पहिरोमा परेर ज्यान गुमाउने परिवारलाइ धिरिखोला वनको सहयोग

जनहित अनलाइन, अर्घाखाँची । पहिरोमा परि ज्यान गुमाउने अर्घाखाँचीको शितगंगा नगरपालिका वड नम्बर १३ भंगला निवासी ३७ वर्षका बिष्णू थापाको परिवारलाई धिरिखोला समुदायिक वनले आर्थिक सहयोग गरेको छ । गत भदौ ४ गते आफ्नै गोठमा खसेको पहिरोमा परि मृत्यु भएको उनको परिवारलाई सहजता होस भन्ने उद्देश्यले १५ हजार सहयोग गरिएको वनकी अध्यक्ष हेमकला गुरुङले जनहित […]

१८ वर्षमै तिम्ल्याहा बच्चाकी आमा बनिन कौशिला

रुकुमपश्चिम।  रुकुमपश्चिमको सानीभेरीमा रहेको गाउँपालिका अस्पतालमा एक महिलाले १८ वर्षको उमेरमा तीन जना बच्चाको जन्म दिनुभएको छ। चौरजहारी नगरपालिका १४ घर भइ हाल सानीभेरी गाउँपालिका ८ स्थित माइती घरमा बस्दै आउनुभएकी १८ वर्षीया कौशिला पुनले तिम्ल्याहा बच्चा जन्माउनुभएको हो। अस्पतालका स्टाफ नर्स अम्बिका ओलीका अनुसार आज ९मङ्गलबार० बिहान ८स्१५, ८स्३७ र ९स्०० बजे पुनले तीन […]

कास्की अन्नपूर्णमा एक जना स्पेनी नागरिकको शव भेटियो, एक बेपत्ता

पोखरा ।  कास्कीको वीरेठाँटी हुँदै म्याग्दी घोरेपानी जाँदै गर्दा बेपत्ता भएका दुई जना स्पेनी नागरिकमध्ये एक जना पुरुषको शव फेला गरेको छ भने एक जना महिला अझै बेपत्ता छिन् । भदौ ६ गते नेपाल प्रवेश गरी ९ मा अन्नपूर्ण गाउँपालिकास्थित अन्नपूर्ण संरक्षण आयोजनाको वीरेठाँटी चेकपोस्ट नाम टिपाएका दुई जना बेपत्ता भएका थिए । अन्नपूर्ण गाउँपालिका […]

सुर्खेतबाट बुटवल जार्दै गरेको बस कपिलवस्तुमा दुर्घटना १३ जना घाईते

कपिलवस्तुको ।  कपिलवस्तुको शिवराज नगरपालिका वडा न. १ बनकसबासामा सोमवार दिउसो बस पल्टीदा १३ जना घाईते भएका छन। सुर्खेतबाट बुटवल तर्फ जाँदै गरेको लु २;३० बजे ख १५९८ नम्बरको बस पल्टीदा १३ जना घाईते भएको प्रहरीले प्रारंभिक जानकारी दिएको छ । ३ जनाको अवस्था गंभीर रहेकोको जनाइएको छ । मोटरसाईललाई बचाउनेक्रममा सो बस बाटो बाट […]

बागमती नदीले सतर्कता तह पार गर्‍यो, तटीय क्षेत्रमा सावधानी अपनाउन अनुरोध

काठमाडौँ ।  काठमाडौँको गौरीघाटमा बागमती नदीले सर्तकता तह पार गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। अहिले केहीबेर अघि गौरीघाट जल मापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको जनाइएको छ। विभागको बाढी पूर्वानुमान महाशाखाले बागमती(मनहरा दोभानसम्मको तटीय क्षेत्रमा सावधानी अपनाउन अनुरोध गरेको छ। आज दिउँसो काठमाडौँ उपत्यकालगायत धेरै स्थानमा भारी […]

आज श्रीकृष्ण जन्माष्टमी : यस्तो छ यसको महत्व

जनहित अनलाइन, १० भाद्र ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो । चारैतिर सेनाको कडा सुरक्षा हुँदा पनि भगवान् विष्णुको मोहित पार्ने शक्तिका कारण श्रीकृष्ण जन्मिएका बेलामा सबै सैनिक गहिरो निद्रामा परेका थिए । त्यसैबेला आकाशवाणीमार्फत वासुदेवलाई ‘नवजात शिशु […]

पाल्पामा कार दुर्घटना : भारतीय नागरिकको मृत्यु

काठमाडौं । पाल्पाको तानसेनबाट रानीमहल जाँदै गरेको भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। भारतको उत्तर प्रदेशका २८ वर्षीय विकास पाठकको मृत्यु भएको प्रहरीले जनाएको छ । रानीमहलतर्फ जाँदै गरेको यूपी १४ डीएन १०४ नम्बरको कार गएराति पौने ११ बजेतिर तानसेन–१, स्थित नारायण डाँडामा दुर्घटनामा परेको हो। कार सडकबाट १५० मोटर तल […]

पार्टीलाई चुस्त दुरुस्त बनाउनमा कुनै कसुर बाकि नराख्ने अध्यक्ष अर्यालको प्रतिबद्धता

लक्ष्मण सापकोटा, ०९ भदौ । नेकपा एमाले बाणगंगा नगरकमिटीका नव निर्वाचित नगर अध्यक्ष सोमनाथ अर्यालले आफुलाई विजयी गराउनुहुने सबै प्रतिनिधी तथा नेता कार्यकर्तालाई धन्यवाद ज्ञापन गर्नुभएको छ । उहाले आगामी दिनमा पार्टी कमिटीलाई चुस्त दुरुस्त बनाउनमा कुनै कसुर बांकी नराख्ने प्रतिबद्धता जनाउनुभयो । साथै सम्पुर्ण नेता कार्यकर्ताको मनोभावनालाई बुझेर अगाडी बढ्ने एवं पार्टीको विधिविधान र […]

नेपाली तीर्थयात्री चढेको बस भारतको बिहारमा दुर्घटना

काठमाण्डौ । भारतको बिहार राज्यको समस्तीपुरमा नेपाली तीर्थयात्री चढेको बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । बारा जिल्लाबाट बोलबम तीर्थयात्री बोकेर देवघरतर्फ जाँदै गरेको ना ७ ख ६४४६ नम्बरको बस आज बिहान समस्तीपुरको एनएच–२८ राजमार्गमा दुर्घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । तीर्थयात्री बोकेको बसलाई ट्रकले ठक्कर दिँदा सडकमा पल्टिएको थियो । बसमा […]

रामेछापको लेखर्कमा पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या ६ पुग्यो

काठमाण्डौ । रामेछापको दोरम्बा शैलुङ्ग गाउँपालिका–३ लेखर्क पहरी गाउँमा गाउँमाथिबाट आएको पहिरोमा पुरिएर ज्यान गुमाउनेको सङ्ख्या छ पुगेको छ । एक जना घाइतेको उद्धार गरिएको छ । स्थानीयबासिन्दाका अनुसार पहिरोमा अझै चार जना हराइरहेका छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कौशल न्यौपानेकाअनुसार पहिरोमा […]