बाँकेमा जेठ महिनामा मात्र १ करोड ३१ लाख बराबरको सामान बरामद
जानकी । जिल्ला प्रहरी कार्यालय बाँकेले गत जेठ महिनामा रु एक करोड ३१ लाख बराबरको सामान बरामद गरेको छ । बाँकेका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक नारायण डाँगीका अनुसार भारतबाट भन्सार छली गरेर ल्याइएको सामान बरामद गरिएको हो । प्रहरीले रु दुई लाख ५८ हजार बराबरको भारतबाट गैरकानुनीरुपमा नेपाल ल्याएको करिब दुई क्विन्टल बोइलर […]
प्रदेश सरकारको बजेट प्रति लुम्बिनीका सांसदहरु सन्तुष्ट नहुनुको कारण के हो ?
देउखुरी। लुम्बिनी प्रदेश सभा सदस्यले सरकारले प्रस्तुत गरेको बजेट र राजस्व सङ्कलनको अनुमान मिल्दो नरहेको टिप्पणी गरेका छन् । प्रदेश सरकारले राजस्व सङ्कलनको वास्तविक अवस्थाभन्दा दोब्बर राजस्व सङ्कलनको लक्ष्य राख्ने र घाटा बजेट बनाएको बताउँदै प्रदेश सभा सदस्यले त्यसका कारण योजना कार्यान्वयनमा चुनौती थपिएकोप्रति सरकारको ध्यानाकर्षण गराएका हुन् । प्रदेश सभामा भएको छलफलमा प्रदेश सभा सदस्य इन्द्रजित थारूले […]
कारागारबाट सुरुङ खनेर फरार भारतीय नागरिक १४ वर्षपछि पक्राउ
कपिलवस्तु, असार ८ गते । सुरुङ खनेर कपिलवस्तु कारागारबाट फरार भारतीय नागरिक १४ वर्षपछि पक्राउ परेका छन् । भारत उत्तर प्रदेश जिल्ला सिद्धार्थनगर चिल्हिया घर भएका स्कुलमिया अन्सारी भनिने मोहम्मद स्कुल पक्राउ परेका हुन् । कारागारबाट २०६६ साल माघ २ गते स्कुलसहित आठ जना सुरुङ खनेर फरार भएका थिए । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक […]
शितगंगाको आगामि आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित
अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाले १५ औं नगरसभामार्फत् शितगंगा नगरपालिकाको आर्थिक वर्ष २०८१र८२ को नीति तथा कार्यक्रम पारित भएको छ । नगरपालिकाको सभाहलमा सुक्रवार भएको नगर सभाले जनताका भावना संग जोडिएका योजना बनाउँदै सम्वृद्ध शितगंगा बनाउने अभिप्रायको नीति कार्यक्रम पारित गरेको हो । नगरप्रमुख छविलाल पौडेलले पेश गरेको नीति कार्यक्रममा गुणस्तरिय र दिगो पूर्वाधार […]
पार्टी स्थापना दिवसको अवसरमा रास्वपा कपिलवस्तुद्वारा रक्तदान
चेतन विष्ट, कपिलवस्तु । पार्टी स्थापनाको दुई वर्ष पुगेको अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कपिलवस्तुले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार नेपाल रेडक्रस सोसाइटी बाणगंगा उपशाखामा रक्तदान गरेको रास्वपा जिल्ला सभापति शिव कुमार सुवेदीले जनहित अनलाइन सङ्ग बताउनुभयो । केन्द्रको निर्णय अनुसार विभिन्न कार्यक्रम भएपनि कपिलवस्तु सहित तराइ मधेशका जिल्लामा रगतको अभाव हुँदै गएको […]
मधुवनद्वारा सुत्केरी आमा तथा नवजात शिशुका लागि पोषणयुक्त खानेकुरा वितरण
चेतन विष्ट, कपिलवस्तु । सामुदायिक वनको आर्थिक स्रोतलाई सहि सदुपयोग गरिरहेको बाणगंगाको मधुवन सामुदयिक वनले सुत्केरी आमा तथा नवजात शिशुका लागि पोषणयुक्त खानेकुरा वितरण गरेको छ । आर्थिक वर्ष २०८०/८१ को वार्षिक कार्ययोजना अन्तर्गत उपभोक्ता समुह भित्रका ३२ जना सुत्केरी आमाहरुलाई विभिन्न पोषणयुक्त खानेकुरा वितरण गरिएको वनका अध्यक्ष शान्त विक्रम पौडेलले बताउनुभयो । अण्डा, मह, […]
कपिलवस्तु उद्योग वाणिज्य संघद्वारा ३ वर्षे प्रमुख योजनाहरु सार्वजनिक
चेतन विष्ट, कपिलवस्तु । कपिलवस्तु उद्योग वाणिज्य संघले ३ वर्ष भित्र गर्ने प्रमुख कार्यक्रमहरु सार्वजनिक गरेको छ । यहि असार ४ र ५ गते पाल्पाको तानसेनमा भएको योजना तर्जुमा गोष्ठीले आगामि तिन वर्ष भित्र विभिन्न कार्यक्रमहरु गर्ने निर्णय गरेको महासचिव नवदत्त घिमिरेले जनहित अनलाइन सङ्ग बताउनुभयो । उक्त गोष्ठीले कार्यालय व्यवस्थापनलाई चुस्त दुरुस्त बनाउन डिजिटलाइजेसनको परिवेशलाई […]
रगत कसरी बन्छ ? पाल्पामा रगत व्यवस्थापनको वर्तमान अवस्था के छ ?
रगत कसरी बन्छ रु धेरैलाई मनमा खुल्दुली हुन सक्छ ।रगत एक अमुल्य तरल पदार्थ हो। जसको कारण मानव जीवन असम्भव छ। शरीरमा भएको हड्डीभित्रको स्पन्जी कोषिकालाई बोनम्यारो भनिन्छ, जसबाट रगत बनेको हुन्छ । यद्यपि शरीरका सबै हड्डीमा रगत बनेको हुदैन भने रगत बन्ने हड्डी मेरुदण्ड ९ढाड०, छाती, घुँडामा र बस्ने हड्डीमा बन्छ । किनकि यहाँ […]
सुर्तिजन्य पदार्थको सेवनका कारण हरेक वर्ष ३७ हजार बढी नेपालीले ज्यान गुमाउँदै
चेतन विष्ट, कपिलवस्तु । नेपालमा हरेक वर्ष ३७ हजार ५२९ जनाले सुर्तिजन्य पदार्थको सेवनका कारण हुने रोग बाट ज्यान गुमाउने गरेको तथ्याङ्क सार्वजनिक भएको छ । विहिबार कपिलवस्तुको गोरुसिङ्गेमा भएको सुर्तिजन्य पदार्थका कारण हुने क्यान्सर रोग निवारणको लागि पत्रकार सङ्ग अन्तरक्रिया कार्यक्रममा यस्तो तथ्याङ्क सार्वजनिक गरिएको हो । त्यस्तै नेपालको कुल जनसङ्ख्याको करिब २८ प्रतिशतले सुर्तिजन्य […]
लुम्बिनीमा ११ महिनामा ४७ प्रतिशत बजेट खर्च
बुटवल । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको ११ महिनामा कुल बजेटको ४७ प्रतिशत खर्च गरेको छ । चालुतर्फ ४५.१६ र पुँजीगततर्फ ४८.८१ प्रतिशत बजेट खर्च भएको हो । लुम्बिनी प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार वैशाख महिनासम्म ४० प्रतिशत बजेट खर्च गरेको प्रदेश सरकारले जेठ महिनामा थप ७ प्रतिशत खर्च गरी समग्र बजेट […]