विभिन्न विषयमा प्याब्सन र एन प्याब्सनलाई अनेरास्ववियु कपिलवस्तुको ज्ञापन पत्र

कपिलवस्तु । अनेरास्ववियु कपिलवस्तुले कपिलवस्तुमा रहेका प्याब्सन र एन प्याब्सन लाई ज्ञापन पत्र बक्षाएको छ । प्याब्सन र एन प्याब्सनमा आवद्ध विद्यालयहरुका बसहरुले सिट क्षमता भन्दा बढी विद्यार्थीहरु बोकी हिडेको, विभिन्न शिर्षकमा अतिरिक्त शुल्क उठाउने गरेको, कक्षाकोठा र विद्यार्थी संख्याको अनुपात नमिलेको, क्यान्टिनको सरसफाई नास्ताको मूल्य र परिमाणको अनुपात नमिलेको जस्ता विषयहरुमा सुधार गर्नका लागि […]

दसैँका लागि आइतवारदेखि सफा तथा सुकिला नोट साट्न पाइने

काठमाडौ । यसवर्षको दसैँका लागि असोज १३ आइतवारदेखि सफा तथा सुकिला नोट साट्न पाइने भएको छ। नेपाल राष्ट्र बैँकले आज सूचना जारी गर्दै यसवर्षको दसैँका लागि असोज १३ गतेदेखि २२ गतेसम्म सफा तथा सुकिला नोट साट्न पाउने बताएको हो। राष्ट्र बैँकका अनुसार बैँकको मुद्रा व्यवस्थापन विभाग, बैँकिङ विभाग र प्रदेशस्थित कार्यालयहरू विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, […]

कपिलवस्तु सहितका धेरै ठाउँमा रातिदेखि नै वर्षा, बाढी र होचो ठाउँमा डुबानको जोखिम

काठमाण्डौ । देशका धेरै ठाउँमा रातिदेखि नै पानी परिरहेको छ । पूर्व र पश्चिमका केही ठाउँमा ठूलो पानी परेको छ । ठूलो पानी परेका ठाउँमा रहेका खोला र नदीहरुमा बाढी आएको छ । उदयपुर, सप्तरी, सिराहाका विभिन्न ठाउँमा ठूलो पानी परेको र थप पानी पर्न सक्ने सम्भावना रहेकोले ती क्षेत्रहरु भई बहने खाडो खोला, बालन […]

बुटवलका ७ मासु पसललाई जनही १० हजार जरिवाना

बुटवल । बुटवल उपमहानरपालिकाले चार्डपर्व नजिकेसंगै मासुजन्य पसलको अनुगमनलाई तीब्र पारेको छ ।  बुधबार गरिएको अनगुनबा ७ मासु पसललाई जरिवाना गरिएको छ । पटक पटक स्वच्छकर मात्रै मासु विक्रीको लागि आग्रह गर्दा समेत अटेरी गर्ने ७ वटा पसललाई १०/१० हजार जरिवाना गरिएको नगरपालिकाका पशुविकास शाखा प्रमुख झविन्द्र प्रसाद बन्जाडेले जानकारी दिए । बुटवल मिट सप्लार्यस, […]

लुम्बिनी सरकारले विश्व पर्यटन दिवस दाङमा मनाउने

देउखुरी । लुम्बिनी प्रदेश सरकार, उद्योग पर्यटन तथा यातायात मन्त्रालय पर्यटन विकास परिषद् र घोराही उपमहानगरपालिकाको संयुक्त आयोजनामा यही असोज ११ गते ४५ औँ विश्व पर्यटन दिवसलाई महोत्सवकै रुपमा मनाइने भएको छ । दाङको घोराहीमा प्रदेशस्तरको कार्यक्रमको आयोजना गरी महोत्सवकै रुपमा दिवसलाई मनाउन लागिएको हो । पर्यटन दिवसका अवसरमा असोज ११ गते जिल्ला समन्वय समिति […]

बाँकेमा १० करोड २६ लाख राजस्व सङ्कलन

नेपालगन्ज । भारतीय सीमासँग जोडिएको बाँके जिल्लामा जिल्ला प्रहरी कार्यालयले विभिन्न गैरकानुनी काम गर्नेहरूबाट गत आर्थिक वर्षमा १० करोड २६ लाख रुपियाँ राजस्व सङ्कलन गरेर दाखिला गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी तुलबहादुर कार्कीले दिनुभएको जानकारी अनुसार सीमा नाकासँग जोडिएको जिल्ला भएकाले अवैध आयातलगायत अन्य विभिन्न गैरकानुनी काम गर्नेहरूबाट गत आर्थिक वर्ष २०८०/०८१ […]

बाणगङ्गा आयुर्वेद औषधालयमा निशुल्क आयुर्वेद चिकित्सक सेवा सुरु

कपिलवस्तु । बाणगङ्गा आयुर्वेद औषधालयमा “जनतासँग नगरप्रमुख” कार्यक्रम अन्तर्गत पाक्षिक आयुर्वेद चिकित्सकीय सेवाको शुभारम्भ भएको छ। यस सेवाको सुरुवातसँगै प्रत्येक महिनामा दुई पटक, ४ र २१ गते, आयुर्वेद विशेषज्ञद्वारा नियमित चेकजाँच गरिने छ। पहिलो दिन मङ्गलबार आयोजना गरिएको विशेषज्ञ शिविरमा २०९ जनाले निशुल्क चेकजाँच गरी औषधि सेवा प्राप्त गरेका छन्, जसमा १५० पुरुष र ५९ महिला […]

देशका धेरै ठाउँमा वर्षा, आजदेखि मनसुनी वायुको प्रभाव अझ बढ्ने

काठमाण्डौ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा पानी परिरहेको छ । मनसुनी वायु र बङ्गालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावाको प्रभावका कारण देशभरको मौसममा बदलाव आई हिजैदेखि विभिन्न ठाउँमा मेघगर्जन,चट्याङ र हावाहुरीसहित मध्यमदेखि ठूलो वर्षा भईरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पछिल्लो ३ घण्टामा सबैभन्दा धेरै पश्चिम नवलपरासीको देउराली नवलमा ८२ दशमलव ४ मिलिमिटर […]

कपिलबस्तुको बाणगंगामा टिभिएसको ‘मेघा एक्सचेञ्ज’ सुरु

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा १ बैरीयामा दुई पाँग्रे सवारी साधन टिभिएस ब्राण्डको आधिकारिक बिक्रेता बाणगंगा अटो ट्रेडर्स प्रालिले ‘मेघा एक्सचेञ्ज’ सुरु गरेको छ । मेघा एक्सचेञ्ज’ अफर असोज ११ गतेसम्म बैरीया स्थित टिभिएस शोरुममा सञ्चालन हुनेछ । ‘मेघा एक्सचेञ्ज’ अन्तर्गत टिभिएस ब्राण्डका जुनसुकै मोटरसाइकल तथा स्कुटर खरिद गर्दा ग्राहकले नगद छुट लगायत विविध लाभ लिन […]

बाणगंगा खोलामा डुबेर एक जनाको मृत्यु

 जनहित अनलाइन,  बाणगंगा ।बाणगंगा खोलामा डुबेर आज दिउसो एक जनाको ज्यान गएको छ । ज्यान जानेमा बाणगंगा ६ खुटेनी निवासी वर्ष अन्दाजी ३५ को रामु भन्ने यज्ञ प्रसाद खनालको ज्यान गएको हो । बाणगंगा खोला अन्र्तरगत बनगाई कोपवा जोड्ने भत्केको कजवे नजिक भैसी आहाल बसेको बेला भैसीलाई नुहाईदिनेक्रममा ज्यान गएको  प्रहरी चौकि कोपवाले जनाएको छ […]