रोटरी क्लब अफ सेन्ट्रल कपिलवस्तु बर्ष २४-२५ को पदीय जिम्मेवारी न्यौपानेलाई

बिष्णु खरेल, कपिलवस्तु । रोटरी क्लबअफ सेन्ट्रल कपिलवस्तुले वर्ष २०२४-२५ को पदीय जिम्मेवारी ज्ञानहरि न्यौपानेलाई हस्तान्तरण गरेको छ । शनिबार बाणगंगाको ठाकुरापुर स्थित पिस हिमालय रिसोर्टमा तेस्रो स्थापना समारोह कार्यक्रम गदै सस्थापक निवर्तमान अध्यक्ष धर्मराज भट्टराइले वर्ष २०२४- २५ को अध्यक्षको जिम्मेवारी न्यौपानेलाई हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेश पुर्व स्वास्थ्य मन्त्री […]
राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान कपिलवस्तुको १४ औं साधारण सभा सम्पन्न ।।

सरिता थारु,कपिलबस्तु । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्यसमिति कपिलवस्तुको १४ औं बार्षिक साधारण सभा तथा तीज विशेष कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल लुम्बिनी प्रदेशका महिला उपाध्यक्ष चेतना थापाले साधारण सभाको सफलताको शुभकामना दिंदै देशैभर एक साथ साधारण सभा गर्ने निर्णय अनुसार कपिलबस्तुको […]
खोलामा डुबेर बाणगंगामा २ जना बालकको मृत्यु

बाणगंगा । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नः ८ मोर्मीमा पोखरीमा डुवेर २ जनाको मृत्यु भएको छ । बाणगंगा ८ निवासि प्रतिक भण्डारी र सरोज सापकोटाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । उनी दुवै जना बाणगंगा माध्यमिक बिद्यालय लौगाईमा कक्षा ७ अध्ययनरत बिद्यार्थी थिए । साथीहरु संग उनी मोर्मी ढोडेकोलको खोलामा पौडी […]
एमाले बाणगंगा नगर अध्यक्षमा भारी मतान्तरलेअर्याल निर्वाचित

बाणगंगा । नेकपा एमाले बाणगंगा नगर अध्यक्षमा सोमनाथ अर्याल भारी मतान्तरले निर्वाचित भएका छन् । उनले प्रतिद्वन्दी मदन शाहीलाई पराजित गर्दै नगर अध्यक्षमा सोमनाथ अर्याल निर्वाचित भएका हुन् । केहि समयअघि सकिएको मतगणनाको नतिजामा १४६ मतसहित अर्याल निर्वाचित भएका हुन् ।शाहीको पक्षमा जम्मा ५४ मत मात्र खसेको जनाईएको छ । नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश […]
दुर्घटनामा परेका यात्रु सबै भारतीय नागरिक (नामसहित )

काठमाडौँ । तनहुँको आबुखैरेनी गाउँपालिका वडा नम्बर–२ स्थित मर्स्याङ्दी नदीमा बस दुर्घटनामा पर्नेहरू सबैजना भारतीय नागरिक रहेको थाहा भएको छ । चालका दलका दुई जना र ४१ यात्रु भारतीय नागरिक भएको गण्डकी प्रदेश प्रहरी कार्यालयका एसएसपी रवीन्द्र रेग्मीले जानकारी दिएका छन् । भारतीय नम्बर प्लेट–७६२३ नम्बरको बसमा उनीहरू भारतबाट पोखरा हुँदै काठमाडौँ आउँदै थिए । […]
मर्स्याङ्दी नदीमा यात्रुवहाक बस खस्यो : १४ जनाको शव निकालियो

काठमाडौँ । तनहुँको आँबुखैरेनी गाउँपालिका २ स्थित ऐनापहराबाट भारतीय यात्रुवहाक बस मर्स्याङ्दी नदीमा खसेको छ। आज बिहान ११:३० बजे बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ। यो पृथ्वी राजमार्गको मुग्लिनआँबुखैरेनी सडकखण्डमा पर्छ। जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी दीपककुमार रायका अनुसार युपी ५३ एफटी ७६२३ नम्बरको बस पोखराबाट काठमाडौँ आउँदै गर्दा दुर्घटनामा परेको हो। बसमा करिब ४० […]
लुम्बिनी सहित तिन प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान गरेको छ । ती क्षेत्रका सर्वसाधारणलाई सतर्क रहन विभागले भनेको छ । विभागले आज बिहान जारी गरेको बुलेटिनमा लेखिए अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित छ । […]
कपिलवस्तु मालपोतका नासु नरहरि खनाल घुस प्रकरणमा दोषी ठहर

कपिलवस्तु । विशेष अदालत काठमाडौंले घुस प्रकरणमा पक्राउ परेका भूमिसुधार तथा मालपोत कार्यालय कपिलवस्तुका नायव सुव्वा नरहरि खनाललाई दोषी ठहर गरेको छ । विशेष अदालतका न्यायाधीश टेकनारायण कुँवर, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलाशले खनाललाई दोषी ठहर गरेको हो । अदालतले खनाललाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा १ बमोजिम […]
सहकारी छानबिन समितिले आज रवि लामिछानेसँग बयान लिने
काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले आज पूर्व गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेलाई बयान लिने भएको छ । लामिछानेलाई गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकको हैसियतमा सोधपुछका लागि बोलाइएको समितिका सभापति सूर्य थापाले बताए । बैठक आज बिहान ११ बजेका लागि बोलाइएको भएपनि समितिले लामिछानेलाई दिउँसो २ […]
जनताले औंलो ठड्याउने ठाउँ नदिनेगरि काम गर्छौं प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुलाई जनताले औंलो ठड्याउने ठाउँ नदिनेगरि काम गर्ने बताएका छन् । विहिबार प्रतिनिधि सभाको बैठकमा सांसदहरुसँगको प्रश्नोत्तर कार्यक्रममा सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले अहिलेको सरकारलाई कुनै गल्ति गर्ने छुट नभएको बताउदै जनताले औलो ठड्याउने गरि काम नगर्ने बताएका हुन् । उनले भने( ‘हामीलाई कुनै गल्ती गर्ने, अथवा […]