बाँसबारी जग्गा प्रकरण: विनोद चौधरीमाथि छानबिन गर्न गृहमन्त्री लामिछानेको निर्देशन
काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरणमा कांग्रेस सांसद तथा उद्योगपति विनोद चौधरीमाथि छानबिन गर्न निर्देशन दिएका छन् । उपप्रधान तथा गृहमन्त्री लामिछानेले आइतबार गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक बसन्त कुँवर र नेपाल प्रहरकी केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख श्याम ज्ञवालीलाई उक्त निर्देशन दिएका हुन् । गृहमन्त्री लामिछानेका प्रेस संयोजक […]
सांसद अन्सारीको निधन पछि प्रतिनिधिसभा बैठक स्थगित
काठमाडौ । जनता समाजवादी पार्टी (जसपा) की सांसद मञ्जु शर्मा अन्सारीको निधनको शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभा बैठक स्थगन भएको छ। आइतबार उपचारका क्रममा जसपा समानुपातिक सांसद अन्सारीको निधन भएको हो। आइतबारको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले शोक प्रस्ताव पढेर सुनाएका थिए। शोक प्रस्ताव पारित गरेर आजको बैठक स्थगित गरिएको सभामुख घिमिरेले जानकारी गराएका छन्। […]
गाँजासहित बुटवलबाट ३ जना पक्राउ
बुटवल । पाल्पादेशि बुटवलतर्फ गाँजा ल्याउँदै गरेको अवस्थामा ३ जनालाई शनिबार राती प्रहरीले नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय बुटवलले बुटवल उपमहानगरपालिका–१३ बदेलपोखरीबाट करिब १ किलो ५ सय ग्राम गाँजासहित उनीहरुलाई पक्राउ गरेको हो । पाल्पा रिब्दिकोट गाउँपालिका–५ बस्ने मोहन रेग्मी र अन्य २ जनालाई पक्राउ गरिएको हो । पाल्पाबाट बुटवलतर्फ आउँदै गरेको लु। […]
बाघको आक्रमणबाट बाँकेमा एक वृद्धको मृत्यु
नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका ९ ढकेरी नजिक बाघको आक्रमणबाट एक जना वृद्धको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बाँकेका अनुसार ढकेरीमा आफन्तको घरमा पाहुना आउनुभएका दार्माकोट सल्यान निवासी ७१ वर्षीय नागेन्द्रप्रसाद शर्माको शव बाघले खाएको अवस्थामा कोहलपुर र ढकेरीको बिचमा रहेको भालुखोलामा फेला परेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका निमित्त प्रमुख […]
नेपाल युवा परिषद कपिलवस्तुको संयोजकमा पोख्रेल चयन
जनहित अनलाइन, कपिलवस्तु । नेपाल युवा परिषद कपिलवस्तुको संयोजकमा सुभद्र पोख्रेल चयन हुनुभएको छ । विभिन्न जिम्मेवारी सहित पोख्रेललाई जिल्ला संयोजकको जिम्मेवारी प्रदान गरिएको हो । केन्द्रिय अध्यक्ष सराजे बानियाले जिल्लामा बिबिध कार्यक्रमहरु संचालन गरी युवाहरुलाई सशक्तिकरण एवं उद्यमी बनाउन प्रेरित गर्ने उद्देश्यका साथ संयोजकको भुमिका प्रदान गरिएको जनाउनुभएको छ ।
पिपरा प्रहरी प्रमुख रायमाझी सम्मानित
कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले उत्कृष्ट कार्य गरेको भन्दै ईलाका प्रहरी कार्यालय पिपराका प्रमुख गोपाल जंग रायमाझीलाई सम्मान गरेको छ । जिल्ला प्रहरी कार्यालयको मातहत प्रहरी प्रमुखहरुलाई निर्देशन तथा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई सम्मान कार्यक्रममा प्रहरी निरिक्षक रायमाझी सम्मानित हुनुभएको हो । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवरत्न पौडेललले उत्कृष्ट कार्य गरेको भन्दै […]
कपिलवस्तु उद्योग ब्यापार संघद्वारा मन्त्री अधिकारीलाई स्वागत तथा सम्मान
कपिलवस्तु । कपिलवस्तु उद्योग ब्यापार संघले भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीलाई स्वागत तथा सम्मान गरेको छ । शनिवार मन्त्रीको पदभार ग्रहण गरिसकेपछि पहिलोपटक गृह जिल्ला आउनुभएका मन्त्री अधिकारीलाई स्वागत गरेको हो । स्वागत कर्याक्रममा बोल्दै मन्त्री अधिकारीले देशको आर्थिक अवस्था चलायमान गराउन उद्योगी तथा व्यवसायीहरुको भुमिका महत्वपुर्ण रहेको बताउनुभयो । पछिल्लो […]
नेपाल स्वयंसेवक संघको बाणगंगा १० मा पहिलो वडास्तरीय प्रशिक्षण सम्पन्न
जनहित अनलाइन, कपिलवस्तु । नेपाल स्वयंसेवक संघ, कपिलवस्तुको बाणगंगा १० मा पहिलो वडास्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेपाल स्वयंसेवक बाणगंगा १० का अध्यक्ष विष्णु चौधरीको अध्यक्षता, संघका संस्थापक राष्ट्रिय अध्यक्ष खेमराज पौडेलको प्रमुख आतिथ्यतामा, प्रदेश अध्यक्ष गिरिजेशसरण चौधरीको विशिष्ट आतिथ्यता, नगर सचिव कल्पना कुवर, संघका नगर सदस्य फणीन्द्र रिजाल, लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न […]
बाँकेमा चर्को आवाज निकाल्ने मोटरसाइकलमका साइलेन्सर निकालियो
नेपालगन्ज। बाँकेमा मोटरसाइकलमा चर्को आवाज निकाल्ने साइलेन्सर राखेर ध्वनी प्रदूषण गर्नेविरुद्ध कारवाही सुरु भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले मोटरसाइकलका साइलेन्सर परिवर्तन गरेर ध्वनि प्रदूषण गर्दै हिँड्ने मोटरसाइकललाई रोकेर साइलेन्सर निकालेर कारवाही गर्ने कार्य सुरु गरेको जनाएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख गोपीकृष्ण सुवेदीले कोहलपुर र नेपालगन्ज लगायतका विभिन्न ठाउँमा केही युवाले […]
मानव विकास सूचकाङ्कमा तीन स्थान सुधार गर्दै नेपाल एक सय ४६ औँ स्थानमा
काठमाडौ । मानव विकास सूचकाङ्क (ह्युमन डेभलपमेन्ट इन्डेक्स–एचडिआई) मा नेपालको अवस्थामा सुधार देखिएको छ। संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमले बिहीबार सार्वजनिक गरेको विश्वव्यापी मानव विकास प्रतिवेदनअनुसार नेपाल तीन स्थानमाथि उक्लिदैँ एक सय ४६औँ स्थानमा रहेको छ। प्रतिवेदनअनुसार नेपालको मानव विकास सूचकाङ्क मान शून्य दशमलव ६०१ छ। जसअनुसार नेपाल मध्यम मानव विकास श्रेणीमा पर्दछ । सन् २०२१ […]