जनता मावि पिपरा देशभरकै दोस्रो उत्कृष्ट विद्यालय

जनहित अनलाइन बाणगङ्गा । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा कपिलवस्तुको जनता मावि पिपरा देशभरकै  दोस्रो उत्कृष्ट विद्यालय भएको छ । यस विद्यालयबाट जम्मा २८९ जना विधार्थीहरु सहभागी भएकोमा औसत स्तरिकृत अंक ३.२ र सो माथि हासिल गर्ने विधार्थीहरुको प्रतिशत ६२.२८ छ । देशमरका सामुदायिक  विद्यालय हरुको प्राप्त उपलब्धीमा दोस्रो हो । जनता मावि पिपराका […]

अत्यधिक गर्मी बढेपछि कपिलवस्तुका ३ पालिकाले दिए सार्वजनिक बिदा

जनहित अनलाइन, कपिलवस्तु । अत्याधिक गर्मी बढेपछि कपिलवस्तुका ३ पालिकाले सार्वजनिक विदा दिएका छन । केहि दिनदेखि बढीरहेको उखरमाउलो गर्मी र तातो हावाका कारण पठनपाठनमा कठिनाइ भएको भन्दै विदा दिने निर्णय गरेका हुन । जिल्लाको यशोधरा, मायादेवी गाउँपालिका र कपिलवस्तु नगरपालिकाले बिद्यालय बन्द गर्ने निर्णय गरेका हुन । आज एक सुचना जारी गर्दै जेठ १६ […]

अत्यधिक गर्मीका कारण कपिलवस्तु नगरपालिकाका विद्यालय तिन दिन बन्द

कपिलबस्तु । कपिलवस्तु नगरपालिकाले अत्यधिक गर्मीका कारण तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । कपिलवस्तु आसपास क्षेत्रको तापक्रम बढेर बिहानी सत्रको पठनपाठन कार्य पनि प्रभावित भएसँगै जेठ १६ देखि १८ गतेसम्म तीन दिन विद्यालयको पठनपाठन कार्य बन्द गर्न लागिएको हो । कपिलवस्तु नगरपालिका शिक्षा शाखा प्रमुख हरि प्रसाद ज्ञवालीका अनुसार अत्यधिक गर्मीको कारणले […]

नेपाल स्वयंसेवक संघ बाणगंगा १ मा कार्यसमिति गठन

जनहित अनलाइन, कपिलवस्तु । नेपाल स्वयंसेवक संघ, बाणगंगा १ को अध्यक्षमा राम प्रसाद गैरे चयन हुनुभएको छ । सोमबार बाणगंगा नगरपालिका वडा नम्बर १ को वडा कार्यालयमा भएको एक कार्यक्रमका बिच गैरेको संयोजकत्वमा १७ सदस्यीय कार्यसमिति चयन भएको हो । जसको उपाध्यक्षमा उष नेपाल, राजकुमार थारु, सचिवमा कमला बन्जाडे, सहसचिवमा लक्ष्मी खनाल, कोषाध्यक्षमा जवाहरीलाल घिमिरे […]

कांग्रेसको नाराबाजी र होहल्लाकै बीच नीति तथा कार्यक्रम पारित

काठमाण्डौ । नेपाली कांग्रेसको नाराबाजी र होहल्लाकै बीच आउँदो आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम संसदबाट पारित भएको छ । यही जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आउँदो वर्षको नीति तथा कार्यक्रम आज सामान्य छलफलपछि प्रतिनिधिसभाबाट पारित भएको हो । त्यसअघि नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै […]

नुवाकोटको तादी खोलामा पौडी खेल्ने क्रममा दुई जनाको ज्यान गयो

काठमाण्डाै । नुवाकोटको तादी खोलामा पौडी खेल्ने क्रममा दुई जनाको ज्यान गएको छ । बेलकोटगढी नगरपालिका–१० मा रहेको तादी खोलामा हिजाे पौडी खेल्ने क्रममा डुबेर बेलकोटगढी–१३ का १९ वर्षीय रोजन तामाङ र ककनी गाउँपालिका–४ का १८ वर्षीय हिमाल तामाङको ज्यान गएको नुवाकाेटका प्रहरी नायब उपरीक्षक (डीएसपी) तिलक भारतीले जानकारी दिनुभयो । तादी खोलामा पौडी खेल्ने गएका […]

अर्घाखाँचीमा दोस्रो स्व. सुरत थापा स्मृति कप भलिबल प्रतियोगिता हुँदै

जनहित अनलाइन, कपिलवस्तु । अर्घाखाँचीको खाँचीकोटमा दोस्रो स्व. सुरत थापा स्मृति कप भलिबल प्रतियोगित हुने भएको छ । प्रतियोगिता यहि जेष्ठ २९ गतेदेखि सुरु हुने आयोजक खाँचीकोट दरबार युवा क्लवले जनहित अनलाइनलाई बताएको छ । भलिबल खेललाई प्रवदर््धन गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगितामा सहभागि हुन सम्पुर्ण जिल्लावासी खेलाडीहरुलाई आयोजक क्लबले आग्रह गरेको छ । […]

तिलोत्तमामा खोलामा डुबेर एक किशोरको मृत्यु

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका–६ हरियाली पार्कस्थित तिनाउ खोलामा डुबेर शनिबार एक किशोरको मृत्यु भएको छ । साथीहरुसँग नुहाउन भनेर गएका तिलोत्तमा–५ नयाँमिल बस्ने नारायण भुषालका छोरा १७ वर्षीय दिब्याम्सको खोलामा डुबेर मृत्यु भएको हो । नुहाउन दुई जना साथीसँग भुषाल बिहान साढे ८ बजेतिर तिनाउ खोलामा गएका थिए । नुहाउने क्रममा दिब्याम्स खोलामा डुबेपछि […]