लघुवित्त संघर्ष समिति र सरकारबीच कुरा मिल्यो
काठमाडौ । लघुवित्त संघर्ष समिति र सरकारबीच सहमति भएको छ। अर्थ मन्त्रालयबाट वित्तीय क्षेत्र तथा संस्थान समन्वय महाशाखाका प्रमुखको संयोजकतत्वमा गठित वार्ता समिति र लघुवित्त संघर्ष समितिका प्रतिनिधिहरूबीच शुक्रबार मन्त्रालयमा सहमति भएको हो। लघुवित्त वित्तीय संस्थाहरूलाई थप सेवामुखी संस्थाको रूपमा सञ्चालन गर्न आवश्यक नीतिगत एवं कानुनी व्यवस्था गर्न अन्तर्राष्ट्रिय अभ्यास र कानुनको अध्ययन गरी उचित […]
बाणगंगा जिल्लाकै पहिलो पूर्ण संस्थागत प्रसूति पालिका घोषणा हुँदै
कपिलवस्तु । कपिलवस्तुको बाणगङ्गा नगरपालिका जिल्लाकै पहिलो पूर्णसंस्थागत प्रसूति पालिका घोषणा हुँदै छ । पालिकामा घरमा प्रसुती गराउने संख्या शून्य सहित पूर्ण संस्थागत प्रसूति सेवायुक्त स्थानीय तह घोषणा प्रकृया २०८० अनुसार सबै मापदण्ड पुरा गरेकोले बाणगङ्गालाई पूर्ण संस्थागत पालिका घोषणा गर्न लागिएको हो । जिल्ला स्वास्थ्य कार्यालयले तौलिहवामा राखेको जिल्ला स्तरीय प्रजनन स्वास्थ्य समन्वय समितिको […]
नेपाली महिला फुटबल टिमको फिफा वरीयतामा पाँच स्थानको सुधार
काठमाडौँ । नेपाली महिला फुटबल टिमले फिफाको वरीयतामा पाँच स्थानको सुधार गरेको छ । फिफाले शुक्रबार सार्बजनिक गरेको नयाँ वरीयतामा नेपालले पाँच स्थानको सुधार गर्दै १०० स्थानमा उक्लिएको हो । यसअघि नेपाली महिला टिम फिफा वरीयतामा १०५औ स्थानमा रहेको थियो । नेपालको फिफा वरीयतामा अहिलेसम्मको सबै भन्दा राम्रो वरियता २०१७ मा ९१औ स्थानसम्म रहेको थियो […]
नेपाली युवाहरू अध्ययन र कामका लागि बाहिर जोन प्रवृत्ति बढ्यो: अध्यक्ष ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली युवाहरू अध्ययनको सिलसिलामा र कामका लागि बाहिर जोन प्रवृत्ति बढेको बताएका छन् । शुक्रबारको सातौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव निफ को सिनेमा संवाद कार्यक्रममा बोल्दै उनले विश्वविद्यालयहरू खालि हुने र विद्यार्थी नपाउने अवस्था बन्दै गएको भन्दै चिन्ता व्यक्त गरेका हुन् । उनले अध्ययनको सिलसिलामा […]
लुम्बिनी प्रदेश: ८ महिनामा २७ प्रतिशत बजेट खर्च
बुटवल । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको ८ महिनामा जम्मा २७ प्रतिशतमात्रै बजेट खर्च गरेको छ । लुम्बिनी सरकारले फागुन मसान्तसम्म पुँजीगत तर्फ जम्मा २५।४१ प्रतिशत र चालुमा २९।८१ प्रतिशत खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ । चालु र पुँजीगत गरी जम्मा २७।२९ प्रतिशत बजेट खर्च गरेको लेखा नियन्त्रक कार्यालयका प्रमुख दीपक […]
नोबेल मेडिकल कलेजमा कार्यरत एक स्टाफ नर्सको हत्या
मोरङ । मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत एकजना स्टाफ नर्सको हत्या भएको छ । सिरहा घर भएकी चन्द्रीका कुमारी दासको हत्या भएको प्रहरीले जनाएको छ । दासको कोठा अस्पताल नजिकै रहेको छ । सोही कोठाको बाथरुममा दासको शव फेला परेको हो । शवको प्रकृति हेर्दा हत्या भएको हुनसक्ने प्रहरीले जनाएको हो । यस विषयमा […]
बाँकेमा ८४० महिलाकाे स्वास्थ्य परीक्षण गर्दा २७ जनामा क्यान्सरको लक्षण
खजुरा । बाँकेको खजुरा गाउँपालिकामा ८४० जना महिलालाई निःशुल्क स्वास्थ्य शिविरमार्फत स्वास्थ्य उपचार प्रदान गरिएको छ । जसमध्ये २७ जना महिलामा पाठेघरको क्यान्सरको लक्षण पाइएको छ । खजुरा गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा पालिकाका सबै वडाका ८४० जना महिलालाई स्त्रीरोग विशेषज्ञ महिला चिकित्सकद्वारा निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिएको स्वास्थ्य शाखाका नर्सिङ अधिकृत लक्ष्मी केसी वलीले जानकारी […]
मन्त्रीको पदभारपछि पहिलो पटक गृह जिल्ला आउँदै अधिकारी
कपिलवस्तु । भूमि व्यवस्था, गरिबी निवारण तथा सहकारी मन्त्री बलराम अधिकारी पदभारपछि पहिलो पटक गृह जिल्ला कपिलवस्तु आउँदै छन् । मन्त्री अधिकारी भोलि शुक्रवार जनताका गुनासा र सुझाव सुन्न कपिलवस्तु आउन लागेको उनको सचिवालयले जनाएको छ । मन्त्री अधिकारीले शुक्रवार दिउँसो १२ बजे शुद्धोधन गाउँपालिकाको लवनीमा हुने भेटघाट कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ । […]
‘वित्तीय संस्था र व्यवसायी बीच बढ्दै गएको द्वन्दलाई समाधान गर्न आवश्यक’
चेतन विष्ट, कपिलवस्तु । पछिल्लो समय वित्तीय संस्था र व्यवसायी बीच बढ्दै गएको द्वन्दलाई समाधान गर्न आवश्यक रहेको कपिलवस्तुका उद्यगी व्यवसायी तथा वित्तीय संस्थाहरुले जोड दिएका छन । व्यवसायी र वित्तीय संस्था बीच नङ र मासुको जस्तै सम्बन्ध हुने र त्यहि सम्बन्धले नै आर्थिक क्षेत्रलाई प्रवर्द्धन गर्न सहयोग पुर्याउने भएकाले दुई क्षेत्र बीचको सम्बन्ध बलियो […]
रुसी सेनामा कार्यरत थप ७ जना नेपालीकाे ज्यान गयाे
काठमाण्डाै । रुसी सेनामा कार्यरत थप सात जना नेपाली नागरिकको ज्यान गएको परराष्ट्र मन्त्रालयले जनाएको छ । ज्यान गुमाउनेमा धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे, झापाका गङ्गाराम अधिकारी, बाग्लुङका जितबहादुर विक, बाँकेका सञ्जय केसी र रसुवाका सुन्दर मोक्तान रहेको पुष्टि भएको मन्त्रालयले आज जानकारी दिएको हो । साथै मन्त्रालयले परम्परागत सम्झौताअन्तर्गत केही देशका […]