रूपन्देहीमा ट्रकको ठक्करबाट एक पैदल यात्रुको मृत्यु

बुटवल । ट्रकको ठक्करबाट रूपन्देहीको मायादेवी गाउँपालिका–६ बालुवादिपुरमा पैदलयात्रीको मृत्यु भएको छ । प्रहरीका अनुसार मायादेवी गाउँपालिका–६ का ३५ वर्षीय गोरख बेल्दारको मृत्यु भएको हो ।   लु २ ख ६७६ नम्बरको मालबहाक ट्रकको ठक्करबाट गम्भीर घाइते भएका बेल्दारको उपचारका क्रममा बुधबार राति मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको भैरहवास्थित भीम अस्पतालमा […]

त्रिविमा सत्ताधारी दलका भातृ सङ्गठनकै कारण असुरक्षा बढ्यो सुमना श्रेष्ठ

काठमाण्डौ।  राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० की सांसद सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालय ९त्रिवि० मा सत्ताधारी पार्टीकै विद्यार्थी सङ्गठनका कारण प्रशासनिक काम ठप्प भएको र पदाधिकारीहरू डरले कार्यालय जानसमेत नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद श्रेष्ठले त्रिवि विश्वविद्यालयको कुलपति प्रधानमन्त्री, समस्या निम्तनुमा प्रधानमन्त्री ओलीकै दलको भातृ सङ्गठनको दादागिरी र अझै पनि प्रधानमन्त्रीले […]

शितगंगाका छ दिन देखि बेपत्ता बृद्ध भेटिए जङगलमा

अर्घाखाँची।  यहि भदौं १ गते देखि घरबाट वेपत्ता हुनु भएका अर्घाखाँची शितगंगा ५ गल्दा निवासी ८८ बर्षिय पिताम्बर अधिकारी ६ दिन पछि सोही वडामा पर्ने रिब्दीको जङगलमा सकुशल भेटिनु भएको छ । आफ्नो पुरानो खरक तिर जानेक्रममा जङ्गलमा भिरबाट करिब १५ मिटर तल खसेपछि ६ दिन सम्म सोही स्थान मै रहनु भएको थियो । बृद्ध […]

धरानमा १४२० किलो गाँजा बरामद

 विराटनगर । प्रहरीले सुनसरीको धरानबाट एक हजार ४२० किलो गाँजा बरामद गरेको छ । धनकुटाबाट धरानतर्फ आउँदै गरेको ट्रकमा लोड गरिएको एक हजार ४२० किलो गाँजा बरामद गरेको हो । प्रहरीका अनुसार आज बिहान करिब ९ बजे मुला लोड भएको को१ख ४७३३ ट्रक गाँजा फेला परेको हो । बरामद भएको गाँजा ४४ बोरा छ । […]

मृतक थापाको घरमा राहात लिएर पुगेयो शितगंगा नगरपालिका

अर्घाखाँचीको शितगङ्गा नगरपालिका वडा न.१३ भंगाला निवासी ३७ वर्षका बिष्णु थापाको भदौ ४ गतेआफ्नै गोठमा खसेको पहिरोमा परि मृत्यु भएको थियो । परिवारको सदस्य गुमाउदा शोकमा डुबेको परिवारलाई समवेदना प्रकट गर्दै शितगंगा नगरपालिकाको पहलमा जिल्ला प्रशासन कार्यालय र नगरपालिकाको समन्वयमा र.५०००० नगद चामल ,नुन , तेल, कम्मल,त्रिपाल लगाएतका सामाग्री हरु वितरण गरिएको थियो । शितगंगा […]

रमाइलोका लागि भन्दै क्याम्पसमा बम पड्काएर भाग्न खोज्ने २ जना पक्राउ

दाङ । दाङको घोराहीमा रहेको महेन्द्र बहुमुखी क्याम्पसमा सुतली बम पड्काएर भाग्न खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । आज बिहान क्याम्पस परिसरमा बम पड्काएर भाग्न खोज्ने क्रममा दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डीएसपी रामप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो । डीएसपी तिमल्सिनाले मोटरसाइकलमा आएका दुईमध्ये एक जनाले बम फालेर भाग्दै […]

मन्त्रिपरिषद् बैठक बस्दै, टिकटकमाथिको प्रतिबन्ध हटाइने

काठमाडौं। मन्त्रिपरिषद्को बैठक आज बस्दैछ। आज अपराह्न ५ बजे बस्ने मन्त्रिपरिषद्‌ बैठकले सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गर्न लागेको हो। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले हिजो मन्त्रिस्तरीय निर्णय गरेर टिकटक खोल्ने प्रस्ताव आजको मन्त्रिपरिषद् बैठकमा पेश गर्ने जनाइएको छ। प्रतिबन्ध हटाउनेबारे प्रधानमन्त्री केपी शर्मा ओलीले पनि चासो राख्दै त्यसबारे आवश्यक […]

वीर अस्पतालमा विद्युत् अवरुद्ध हुँदा उपचारमा समस्या

काठमाडौँ । वीर अस्पतालमा विद्युत् अवरुद्ध भएको छ । बिहान करिब १०–११ बजेदेखि ट्रान्समिटर पड्केर विद्युत् अवरुद्ध भएको हो ।दिनभर विद्युत् नहुँदा उपचारमा समस्या देखिएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार दिनभरि जेनरेटरको प्रयोग गरिएकाले हाल १ घण्टामा १५ देखि २० पटक विद्युत् अवरोध भइरहेको छ । ‘करिब बिहान १०–११ बजेदेखि बत्ती छैन,’ स्रोतले भन्यो, […]

पहिरोका कारण काठमाडौँ नागढुंगा सडक बन्द 

काठमाडौँ ।  काठमाडौँको मुख्य नाका नागढुंगा नजिकै पहिरो झरेपछि दुईतर्फी राजमार्ग अवरुद्ध भएको छ। आज बिहान १० बजे देखि ढुंगामाटो र रूखसहित ठूलो पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो। नागढुंगाका प्रहरी निरीक्षक हेम थपलियाका अनुसार सडकमाथिबाट ढुंगा खस्ने क्रम रोकिएको छैन। ढुंगा खसिरहेकाले काठमाडौँ(नागढुंगा सडक दुईतर्फी बन्द गरिएको उनले बताए। पहिरो पन्छाउन दुईतर्फी डोजर तयार […]

स्थानीय तह उपनिर्वाचनमा रास्वपाले भाग लिने, कहाँ कहाँ हुदैछ उपनिर्वाचन ?

राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा )  ले स्थानीय तह उपनिर्वाचनमा भाग लिने भएको छ। बुधबार बिहान पार्टी कार्यालय चस्मतिमा बसेको केन्द्रीय समितिको बैठकले स्थानीय तह उप निर्वाचनमा भाग लिने निर्णय गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । ‘आउँदो उपनिर्वाचनमा भाग लिने निर्णय गरेको छ,’ उनले भने। निर्वाचन आयोगले मंसिरको तेस्रो साता स्थानीय तहको उपनिर्वाचन […]