा 72 जना सवार थिए ।अहिलेसम्म के कति क्षति भयाे भन्ने सम्पूर्ण समाचार नआए पनि धेरै नै क्षति भएको अनुमान गरिएको छ।अहिले सेना ,शसस्त्र प्रहरी र नेपाल प्रहरीले घटना स्थलमा उद्धार गरिरहेका छन।विमानस्थल नजिकै […]

गृहमन्त्री रवि लामिछानेको आग्रह आफ्नालाई छुटाउन दबाब नदिनुहाेला।

काठमाडौं पुस 25-रास्वपाका सभापति तथा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले संसद बैठकमा जनताले दिएको मतअनुसारको सरकार बनेको बताएका छन्। पहिला जे जस्तो कमीकमजोरी भए पनि अबकाे सरकारलाई त्याे छुट नभएको बताएका छन।जनताले हामीलाई राम्रो काम गरून् भनेर मत दिएका हुन हामी सबैले मिलेर राम्रो काम गर्नु पर्छ, हाम्राे पार्टीका  हुन वा कुनै पनि पार्टीका हुन […]

एम्बाप्पे चम्किदा फ्रान्स काे फराकिलो जित

काठमाडौं १९ मंसिर -कतारमा चलिरहेको वर्ल्डकप 2022 काे प्रिक्वाटरफाइनल खेलमा फ्रान्स विजयी भएको छ।फ्रान्सले आफ्नो प्रतिद्वन्द्वी पाेल्यान्ड माथि सहज जीत निकालेकाे हाे।खेलकाे 44 मिनेटमा ओलिभर जिराउडले गाेल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए याे उनको फ्रान्सकाे लागि रेकर्ड ब्रेक गाेल हाे उनले फ्रान्स टिमबाट 52 गाेल गरेका छन,याे भन्दा अगाडि याे रेकर्ड फ्रान्सेली  लेजन्ड  थिएरी हेनरी […]

क्रिस्टियानाे राेनाल्डाे भन्छन यदि यस्तो भयाे भने फुटबलबाट 100% सन्यास लिन्छु।

काठमाडौं १९ मंसिर-पाेर्चुगिज कप्तान क्रिस्टियानाे राेनाल्डाेले चर्चित टेलिभिजन साे मा आफुले 100% सन्यास लिने भनेर दाबी गरेका हुन।उनले भने याे संभव छैन तर हुन्छ भने म सन्यास लिन्छु त्याे पनि 100% भनेका छन।मेन्चेस्टर युनाइटेड सँग बिग्रिदाे परिस्थितिका बारेमा एक अन्तर्वार्तामा उनले याे कुरा बताएका थिए ।जब उनकाे अन्तर्वार्ता आयाे  फुटबल जगतमा भुईचालाे नै आएको थियाे […]