कपिलवस्तु उद्योग बाणिज्य सघंद्धारा प्रहरी निरिक्षक जिसिलाई स्वागत

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तु उद्योग बाणिज्य सघंले आज एक कार्यक्रमकाबिच हालै ईलाका प्रहरी कार्यालय पिपरामा आएका लोकेन्द्र बहादुर जिसिलाई एक कार्यक्रमकाबिच स्वागत गरेको छ । कपिलवस्तु उद्योग बाणिज्य सघंको आफनै भवन चार नम्बर जितपुरमा एक कार्यक्रमकाबिच प्रहरी निरिक्षक जिसिलाई स्वागत गरेको हो । सो अवसरमा बोल्दै कपिलवस्तु उद्योग बाणिज्य सघंका अध्यक्ष गणेश बहादुर क्षेत्रीले […]
‘दशैं आयो’ बोलको नँया दशैं गीत सार्वजनिक : भिडियो सहित

कपिलवस्तु । अशिम क्षेत्री र श्रद्धा काफ्लेको मुख्य अभिनय रहेको ‘दशैं आयो’ बोलको नँया दशैं गीत सार्वजनिक भएको छ । शिव पौडेलको शब्द रचना तथा योगराज पोख्रेलको संगीत रहेको गीत आइतवार योगराज पोख्रेल अफिसियल युट्युब बाट सार्वजनिक गरिएको छ । उक्त गीतमा लोक तथा दोहोरी गायक सुनिता बुढा, योगराज पोख्रेल र दिपक पोख्रेलको स्वर रहेको छ […]
कपिलवस्तुमा हतियार सहित दुई भारतीय नागरिक पक्राउ
कपिलवस्तु । कपिलवस्तुमा प्रहरीले पेस्तोलसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । कृष्णनगर नगरपालिका वडा नं. ८ सानो गणेशपुर चोकस्थित चन्द्रौँटाबाट कृष्णनगर जाँदै गरेको मोटरसाइकलमा सवार दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनीहरूको साथबाट एक थान पेस्तोल र ५ राउण्ड गोली बरामद गरेको छ । भारत उत्तर प्रदेशको बस्ती जिल्लाका गौतम पिपरा […]
प्रधानमन्त्री ओली न्यूयोर्कमा

काठमाण्डौ । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका प्रस्थान गरेका प्रधानमन्त्री केपी शर्मा ओली गएराति न्यूयोर्क पुग्नुभएको छ । प्रधानमन्त्री ओलीलाई जोनएफ केनडी अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्र सङ्घका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापा, अमेरिकाका लागि कार्यवाहक राजदूत कुमार खरेललगायतले स्वागत गर्नुभयो । प्रधानमन्त्री ओलीले भोलि समिट अफ द फ्यूचर’ सम्मेलनलाई […]
दुई महिनामै रुपन्देहीमा एक सय आठ उद्योग बन्द

रुपन्देही। रुपन्देहीमा उद्योग बन्द गराउनेको सङ्ख्या बढ्दै गएको छ । यहाँ दुई महिनामा एक सय आठ उद्योग बन्द भएका छन् । यहाँ आर्थिक वर्ष २०७९-८० मा ८४ वटा उत्पादनमूलक, ६३ वटा सेवामूलक, ५१ वटा पर्यटन र १९ वटा कृषि तथा वनजन्य गरी दुई सय १७ वटा उद्योग बन्द भएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ […]
संविधान दिवसको अवसरमा मानवअधिकार तथा शान्ति समाज कपिलवस्तुद्वारा दीप प्रज्वलन

सागर बेलबासे अजोज ३ ,कपिलवस्तु ।मानव अधिकार तथा शान्ति समाज कपिलवस्तुका सभापति माधव घिमिरेको सभापतित्वमा कपिलवस्तुको जितपुर चोकमा दिप प्रज्वलन गरिएको छ। कार्यक्रममा संस्थाका संस्थापक जिल्ला सभापति गोविन्द पोखरेल पूर्व केन्द्रीय सदस्य दिलिप कार्की निवर्तमान जिल्ला सचीव बुद्धि सागर बेल्बासे,आजिवन सदस्य धातानन्द भुसाल,गोपाल घिमिरे ,लक्ष्मण कार्की लगायतको उपस्थिति रहेको थियो । संविधान दिवसको अवसरमा राखिएको […]
भुपेन्द्र घर्ति मगरको अभिनयमा “ऐना टल्केको” गीत सार्वजनिक

कपिलवस्तु । “ऐना टल्केको” गीत वजारमा आएको छ भुपेन्द्र घर्ति मगरको युटुब च्यानल बाट यो गीत वजारमा आएको हो माया प्रेमको भावनालाई समेटेर यो गीत वजारमा आएको हो । भागिरथ चलाउने र सुनिता बुढाको स्वर रहेको गीतमा मन्जित पहाडीको सब्द र तिलक ओलीको लय रहेको छ पूर्ण संयोगले एरेन्ज गरेको गीतलाई मालश्री स्टुडियोमा रेकडिङ्ग गरिएको हो […]
गाय छाप सरफ प्रयोगकर्ताले पाए साइकल उपहार

जनहित अनलाइन, कपिलवस्तु । भरतपुर १६ स्थित मंगलपुरमा किसान बहुउद्देश्यीय सहकारी संस्थाद्वारा संचालित मिनि मार्टबाट गायछाप सरफ खरिद गर्दा निशा भण्डारी बानियाँले साइकल उपहार पाएकी छन् । उत्पादन भएको छोटो समयमा नै आम ग्राहकको मन जित्न सफल बनेको गाय छाप प्रयोग गर्दा उपभोक्ता बानियाँले साइकल जितेकी हुन् । जस्तोसुकै मैलो भएको लुगापनि गाय छाप सरफमा […]
संविधान तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै

काठमाण्डाै । संविधान दिवस तथा राष्ट्रिय दिवस आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ । २०७२ साल असोज ३ गते संविधानसभाबाट संविधान जारी भएको हो । संविधान नेपालको मूल कानून हो । तर यसको कार्यान्वयन पक्ष फितलो भएको भन्दै प्रश्न उठ्न थालेका छन् । संविधान जारी भएपछि देशमा विकास र समृद्धि आउने […]
नब प्रतिभाबाट सम्मान भईन शितगंगाकी (परि)

अर्घाखाँची अर्घाखाँची को शितगंगा नगरपालिका कि प्रतिभा क्षेत्री (परी) राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठान नेपाल लुम्बिनी प्रदेशको छैठौ साधारण सभा बाट सम्मानित भएकि छिन । दाङ जील्लाको राप्ती गाउँपालिकामा सम्पन्न छैटौं बार्षिक साधारणसभा को कार्यक्रम वाट उनि नब प्रतिभा सम्मान पुरस्कार बाट सम्मानित भएकि हुन । शितगंगाकि क्षेत्रीले शितगंगा प्रथम महोत्सववाट आफनो कलकारिता क्षेत्रलाई […]