आजदेखि लुम्बिनी प्रादेशिक अस्पतालमा अनलाइन टिकट सेवा

रुपन्देही । दैनिक साढे २ हजार जनाले सेवा लिने बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा अनलाइन ओपीडी टिकट सेवा शुभारम्भ भएको छ । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री दिपेन्द्र कुमार पुनले मंगलबार अस्पतालको मोवाइल एपबाट टिकट काटेर सेवाको शुभारम्भ गरेका हुन् । यो सेवा सञ्चालनसँगै सेवाग्राहीले टिकटकै लागि घण्टौंसम्म लाइन बस्नु पर्ने समस्या हटेर गएको उनले उल्लेख गरे । […]

देशभर मनसुन फैलिन अझै सात दिन लाग्ने

काठमाडौ । मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुन भित्रिन अझै सात दिन लाग्ने बताएको छ। नेपालमा मनसुन भित्रिएको एक साता बितिसक्दा पनि यो प्रणाली सुस्त गतिमा अगाडि बढिरहेकाले देशभर फैलिन भने अझै एक साताभन्दा बढी समय लाग्ने महाशाखाले जनाएको छ। महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरका अनुसार मनसुन अहिले कोशी प्रदेशको पूर्वी र उत्तरी भेगमा केन्द्रीत छ। […]

भारतकाे दार्जिलिङमा रेल दुर्घटना हुँदा ८ जनाकाे ज्यान गयाे

एजेन्सी । भारतको दार्जिलिङमा यात्रुवाहक रेल र मालवाहक रेल ठोक्किँदा कम्तीमा आठ जनाकाे ज्यान गएको छ । दुर्घटनामा अरू ५० जनाभन्दा धेरै घाइते भएका छन् । कोलकाताको सियालदहतर्फ गुडिरहेको कञ्चनजङ्घा एक्सप्रेस र न्यु जलपाईगुडीतिर गुड्दै गरेको मालवाहक रेल आज बिहान साढे ९ बजे पश्चिम बङ्गाल राज्यमा पर्ने न्यु जलपाईगुडी छेउमा ठाेक्किएका दार्जिलिङ जिल्लाका निमित्त प्रहरी […]

६० किलो सुन तस्करीमा संलग्न चिनियाँ राजु भोटेको साथबाट पेस्तोल बरामद

काठमाडौँ । हङकङबाट ल्याएको ६० किलो सुन तस्करीमा संलग्न आरोपीको साथमा पेस्तोल भेटिएको छ । सुन तस्करीबारे दोस्रो चरणको अनुसन्धानको क्रममा सीआईबीले चिनको छेन्दु घर भएका कङ्का चासीलाई केही दिनअघि नियन्त्रणमा लिएको थियो । तस्करीको दुनियाँमा राजु भोटे र टासी नामबाट परिचित उनको साथबाट पेस्तोल बरामद गरिएको सीआईबीका एक जना अधिकृतले रातोपाटीलाई बताए । उनको […]

पौडी खेल्ने क्रममा डुबेर अर्घाखाँचीमा एक बालकको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ६ जगतका एक बालकको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । सोमबार आज बिहान करिब १०/११ बजेको समयमा दह खोलामा पौडी खल्ने क्रममा डुबेर पदम वि.क. का १४ बर्षिय छोरा कुमार वि.क.को मृत्यु भएको प्रहरीले जनाएको छ । डुबेको अवस्थामा रहेका उनलाईदिउँसो १२ः३० बजेको समयमा उपचारका लागी […]

पाल्पामा चट्याङ लागेर प्रधानाध्यापकको मृत्यु

तानसेन, असार ३ गते । पाल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रैनादेवी छहरा गाउँपालिका–३, भुवनपोखरीका ५६ वर्षीय विमलप्रसाद पन्त रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठका अनुसार गएराति ८ बजेतिर परेको चट्याङ लागेर पन्त गम्भीर घाइते हुनुभएको थियो । घरमै बसिरहेको बेलामा […]

टी–२० अन्तर्राष्ट्रियमा लामिछानेको १ सय विकेट पूरा

काठमाडौं, वैशाख ८ गते । नेपालका स्पिनर सन्दीप लामिछानेले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कीर्तिमानी एक सय विकट पूरा गर्नुभएको छ । एसीसी प्रिमियर कप अन्तर्गत शुक्रबार ओमानविरुद्ध विकेट लिएसँगै सन्दीपले एक दिवसीयमा सर्वाधिक छिटो सय विकेट पूरा गर्ने खेलाडीको विश्व कीर्तिमान रच्नुभएको हो । उहाँले ४२ एक दिवसीय खेल्दै एक सय विकेटको आँकडा पूरा गर्नुभएको हो […]

सञ्चार क्षेत्रको समस्या न्युनिकरण गर्न नगर प्रतिबद्ध छः मेयर अर्याल

चेतन विष्ट, कपिलवस्तु । बाणगङ्गा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले सञ्चार क्षेत्रको समस्या न्युनिकरण गर्न नगर प्रतिबद्ध रहेको बताउनुभएको छ । अन्य व्यवसाय जस्तै कोरोना कालपछि सञ्चार क्षेत्रपनि आर्थिक सङ्कटमा परेकोमा आफु अवगत रहेको भन्दै उक्त समस्या समाधान गर्न नगरले सक्ने सहयोग गर्ने बतउनुभयो । आगामि आर्थिक वर्षको निति तथा कार्यक्रमको लागि आज नगरपालिकामा नगरभित्रका सञ्चारकर्मी […]

होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा ११ सय बढीलाई चिसो लस्सी वितरण

हरि आचार्य, कपिलवस्तु । अत्यधिक गर्मीका कारण तराईका जिल्ला सहित देशभरको जनजीवन प्रभावित बनेको छ । प्रचण्ड गर्मीको यो समयमा होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुले उदारणिय कार्य गरेको छ । होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुले चार नम्बर जितपुर चोकमा निशुल्क चिसो लस्सी वितरण गरि पुनित कार्य गरेको हो । आज चार नम्बर जितपुरमा […]

बाँकेमा अत्याधिक गर्मीका कारण सडकमा ढलेका व्यवसायीको मृत्यु

रूपन्देही । बाँकेमा अत्याधिक गर्मीका कारण सडकमा ढलेका व्यवसायीको मृत्यु भएको छ ।केही दिनयता अध्यधिक गर्मी बढेको बाँकेको खजुृरा बजारमा मेट्रो ज्वेलर्स संचालन गर्दै आएका टोपेन्द्र सुनारको शनिबार मृत्यु भएको हो । मोटरसाइकलमा घरबाट पसलतर्फ आइरहेका सुनार मोटरसाइकल चलाउने क्रममा घुमाएपछि रोकेर सडक किनारमा बेहोस भएका थिए । खजुराको धनौलीमा बेहोस भएका सुनारलाई स्थानीय र […]