बाणगंगाका अवैधानिक व्यवसायलाई नगरले बन्द गर्ने

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका भित्र अवैधानिक रुपमा संचालनमा रहेका व्यवसायलाई निषेध गरिने भएको छ । नगरपालिकाका जनप्रतिनिधि, कपिलवस्तु उद्योग बाणिज्य संघका पदाधिकारी, सुरक्षा निकायको सोमबार नगरपालिकामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । नगरपालिमा दर्ता नै नभई अवैधानिक रुपमा संचालनमा रहदैं आएका व्यवसायलाई वैधानिकतापूर्वक व्यवसाय गर्न १५ दिने सुचना जारी गर्ने समेत […]

जनताको भरोसा जित्न सके मात्रै समीकरणको औचित्य पुष्टि हुन्छ : प्रचण्ड

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताको भरोसा जित्न सके मात्रै सरकारको संकल्प प्रस्ताव र नयाँ समीकरणको औचित्य पुष्टि हुने बताएका छन्। सरकारको न्यूनतम साझा संकल्प प्रस्ताव सार्वजनिक कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले आफूहरू देश र जनताको पक्षमा काम गर्न नयाँ संकल्पका साथ आएको बताए। आफू प्रधानमन्त्री भएपछि तेस्रोपटक संकल्प प्रस्ताव सार्वजनिक गरिएको स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले भाषमा […]

कपिलवस्तु उद्योग बाणिज्य संघः विशिष्ट सदस्य सहित कानुनी तथा प्रेस सल्लाहकार मनोनित

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तु उद्योग बाणिज्य संघको प्रेस सल्लाहकारमा रेडियो हर्टविटका स्टेसन म्यानेजर आशोक पौडेललाई मनोनित गरिएको छ । संघको मंगलबार बसेको बैठकले प्रेस सल्लाहकार सहित विशिष्ट सदस्य र कानुनी सल्लाहकार मनोनित गरेको हो । पौडेलले यस अघिपनि प्रेस सल्लाहकारको जिम्मेवारी प्राप्त गरिसकेका छन । उनी वैखरी अनलाईनका प्रधान सम्पादक समेत रहेका छन । […]

गर्मीमा खानेकुरा जोगाउने ६ उपाय

प्रतीक जोशी । नेपालमा जाडो मौसम समाप्त भएसँगै घाम चर्किने र तापक्रम बढ्ने क्रममा छ। बढ्दो तापक्रम सँगै खाद्यवस्तुजनित रोगहरूका घटना पनि क्रमशः बढ्दै जान्छन् किनभने चिसो मौसमको तुलनामा न्यानो तापक्रममा हानिकारक सूक्ष्म जीवरब्याक्टेरियाहरू ९जस्तैस् साल्मोनेल्ला, इ। कोलाइ० छिटो बढ्ने क्षमता राख्छन्। खुला हावा, असुरक्षित वातावरणमा लामो समयसम्म प्रशोधित खाद्य पदार्थ राख्दा खाद्यान्न बिग्रने सम्भावना […]

साथीको हत्या गरी फरार रहेका अभियुक्त २१ वर्षपछि पक्राउ

काठमाडौं । नेपाल प्रहरीले २१ वर्षअ‍घि साथीको हत्या गरी फरार रहेका अभियुक्तलाई पक्राउ गरी सार्वजनिक गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले मङ्गलबार पत्रकार सम्मेलन गरी सो बारे जानकारी गराएको हो । पक्राउ पर्नेमा २१ वर्षअघि सञ्जय शाहीको हत्या गरी फरार रहेका तिखे भन्ने तेजबहादुर राई रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका डिएसपी सुरक्षा […]

गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्न संसदीय समिति गठनको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीको रकम हिनामिनासम्बन्धमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिन गर्न संसदीय समिति गठन गर्न माग गरेको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री लामिछानेको संलग्नता नदेखिएको भन्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जवाफ आएसँगै कांग्रेसले प्रमाण प्रशस्तै रहेको दाबी गर्दै छानबिनका लागि संसदीय समिति गठन […]

छोराको हत्या आरोपमा आमा पक्राउ

स्याङ्जा । नवजात शिशु (छोरा)को हत्या गरेको आरोपमा आमालाई  प्रहरीले पक्राउ गरेको छ । पुतलीबजार नगरपालिका –३ काफलडाँडाकी ३९ वर्षीय माया भन्ने जयन्ती नेपालीलाई नवजात शिशुलाई अचेत अवस्थामा टौवामा फालेर हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालले पक्राउ गरेको हो । शिशुलाई अचेत अवस्थामा फागुन २९ गते टौवामुनि फेला पारेर पछि प्रहरीको टोली गएर उद्धार गरेको […]

पछिल्लो ५ वर्षमा गाडी दुर्घटनामा परेर १२ हजार ६ सय जनाभन्दा धेरैको ज्यान गयो

काठमाण्डाै । नेपालमा पछिल्लो पाँच वर्षमा गाडी दुर्घटनामा परेर १२ हजार छ सय १२ जनाको ज्यान गएको छ । नेपाल प्रहरीको तथ्याङ्कअनुसार अघिल्लो आर्थिक वर्ष २०७९/८० मा मात्र ३५ हजार सात सय ५४ वटा गाडी दुर्घटना घटना भएका छन् । दुर्घटनामा ज्यान गुमाउनेको पछिल्लो तथ्याङ्कअनुसार १० वर्षे सशस्त्र द्वन्द्वमा ज्यान गुमाउनेको सङ्ख्याभन्दा यो अवधिमा दुर्घटनामा […]

सहकारी ठगीमा संलग्न देखिए लामिछानेलाई कारबाही गर्न कसैले रोक्न सक्दैन: प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले सहकारी ठगीमा संलग्न देखिएमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई कारबाही गर्न कसैले रोक्न नसक्ने बताएका छन् । सुशासनमा आफूले सम्झौता नगर्ने पनि प्रधानमन्त्रीको भनाइ थियो । कांग्रेसले संसद्मा उठाएको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री दाहालले प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रधानमन्त्रीले लामिछानेको विषयलाई राजनीतिकरण नगर्न पनि आग्रह गरेका थिए । ुसुशासन कायम […]

अर्घाखाँचीको भुमिकास्थानमा चुन ढुङ्गा खानी खोल्न मेयरको किर्ते हस्ताक्षर

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाका नगरप्रमुख झविलाल थापाले केही अनाधिकृत संस्था वा व्यक्तिले किर्ते हस्ताक्षर गरेर नगरपालिका माथि नै प्रहार गरेको बताएका छन्। वार्ड नम्बर ९ ढिकुराको सानोडेभाको चुनढुङ्गा खानीका सन्दर्भमा भूमिकास्थानले चुनढुङ्गा उत्खननका लागि विजया सिमेन्टलाई सिफारिस पत्र उपलब्ध गराएको भनी नगरपालिकाबाट जारी भएको भनी नगरप्रमुख झविलाल थापाको किर्ते हस्ताक्षर र कागजात तयार गरि […]