संस्कृती संरक्षणका निम्ति पालिकाले बजेट विनियोजन गर्छ : उपप्रमुख थारु

सरिता थारु, कपिलबस्तु । बाणगंगा नगरपालिकाका उपप्रमुख रिता कुमारी चौधरी थारुले थारु समुदायको पुरानो गरगहना, पोसाक पछिल्लो समय लोप हुदै गएको प्रति चिन्ता व्यक्त गर्नुभएको छ । उहाले पुराना पहिरन र आभुषणले संस्कृति झल्काउने र जातीय पहिचान गराउने भएकाले संस्कृतिको जर्गेना गर्न अगाडि बढनु पर्नेमा जोड दिनुभयो । साथै उहाले सबै जातजातीको संस्कृती संरक्षणका निम्ति […]

रोटरी क्लब अफ सेंट्रल कपिलवस्तुद्वारा शैक्षिक सामाग्री र नगद सहयोग

जनहित अनलाइन, कपिलवस्तु । रोटरी क्लब अफ सेंट्रल कपिलवस्तुले शैक्षिक सामाग्री र नगद सहित एक बिद्यार्थिलाई सहयोग गरेको छ । बाणगङ्गा ११ हेमराज मा.वि. हथौसा मा कक्षा ७ मा अध्ययनरत ममता खनाल क्षेत्रीलाई विभिन्न शैक्षिक सामाग्री सहित १० हजार सहयोग गरेको हो । सानै उमेर वाट नै आमा वावा वाट छुट्टिएर परिवार विहिन भएकि ममता […]

सामुदायिक सुरक्षा जालो तथा महिलावादी आन्दोलनको सशक्तिकरण विषयक सार्वजनिक सुनुवाइ सम्पन्न

सरिता थारु, कपिलवस्तु। कपिलवस्तुको शिवराज नगरपालिका, गौरभारीमा सामुदायिक सुरक्षा जालो तथा महिलावादी आन्दोलनको सुदृढीकरण अन्तर्गत दोस्रो चरणको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । सामुदायिक सुरक्षा जालो शिवराज, नमुना एकीकृत विकास परिषद्, र टेवा द्वारा आयोजित उक्त कार्यक्रममा युएन उमन र साउमी फिनल्याण्ड को सहकार्य रहेको थियो । सार्वजनिक सुनुवाइमा विद्यार्थी, शिक्षक, युवा क्लब अध्यक्ष, […]

डली चायवाला झापा आइपुगे, लंका रिसोर्टमा चिया बनाएर खुवाउने

काठमाडौं । डली चायवाला सोमबार नेपाल आइपुगेका छन् । सोमबार अपरान्ह उनी झापाको काँकडभिट्टा आइपुगेका हुन् । दुईजना अंगरक्षक र दुईजना व्यवस्थापकसहित उनी आइपुगेको उनलाई नेपाल ल्याउने संस्था ग्लोबल इनोभेसन पार्टनरका आरिफ अलीले अनलाइनखबरलाई जानकारी दिए । उनलाई नेपाल सीमा नजिकको भारतको बागडोरा विमानस्थलबाट आयोजकले झापासम्म ल्याएका थिए । डली चायवाला धुलाबारीको पाँचतारे होटल मेची […]

लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष र सदस्यले लिए शपथ

बुटवल ।  नवनियुक्त प्रदेश योजना आयोगका उपाध्यक्ष डा.डिल्लीराज अर्यालले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार नियुक्त भएलगत्तै अर्यालले शपथ लिएका हुन् । मुख्यमन्त्री चेतनारायण आचार्यले उपाध्यक्ष डा.अर्याललाई पद तथा गोपनीयताको शपथ ग्रहण  गराएका हुन् ।   त्यसलगत्तै उपाध्यक्ष अर्यालले सदस्यमा नियुक्त डा.सुदनकुमार वली, भुवन चौधरी र शान्तादेवी ढकाललाई शपथ ग्रहण गराएका छन् । प्रदेश […]

कपिलवस्तुको यशोधरा बाट नक्कली नोटसहित तीन जना पक्राउ

कपिलबस्तु । कपिलवस्तुको यशोधरा गाउँपालिका-७ मर्यादपुर र वडा नं. ४ परसोहियाबाट नक्कली नोटसहित तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीका अनुसार आठ हजार नेपाली नक्कली नोटसहित तीन जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा यशोधरा गाउँपालिका ७ मर्यादपुरस्थित आनन्द मदिरा पसलका सञ्चालक राम नरेन्द्र चौधरीका ५८ वर्षीय मनोजकुमार […]

प्राज्ञिक विद्यार्थी परिषद बाणगंगाको एक दिवसिय अभ्यास वर्ग सिद्धार्थ क्याम्पसमा सम्पन्न

जनहित अनलाइन, कपिलवस्तु । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल बाणगंगा नगरको एक दिवसिय अभ्यास वर्ग सम्पन्न भएको छ । शोमबार सिद्धार्थ क्याम्पस बुङ्चिमा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख वेदराम अर्यालले पछिल्लो समय विद्यार्थीहरु व्यवहारिक, अनुशासित र गतिशिल बन्न नसकेको बताउनुभयो । उच्च अङ्क सहितको डिग्री हासिल गर्ने मात्र नभएर परिवार, समाज र राष्ट्रको लागि […]

‘स्वास्थ्य सेवालाई प्रभावकारी बनाउँछौँ’

बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारी र निजी अस्पताल तथा स्वास्थ्य संस्थाको उपचार सेवालाई प्रभावकारी बनाउनेतर्फ प्रदेश सरकार लागेको बताउनुभएको छ । नेपाल औषधी व्यवसायी सङ्घ रुपन्देही शाखाले छैटौँ स्थापना दिवसका अवसरमा आयोजना गरेको सम्मान तथा औषधी व्यवसायीको क्षमता अभिवृद्धि तालिममा उहाँले सरकारी अस्पतालसँगै निजी क्षेत्रका अस्पताललाई समेत कानुनी दायरामा ल्याएर सेवा प्रवाहलाई चुस्त बनाउने […]

लुम्बिनी पक्की पुल बनेको ६ वर्षसम्म पहुँचमार्ग नबन्दा यात्रुलाई सास्ती

पाल्पा । पर्यटकीय स्थल रानीमहल नजिकै पाल्पा र स्याङ्जा जोड्न निर्माण भएको पक्की पुलको पहुँच मार्ग बन्न नसक्दा यात्रुले सास्ती भोग्नु परेको छ । हरेक वर्ष तीनदेखि चार महिना सवारी साधन संचालन हुन सक्दैन । हिउँदयाममा कालीगण्डकी नदीको छेउबाटै ट्र्याक खोलेर सवारी साधन सञ्चालन हुन्छ । कलीगण्डकी नदीको बहाव बढेसँगै सवारी साधन संचालन ठप्प हुने […]

सुनको भाउमा कीर्तिमान : अहिलेसम्मकै उच्च तोलाको १ लाख ५६ हजार ८ सय पुग्यो

काठमाण्डाै । सुनको भाउले कीर्तिमान बनाएको छ । सुनकाे भाउ आज अहिलेसम्मकै उच्च तोलाको एक लाख ५६ हजार आठ सय रुपैयाँ पुगेर कीर्तिमान बनाएको हो । यसअघि सुनकाे भाउकाे उच्च भाउ गएकाे शुक्रवार तोलाको एक लाख ५६ हजार तीन सय रुपैयाँ रहेको थियो । आज सुनकाे भाउ पाँच सय रुपैयाँले बढेर कीर्तिमान बनाएकाे हाे । […]